मुख्य समाचार

सहारा क्लब पोखराको सल्लाहकार परिषद् गठन

3 years ago Samaya Dristi Comments Off on सहारा क्लब पोखराको सल्लाहकार परिषद् गठन
पोखरा, १७ असोज । सहारा क्लब पोखराको सल्लाहकार परिषद्मा नयाँ समिति चयन गरिएको छ । क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को संयोजकत्वमा नयाँ समिति चयन गरिएको हो । सदस्यमा शम्भु कार्की, गणेशबहादुर भट्टराई, तेजबहादुर गुरुङ, टीकाबहादुर कार्की, डा। रवीन्द्रप्रसाद श्रेष्ठ, सुनिलकुमार गुरुङ ,दीपेन्द्र श्रेष्ठ, टासी घले, मदन केसी चयन भए । यस्तै, पृथ्वी राजमार्ग थप समाचार

पुन निर्माणमा सबै प्रयास केन्द्रित हुनेछ मुख्यमन्त्री पाण्डे

3 years ago Samaya Dristi Comments Off on पुन निर्माणमा सबै प्रयास केन्द्रित हुनेछ मुख्यमन्त्री पाण्डे
१७ असोज,मुस्ताङ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कागवेनी क्षेत्रको पुन निर्माणकालागि गण्डकी प्रदेश सरकारले सबै प्रयास केन्द्रित गर्ने बताएका छन् । ‘प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सघाउने र दातृ निकायसँग पनि प्रदेश सरकारले सहकार्य गरेर कागवेनी पुन निर्माण गर्नेछ’ उनले भने । बाढीले कागवेनी क्षेत्रमा ठुलो क्षती पुगेकाले संघिय सरकार र स्थानीय सरकारको सहकार्यमा थप समाचार

पोखरामा बजार अनुगमन २ वटा पसललाई कारवाही

3 years ago Samaya Dristi Comments Off on पोखरामा बजार अनुगमन २ वटा पसललाई कारवाही
कमल पौडेल अथक पोखरा १६, असोज बजार अनुगमन समितिले मंगलवार पोखराको बजार अनुगमन गरेको छ । पर्यटन, उद्योग, बाणिज्य तथा उपभोक्ता हित निर्देशनालयको अगुवाईमा सो अनुगमन गरिएको हो । अनुगमनको क्रममा पोखरा १७ विरौटाका २ खाद्य पसललाई कारवाही गर्नुको साथै केहीलाई सचेत गराएको छ । समितिले पोखरा १७ मा रहेको सरस्वती राइसमिलमा अनुगमन गरी म्याद थप समाचार

दृष्टिविहिन शिक्षिका न्याय खोज्दैं ३ दिनदेखि आामरण अनशनमा

3 years ago Samaya Dristi Comments Off on दृष्टिविहिन शिक्षिका न्याय खोज्दैं ३ दिनदेखि आामरण अनशनमा
पोखरा, १६ असोज न्याय खोज्दैं ३ दिनदेखि आमरण अनसन बसेकी दृष्टिविहिन शिक्षिका शोभा पौडेलको स्वास्थ्यमा गम्भिर समस्या देखिन थालेको छ । दृष्टिविहिन शिक्षिका पौडेललाई दुर्गम ठाउँमा नियुक्ति दिएपछि उनले पायक पर्ने ठाउँमा काम गर्न पाउँ भन्दैं ८ महिनादेखि गुहार माग्दा पनि कसैले नसुनेपछि आमरण अनसनमा बस्न बाध्य भएकी हुन् । ८ महिनादेखि काठमाडौंदेखि विभिन्न मन्त्रालयमा थप समाचार

दशैको छनक

3 years ago Samaya Dristi Comments Off on दशैको छनक
बर्षा सकिएसंगै शरद ऋतृ आगमन हुदै गर्दा गाउँका घरहरु लिपपोत गरेर चिरिच्याँट्ट पारेपछि दशै आएको महशुस गर्न सकिन्छ फोटोः घनश्याम पौडेल थप समाचार

