स्वास्थ्य

गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना आज मात्रै ६९ जना

6 years ago Samaya Dristi 0
भाद्र २८,पोखरा आइतबार पछिल्लो पटक गण्डकी प्रदेशका थप २९ मा कोरोना संक्रमण पुष्टी भएको छ ।गोरखाका ७ ,स्याङ्जाका १ ,लमजुङका १०,तनहुँका ५ र नवलपुरका ६ जनामा कोरोना संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा संक्रमितको संख्या २९६८ पुगेको छ । गण्डकी प्रदेशमा आज मात्रै ६९ जनामा कोरोना संक्रमण पुष्टी थप समाचार

कास्की मा १९ जना थपिए संक्रमित

6 years ago Samaya Dristi 0
भाद्र २५,पोखरा पछिल्लो अपडेट अनुसार पोखरामा स्वास्थ्यकर्मीसहित १९ संक्रमित थपिएका छन् । पोखरा १५ का २३ वर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफनर्स हुन् भने पोखरा महानगरपालिका ३२ का ५० बर्षीय पुरुष सोही अस्पतालमा उपचाररत छन् । पोखरा १९ का २२ बर्षीय पुरुष पोखरामा र पर्वतका २८ बर्षीय पुरुष कुश्मा, पर्बतमा नेपाल प्रहरीमा कार्यरत थप समाचार

शिशुवा अस्पतालमा शल्यक्रिया शुरु

6 years ago Samaya Dristi 0
लेखनाथ÷भदौ २२पोखरा महानगरपालिका प्रमुख मानबहादुर जि.सि ले शिशुवा अस्पताललाई ५० शैयाको पुर्याउने लक्ष्य रहेको बताएका छन् ।अस्पतालमा पहिलोपटक शल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराइएकी रिता श्रेष्ठलाई सुत्केरी पोषण सामाग्री हस्तारण पछि आयोजित अन्तरक्रियामा प्रमुख जि.सि ले उक्त कुरा बताएका हुन ।उनले अहिले १५ शैया रहेको अस्पताललाई साविक लेखनाथ नगरपालिकाको जग्गामा निर्माण हुने विशिष्टीकृत बाल अस्पतालसँगै थप समाचार

बिहानै थपिए पोखरामा १६ जना संक्रमित

6 years ago Samaya Dristi 0
१९ भाद्र पोखरा अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३५२ पुगेको छ ्र क्षयरोग उपचार केन्द्र, पोखरा र स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४० जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्र्र सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ थप समाचार

सरकारी डाक्टरहरूको बिदेश मोह बढ्दै

7 years ago Samaya Dristi 0
विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत चिकित्सकहरु विदेशिएका छन। सरकारी चिकित्सक संघका अनुसार सरकारी सेवामा कार्यरत रहेका मात्रै झण्डै ४ सय चिकित्सक विदेसिएका छन।ती चिकित्सकहरु विदेशमा रोजगारीको अवसर पर्याप्त हुने हुँदा माल्दिभ्स, दुबई, साउदी अरब लगायतका खाडी देशमा जाने गरेको खबर राजधानी दैनिकमा छापिएको छ । थप समाचार

डेंगु,समयमा नै उपचार गरे निको हुने

7 years ago Samaya Dristi 0
समय दृष्टि भदौ २६ – मुलुकभर अहिले डेंगुको संक्रम निकै बढेको छ । समयमै उपचार गरे डेंगु निको हुने र आत्तिहाल्नुपर्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन। डेंगुबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट टाढा रहनुपर्छ।देशभर डेंगुको प्रकोप बढेसँगै बिरामीको चाप बढेको छ । थप समाचार

यसरी रहनुहोस् स्वस्थ

7 years ago समय दृष्टि 0
आजभोलि हृदयाघात,मस्तिष्कघात, किड्नी फेलरजस्ता तुरुन्तै ज्यान जाने वा सधैको लागि अशक्त बनाउने रोग युवाहरुको लागि चुनौतिको बिषय बनेको छ । यस्तो खतराबाट बच्न आफु जहाँ भएपनि, खर्च भएपनि तथा टाढा जानु परेपनि स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली र उपचार गर्न ढिलो नगर्नुहोला । १. महिनाको एकपटक ब्लडप्रेसर जांच गराउनु होला ! यो सस्तो, सजिलो र आफै थप समाचार