7 years ago
समय दृष्टि
0
सीसी यू–१९ एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक पूरा गरेका छन् । नेपालका लागि छैटौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ३१ बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुरुवाती चरणमा मध्यम सुरुवात गरेको थियो । ३५ ओभर पछिको खेलमा
थप समाचार