पोखरामा बजार अनुगमन, सुमित सप्लायर्सलाई ५० हजार जरिवाना

3 years ago Samaya Dristi Comments Off on पोखरामा बजार अनुगमन, सुमित सप्लायर्सलाई ५० हजार जरिवाना
कमल पौडेल अथक पोखरा १४, असोज बजार अनुगमन समितिले पोखरा १७ हिमाली टोलमा रहेको सुमित सप्लायर्सलाई आयतवार ५० हजार जरिवाना गरेको छ । अनुगमनको बेला पसलमा म्याद गुज्रेका सामान राखी विक्री वितरण गरेको भेटिएपछि सो जरिवाना गरिएको हो । उक्त सप्लायर्सले यस अघिको अनुगमन समितिले दिएको निर्देशन अटेरी गरेको, प्याकिङ गरी राखेको आलमोण्डको म्याद गुज्रिएको, थप समाचार

सक्रिय ज्येष्ठ नागरिकलाई उत्पादन संग जोड्ने नीति ल्याउन आग्रह

3 years ago Samaya Dristi Comments Off on सक्रिय ज्येष्ठ नागरिकलाई उत्पादन संग जोड्ने नीति ल्याउन आग्रह
१४ असोज पोखरा ‘ज्येष्ठ नागरिकको अन्तरपुस्ताका लागि मानव अधिकार ः बिश्वब्यापी घोषणाका प्रतिज्ञा पुरा गर्दै’ भन्ने मुल नारा सहित आज पोखरामा अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ । ज्यष्ेठ नागरिकहरुको अन्तराष्ट्रिय पर्वको रुपमा मनाईने यो दिवस नेपाल सरकार, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा मनाउँदै गर्दा गण्डकी प्रदेश र स्थानीय निकायमा भने छुट्टाछुट्टै मनाएका छन् थप समाचार

पत्रकार अथकलाई तीर्थसागर स्मृति पत्रकारिता पुरस्कार

3 years ago Samaya Dristi Comments Off on पत्रकार अथकलाई तीर्थसागर स्मृति पत्रकारिता पुरस्कार
पोखरा १३, असोज पत्रकार कमल पौडेल अथक तीर्थसागर स्मृति पत्रकारिता पुरस्कार २०८० वाट पुरस्कृत भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको पाँचौ बार्षिक साधारण सभाको अवसरमा शनिवार पोखरामा आयोजित कार्यक्रममा अथकलाई सो पुरस्कारबाट पुरस्कृत गरिएको हो । बिगत दुइ दशक भन्दा बढी पोखरामा पत्रकारिता गर्दै आएका अथक रेडियो, पत्रिका, टेलिभिजन, थप समाचार

हेमजा उधोग ब्यबसाय समितिको शुभकामना आदानप्रदान कार्यक्रम

3 years ago Samaya Dristi Comments Off on हेमजा उधोग ब्यबसाय समितिको शुभकामना आदानप्रदान कार्यक्रम
गोविन्द तिमिल्सिना हेमजा, १३ असोज हेमजा उधोग ब्यबसाय समिति पोखरा २५ हेमजाको आयोजनामा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । समिति दर्ता भइ पहिलो कार्यक्रम अन्तरगत बिजय दसमी, शुभ दिपावली, नेपाल संवत्, छठ पर्व तथा इद पर्वको शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा ज। २५ थप समाचार

सुनासको साधारण सभा सम्पन्न

3 years ago Samaya Dristi Comments Off on सुनासको साधारण सभा सम्पन्न
् सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले आफ्नो १७औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सुनासका अध्यक्ष रबिन्द्र बास्तोलाको अध्यक्षतामा भएको साधरणसभामा संस्थाका संस्थापक अध्यक्ष सुरेन्द्र थापा मगरले प्रमुख आतिथ्यता गर्नुभएको थियो । झण्डै ३५ सदस्यहरु उपस्थित रहेको सो कार्यक्रममा संस्थाका गतिबिधी र कार्यक्रमहरुको औचित्यताबारे संस्थाका कार्यकारी प्रमुख भानु पराजुलीले बर्णन गर्नुभएको थियो । थप समाचार