स्वास्थ्य

जेसिज सप्ताहमा म्याराथन प्रतियोगिता

3 weeks ago Samaya Dristi Comments Off on जेसिज सप्ताहमा म्याराथन प्रतियोगिता
कार्तिक ११, लेखनाथ । नेतृत्व विकास र सामाजिक सेवामा काम गर्दै आएको संस्था लेखनाथ जेसीजको जेसीज सप्ताह–२०२६ अन्तर्गत लेखनाथ जुनियर जेसीजको समेतको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार मिनी म्याराथन प्रतियोगिताको सम्पन्न भएको छ । कुल साढे आठ किलो मिटर दुरीमा मिनी म्याराथन तालचोकबाट पावरहाउस, तागाकोमुख हुँदै शिसुवासम्म गरिएको प्रतियोगितामा निर्धारित दुरी २७ मिनेट ५८ थप समाचार

प्रकृति संगै योग

4 weeks ago Samaya Dristi Comments Off on प्रकृति संगै योग
कास्कीको माछापुच्छ्रे गाउँपालिका – ६ अस्ताममा अवस्थित अन्नपूर्ण इको भिलेजमा योगामा रमाउँद‌ै विदेशी पर्यटकहरु । तस्विरःबिश्व अधिकारी थप समाचार

पोखरामा भएको तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई (फोटो फिचर)

1 month ago Samaya Dristi Comments Off on पोखरामा भएको तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई (फोटो फिचर)
पोखरा, २५ असोज तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । पोखरा–२२, पुम्दी–भुम्दीमा शनिबार आयोजित उक्त प्रतियोगितामा निर्धारित ८ किमी दूरी उनले ३४ः३५ः८८ मिनेटमा पूरा गर्दै उपाधिसहित नगद ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । सुदूरपश्चिमका रावत गत वर्ष पनि च्याम्पियन बनेका थिए । यसैगरी, गौतम श्रेष्ठ दोस्रो र निरज भट्ट थप समाचार

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ

2 months ago Samaya Dristi Comments Off on प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ
श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द, म यहाँ तपाईंहरूसामू हिमालयमा रहेको एउटा टाढाको देश नेपालका तर्फबाट मानवतालाई नजिकैदेखि दिइरहेको चेतावनी लिएर आएको छु। आज म यहाँ विकास, लोकतन्त्र, शान्ति र एउटा राष्ट्रको आशाबारे मात्रै बोल्न चाहन्थे। तर, त्यसको सट्टा, म मृत्यु र अकल्पनीय विनाशबारे बोल्छु। ती परिवारबारे जो कहिल्यै घर नफर्कने थप समाचार

हेमजा उद्योग व्यवसाय समितिको तेस्रो स्थापना दिवसमा खुल्ला रक्तदान तथा रक्त परीक्षण कार्यक्रम सम्पन्न

3 months ago Samaya Dristi Comments Off on हेमजा उद्योग व्यवसाय समितिको तेस्रो स्थापना दिवसमा खुल्ला रक्तदान तथा रक्त परीक्षण कार्यक्रम सम्पन्न
पोखरा, भाद्र १४ हेमजा उद्योग व्यवसाय समिति, पोखरा २५ कास्कीको तेस्रो स्थापना दिवसको अवसरमा आयोजना गरिएको खुल्ला रक्तदान तथा रक्त परीक्षण कार्यक्रमू भव्य रूपमा सम्पन्न भएको छ। पोखरा(२५ हेमजा नहरचोकस्थित ग्रिन हाउस पार्टी प्यालेसमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। २५ का वडा सदस्य कृष्ण बहादुर कुँवरले प्रथम रक्तदाता कृष्णराज पोखरेललाई थप समाचार

लायन्सद्वारा १३ लाख रुपियाँ बराबरको राहत

3 months ago Samaya Dristi Comments Off on लायन्सद्वारा १३ लाख रुपियाँ बराबरको राहत
पोखरा । रसुवा, नुवाकोट र धादिङमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकका लागि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालअन्तर्गत गण्डकी प्रदेशका ५२ ओटा लायन्स क्लबले करिब १३ लाख रुपियाँ बराबरको राहत सामग्री सहयोग गरेका छन् । ‘मानवताका लागि एकता’ भन्ने सन् २०२६/२७ को मूल नाराअनुसार क्लबहरूले एकद्वार प्रणालीमार्फत राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रमा पुर्‍याएका हुन् । थप समाचार

स्थापना दिवसको अवसरमा रक्तदान, ४६ युनिट रगत सङ्कलन

4 months ago Samaya Dristi Comments Off on स्थापना दिवसको अवसरमा रक्तदान, ४६ युनिट रगत सङ्कलन
पोखरा, साउन २ पोखरा फोटोग्राफर सङ्घले आफ्नो ४५औँ स्थापना दिवस सामाजिक उत्तर दायित्वसँग जोड्दै आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत सङ्कलन गरेको छ। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा शनिबार पोखरा महानगरपालिका–८ स्थित मानवअधिकार चोकमा सम्पन्न कार्यक्रममा ४६ जना रक्तदाताले रक्तदान गरेका हुन्। रक्तदान जीवनदान, जीवनदान महादान भन्ने मूल नारासहित आयोजित थप समाचार

आज बिश्व वातावरण दिवस

6 months ago Samaya Dristi Comments Off on आज बिश्व वातावरण दिवस
पोखरा, २२ जेठ आज बिश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु प्रकृति हस्तान्तरण गर्नु र वातावरण स्वच्छ राख्नु यसको मुख्य उद्येश्य हुनुपर्दछ । विश्व वातावरण दिवस २०२६ को नारा ूक्ष्लकउष्चभम दथ ल्बतगचभ। ँयच ऋष्mिबतभ। ँयच इगच ँगतगचभ।ू अर्थात् हाम्रो भविष्य,हाम्रो जलवायु थप समाचार

पोखरा महिला गोल्डकप संकटालाई हराउँदै आर्मी फाइनलमा

7 months ago Samaya Dristi Comments Off on पोखरा महिला गोल्डकप संकटालाई हराउँदै आर्मी फाइनलमा
पोखरा ÷ त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकपअन्तरगत शनिबार संकटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । पोखरा रंगशालास्थित फुटबल मैदानमा पहिलो हाफमा १–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप ३ गोल ग¥यो । आर्मीको जितमा थप समाचार

पोखरा हेमजामा मा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ शुभारम्भ

7 months ago Samaya Dristi Comments Off on पोखरा हेमजामा मा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ शुभारम्भ
पोखरा । मानवसेवा आश्रमद्वारा पोखरामा १४ औँ श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ आजदेखि सुरु भएको छ । पितृ मोक्ष तथा शान्तिको अभीष्टसहित आयोजना गरिएको उक्त महायज्ञ बैशाख २६ गतेसम्म पोखरा–२५ हेमजा आश्रम प्राङ्गणमा शुभारम्भ भएको छ  । महायज्ञ उद्घाटनपूर्व विभिन्न संघसंस्था तथा धार्मिक समूहहरूले सांस्कृतिक झाँकीसहित विशाल शोभा कलश यात्रामा सहभागिता जनाएका थिए । महायज्ञको समुद्घाटन थप समाचार