खेलकुद

पोखरामा प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस सुरु, पहिलो दिन २१ खेल सम्पन्न

3 weeks ago Samaya Dristi Comments Off on पोखरामा प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस सुरु, पहिलो दिन २१ खेल सम्पन्न
पोखरा स्पोर्ट्स । पोखरामा प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता २०२६ सुरु भएको छ । गण्डकी प्रदेश टेनिस संघको आयोजना, नेपाल टेनिस संघको सहकार्य एवं कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा बुधबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन २१ खेल सम्पन्न भएका छन् । प्रतियोगिताको पहिलो दिन ब्वाइज यू–१८ सिंगल्सतर्फ असभ थप समाचार

जेसिज सप्ताहमा म्याराथन प्रतियोगिता

4 weeks ago Samaya Dristi Comments Off on जेसिज सप्ताहमा म्याराथन प्रतियोगिता
कार्तिक ११, लेखनाथ । नेतृत्व विकास र सामाजिक सेवामा काम गर्दै आएको संस्था लेखनाथ जेसीजको जेसीज सप्ताह–२०२६ अन्तर्गत लेखनाथ जुनियर जेसीजको समेतको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार मिनी म्याराथन प्रतियोगिताको सम्पन्न भएको छ । कुल साढे आठ किलो मिटर दुरीमा मिनी म्याराथन तालचोकबाट पावरहाउस, तागाकोमुख हुँदै शिसुवासम्म गरिएको प्रतियोगितामा निर्धारित दुरी २७ मिनेट ५८ थप समाचार

प्रकृति संगै योग

1 month ago Samaya Dristi Comments Off on प्रकृति संगै योग
कास्कीको माछापुच्छ्रे गाउँपालिका – ६ अस्ताममा अवस्थित अन्नपूर्ण इको भिलेजमा योगामा रमाउँद‌ै विदेशी पर्यटकहरु । तस्विरःबिश्व अधिकारी थप समाचार

पोखरामा भएको तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई (फोटो फिचर)

2 months ago Samaya Dristi Comments Off on पोखरामा भएको तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई (फोटो फिचर)
पोखरा, २५ असोज तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । पोखरा–२२, पुम्दी–भुम्दीमा शनिबार आयोजित उक्त प्रतियोगितामा निर्धारित ८ किमी दूरी उनले ३४ः३५ः८८ मिनेटमा पूरा गर्दै उपाधिसहित नगद ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । सुदूरपश्चिमका रावत गत वर्ष पनि च्याम्पियन बनेका थिए । यसैगरी, गौतम श्रेष्ठ दोस्रो र निरज भट्ट थप समाचार

पाँचौ पोखरा फोटोग्राफी अवार्ड सम्पन्न लाईफ टाइम अचिभमेन्ट गन बहादुर पुन लाई

3 months ago Samaya Dristi Comments Off on पाँचौ पोखरा फोटोग्राफी अवार्ड सम्पन्न लाईफ टाइम अचिभमेन्ट गन बहादुर पुन लाई
भाद्र २२, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल द्वारा सञ्चालित पोखरा फोटोग्राफी अवार्डका बिभिन्न ९ बिधाहरुको पुरस्कार वितरण गरिएको छ । जस अन्र्तगत अशोक लाईफ टाइम अचिभ्मेन्ट फोटोग्राफी अवार्ड वाट पोखराका पुराना तथा अग्रज फोटोग्राफर गन बहादुर पुनलाई सम्मान गरिएको छ । पोखरा फोटोग्राफर संघको ४५ औं स्थापना दिवसको अवसर पारेर यही श्रावण २ गते थप समाचार

लायन्सद्वारा १३ लाख रुपियाँ बराबरको राहत

3 months ago Samaya Dristi Comments Off on लायन्सद्वारा १३ लाख रुपियाँ बराबरको राहत
पोखरा । रसुवा, नुवाकोट र धादिङमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकका लागि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालअन्तर्गत गण्डकी प्रदेशका ५२ ओटा लायन्स क्लबले करिब १३ लाख रुपियाँ बराबरको राहत सामग्री सहयोग गरेका छन् । ‘मानवताका लागि एकता’ भन्ने सन् २०२६/२७ को मूल नाराअनुसार क्लबहरूले एकद्वार प्रणालीमार्फत राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रमा पुर्‍याएका हुन् । थप समाचार

पर्यटकीय गन्तव्यको प्रवर्द्धन र साइकल संस्कृतिको विकासका लागि शनिबार फन राइड हुने

4 months ago Samaya Dristi Comments Off on पर्यटकीय गन्तव्यको प्रवर्द्धन र साइकल संस्कृतिको विकासका लागि शनिबार फन राइड हुने
साउन १ ,पोखरा पोखराको स्वच्छ वातावरण, पर्यटन प्रवर्द्धन तथा पोखरामा साइकल संस्कृतिको विकास गर्ने उद्देश्यसहित साइकल सिटी पोखराले हरेक महिनाको पहिलो शनिबार आयोजना गर्दै आएको फन राइड यसपटक करिब ६० किलोमिटर लामो रुटमा भोली २ गते शनिवार सञ्चालन हुने भएको छ। साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठका अनुसार यसपटकको यात्रा पोखराको ट्रेडमलबाट सुरु भई दोभिल्ला–बागमारा–नेपाल थप समाचार

यू १६ छात्र र छात्रा जुनियर ह्यान्डबलमा गुरुकुल र गण्डकी बोर्डिङ च्याम्पियन जुनियर प्रशिक्षकद्वय बस्नेत र श्रेष्ठ सम्मानित

4 months ago Samaya Dristi Comments Off on यू १६ छात्र र छात्रा जुनियर ह्यान्डबलमा गुरुकुल र गण्डकी बोर्डिङ च्याम्पियन जुनियर प्रशिक्षकद्वय बस्नेत र श्रेष्ठ सम्मानित
पोखरा । गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजनामा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोगमा आयोजित यू–१६ छात्ररछात्रा जुनियर ह्यान्डबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिताको छात्रतर्फ गुरुकुल विद्यासदन मावि च्याम्पियन बनेको छ । फाइनल खेलमा गुरुकुलले पोखरा एकेडेमीलाई १२–१० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । पोखरा लर्नस थप समाचार

छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा

5 months ago Samaya Dristi Comments Off on छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा
पोखरा । देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, जोडी दौड, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने ,हिले भलिबल, फुटबल लगायतका थप समाचार

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई

6 months ago Samaya Dristi Comments Off on बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई
लेखनाथ, २७ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित छैटौं संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनले हात पारेको छ । प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थानमा जित हासिल गर्दै फेवाले उपाधी कब्जा गरेको हो । महिला तर्फ एक हजार मिटरको दुरीमा भएको प्रतिष्पर्धामा २० थप समाचार