अन्तर्राष्ट्रिय

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

2 days ago Samaya Dristi Comments Off on गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो।पार्टीभित्र र बाहिरबाट समेत कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेको बताउँदै उहाँले पार्टीका थप समाचार

सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ

2 days ago Samaya Dristi Comments Off on सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, असोज १७ । सिद्धार्थ क्लब पोखराको आर्थिक वर्ष २०८३/०८४ का लागि सुनिल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। क्लबको वार्षिक साधारण सभा तथा पदस्थापना समारोहबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। निवर्तमान अध्यक्ष देवेन्द्र पराजुलीले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई थप समाचार

बाढिले पुरिएको मनाङ सदरमुकाम चामे बजार

5 days ago Samaya Dristi Comments Off on बाढिले पुरिएको मनाङ सदरमुकाम चामे बजार
गत आईतवार बेलुकी ४ः३० बजे लमजुङ हिमालको काँखबाट मनाङ चामेस्थित घट्टेखोलामा लेदोसहित आएको बढिले पुरिएका चामेगाउँपालिका ४ नयाँ बजार र आसपासका बस्ति । तस्बिरः नवीन लामिछाने ,मनाङ थप समाचार

मुख्यमन्त्री पाण्डे बाढी, पहिरो प्रभावित क्षेत्र मनाङमा

6 days ago Samaya Dristi Comments Off on मुख्यमन्त्री पाण्डे बाढी, पहिरो प्रभावित क्षेत्र मनाङमा
असोज १४ ,मनाङ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिनुभएको छ । निरीक्षणका क्रममा चामे पुग्नुभएका मुख्यमन्त्री पाण्डेले स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति तथा प्रदेश मातहतका कार्यालयका प्रमुखहरूसँग छलफल गर्दै बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल, खानेपानी तथा अन्य थप समाचार

हरिबहादुर पहारीका हालसाबिकका दुःख अब पुस्तकमा

1 week ago Samaya Dristi Comments Off on हरिबहादुर पहारीका हालसाबिकका दुःख अब पुस्तकमा
इञ्जिनियर हरिबहादुर पहारीले आफ्नो जग्गा हालसाबिक गर्दा पाएका दुःखलाई लिपिबद्ध गरेर हालसाबिक कृति नै प्रकाशित गरेका छन् । पहारी कुल संरक्षण समितिको आयोजनामा शनिवार सम्पन्न लोकार्पण समारोहकाबीच कार्यक्रममा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलालगायतका अतिथिहरूले कृतिको संयुक्त रूपमा लोकार्पण गरे । प्रमुख अतिथि बास्तोलाले हालसाबिक कृति सम्भ्रान्तहरूको बसोबास रहेको सहर पोखरामा थप समाचार

मंसिर दोस्रो साता तनहुँमा गुञ्जदै नेपथ्य

1 week ago Samaya Dristi Comments Off on मंसिर दोस्रो साता तनहुँमा गुञ्जदै नेपथ्य
तनहुँ चर्चित सांगीतिक ब्याण्ड नेपथ्य तनहुँमा गुञ्जने भएको छ । मंसिर १२ गते तनहुँको शुक्लागण्डकीमा नेपथ्यको कन्सर्ट हुन लागेको हो ।। लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ हुदैछ । भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराको खेलमैदानमा नेपथ्य गुञ्जनेछ । सोमबार पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमबारे जानकारी गराउदै आयोजकले शुक्लागण्डकीको भूमीमा थप समाचार

सराङकोट सहकारीको २०औं बार्षिक साधारण सभामा प्राज्ञ अथक सम्मानित

1 week ago Samaya Dristi Comments Off on सराङकोट सहकारीको २०औं बार्षिक साधारण सभामा प्राज्ञ अथक सम्मानित
पोखरा १०, भदौ गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ-सभा सदस्य एवं वरिष्ठ पत्रकार कमल पौडेल अथक शनिवार पोखरामा सम्मानित भएका छन् । सराङकोट वहुउद्देश्यीय सहकारी संस्थाको २०औं वार्षिक साधारण सभामा संस्थाले उनलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको हो । रेडियो सराङकोटका समाचार प्रमुख समेत रहेका प्राज्ञ अथकले विगत साढे २ दशकदेखि पोखरामा रहेर सञ्चारिकरण सँगै भाषा थप समाचार

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ

2 weeks ago Samaya Dristi Comments Off on प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ
श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द, म यहाँ तपाईंहरूसामू हिमालयमा रहेको एउटा टाढाको देश नेपालका तर्फबाट मानवतालाई नजिकैदेखि दिइरहेको चेतावनी लिएर आएको छु। आज म यहाँ विकास, लोकतन्त्र, शान्ति र एउटा राष्ट्रको आशाबारे मात्रै बोल्न चाहन्थे। तर, त्यसको सट्टा, म मृत्यु र अकल्पनीय विनाशबारे बोल्छु। ती परिवारबारे जो कहिल्यै घर नफर्कने थप समाचार

सुरुभयो पोखरावाट अन्तराष्ट्रिय उडान

2 weeks ago Samaya Dristi Comments Off on सुरुभयो पोखरावाट अन्तराष्ट्रिय उडान
पोखरा, ७ असोज । संयुक्त अरब इमिरेट्स यूएई को ध्वजावाहक वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरामा नियमित हवाई उडान सुरु गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ ६ बजेर २२ मिनेटमा फ्लाइ दुबईको बि७३७–म्याक्सएट जहाज अवतरण भयो । ११३ जना यात्रु बोकेर आएको उक्त जहाज राति नै १५२ जना यात्रु बोकेर दुबई फर्किसकेको छ थप समाचार

सडक पुनःनिर्माण तथा मर्मतका लागि एनटिभिएको सहयोग

2 weeks ago Samaya Dristi Comments Off on सडक पुनःनिर्माण तथा मर्मतका लागि एनटिभिएको सहयोग
पोखरा, ५ असोज । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले गत साउनमा आएको विनासकारी बाढीका कारण क्षतिग्रस्त बिरेठाँटीहुँदै घोरेपानी, अन्नपूर्ण आधार शिविर जाने बाटोको पुनःनिर्माण एवम् मर्मतका लागि ५१ हजार १११ रुपैयाँ हस्तान्तरण गरेको छ । संस्थाका कार्यसमिति तथा व्यवसायी सदस्यहरूसँग सहयोग रकम संकलन गरी उक्त रकम एनटिभिए गण्डकीको कार्यालयमा आज आयोजित एक थप समाचार