मनोरञ्जन

शुक्लामा हुने नेपथ्य कन्सर्टको तयारी तिब्र

1 day ago Samaya Dristi Comments Off on शुक्लामा हुने नेपथ्य कन्सर्टको तयारी तिब्र
असोज,पोखरा लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा आगामी मंसिर १२ गते शनिबार शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलकुद मैदानमा आयोजना हुन लागेको चर्चित नेपथ्य ब्याण्डको लाइभ कन्सर्टको तयारी तीव्र रुपमा अगाडी बढेको छ। सामाजिक सेवाको उद्देश्यसहित नेपथ्य लाइभ कन्सर्टको तयारी तीव्र भएको छ । सो को लागी लायन्स क्लब अफ शुक्लागण्डकीद्वारा सचिवालय उद्घाटन कार्य हिजो थप समाचार

प्रस्याङ बगैंचापार्क ज्ञानमहायज्ञको आयव्यय सार्वजनिक, खर्च कटाएर २ करोड ५४ लाख बढी बचत

6 days ago Samaya Dristi Comments Off on प्रस्याङ बगैंचापार्क ज्ञानमहायज्ञको आयव्यय सार्वजनिक, खर्च कटाएर २ करोड ५४ लाख बढी बचत
  पोखरा १७, असोज पोखरा महानगरपालिका वडा नम्बर ५ मा रहेको पर्स्याङ बगैचा पार्क व्यवस्थापन समिति तथा सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माण समितिको संयुक्त आयोजनामा सञ्चालित श्रीमद्भागवत ज्ञानमहायज्ञको आयव्यय सार्वजनिक तथा समीक्षा बैठक सम्पन्न भएको छ । ​शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच मूल आयोजक समितिले महायज्ञमा भएको कुल आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो। थप समाचार

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ

2 weeks ago Samaya Dristi Comments Off on प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ
श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द, म यहाँ तपाईंहरूसामू हिमालयमा रहेको एउटा टाढाको देश नेपालका तर्फबाट मानवतालाई नजिकैदेखि दिइरहेको चेतावनी लिएर आएको छु। आज म यहाँ विकास, लोकतन्त्र, शान्ति र एउटा राष्ट्रको आशाबारे मात्रै बोल्न चाहन्थे। तर, त्यसको सट्टा, म मृत्यु र अकल्पनीय विनाशबारे बोल्छु। ती परिवारबारे जो कहिल्यै घर नफर्कने थप समाचार

दयाहाङ राई दर्शक भेट्न हलमा, ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटीले थपियो शो

3 weeks ago Samaya Dristi Comments Off on दयाहाङ राई दर्शक भेट्न हलमा, ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटीले थपियो शो
पोखरा । माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले पोखरामा आफ्नो दबदबा कायमै राखेको छ । प्रदर्शनको चौथो दिन सोमबार पनि पोखराका हलमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । बढ्दो माउथ पब्लिसिटीसँगै चलचित्रका शोसमेत थपिएका छन् । पोखरा ट्रेडमलस्थित क्युएफएक्स, मिडटाउन सिनेमाज र श्रीकृष्ण चलचित्र मन्दिरमा ‘पेन्सन पट्टा’ हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको छ । थप समाचार

पाँचौ पोखरा फोटोग्राफी अवार्ड सम्पन्न लाईफ टाइम अचिभमेन्ट गन बहादुर पुन लाई

1 month ago Samaya Dristi Comments Off on पाँचौ पोखरा फोटोग्राफी अवार्ड सम्पन्न लाईफ टाइम अचिभमेन्ट गन बहादुर पुन लाई
भाद्र २२, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल द्वारा सञ्चालित पोखरा फोटोग्राफी अवार्डका बिभिन्न ९ बिधाहरुको पुरस्कार वितरण गरिएको छ । जस अन्र्तगत अशोक लाईफ टाइम अचिभ्मेन्ट फोटोग्राफी अवार्ड वाट पोखराका पुराना तथा अग्रज फोटोग्राफर गन बहादुर पुनलाई सम्मान गरिएको छ । पोखरा फोटोग्राफर संघको ४५ औं स्थापना दिवसको अवसर पारेर यही श्रावण २ गते थप समाचार

‘जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै

2 months ago Samaya Dristi Comments Off on ‘जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
पोखरा । भदौ २६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’को प्रचारप्रसारले गति लिएको छ । चलचित्रको ‘जुनी जाला’ बोलको गीतले युट्युबमा १२ लाखभन्दा बढी पटक हेरिएको खुशीयालीसँगै निर्माण टिमले दर्शकमाझ चलचित्रबारे थप जानकारी गराउन थालेको हो। पोखराबाट सञ्चालित रोधिं टिभीको चौथो वार्षिक उत्सवका अवसरमा आइतबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा ‘पेन्सन पट्टा’को निर्माण थप समाचार

पोखरामा सार्वजनिक भयो टीभीएस ‘अरबिटर’ ईभी, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस

2 months ago Samaya Dristi Comments Off on पोखरामा सार्वजनिक भयो टीभीएस ‘अरबिटर’ ईभी, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस
पोखरा । टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अरबिटर ईभी पोखरामा सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत सार्वजनिक गरिएको अरबिटरलाई कम्पनीले सहरी यात्राका लागि स्मार्ट, दिगो र सुविधाजनक विद्युतीय मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ। कम्पनीका अनुसार अरबिटरमा ३।१ किलोवाट–आवरको ब्याट्री जडान गरिएको छ, जसले १५८ थप समाचार

पर्यटकीय गन्तव्यको प्रवर्द्धन र साइकल संस्कृतिको विकासका लागि शनिबार फन राइड हुने

3 months ago Samaya Dristi Comments Off on पर्यटकीय गन्तव्यको प्रवर्द्धन र साइकल संस्कृतिको विकासका लागि शनिबार फन राइड हुने
साउन १ ,पोखरा पोखराको स्वच्छ वातावरण, पर्यटन प्रवर्द्धन तथा पोखरामा साइकल संस्कृतिको विकास गर्ने उद्देश्यसहित साइकल सिटी पोखराले हरेक महिनाको पहिलो शनिबार आयोजना गर्दै आएको फन राइड यसपटक करिब ६० किलोमिटर लामो रुटमा भोली २ गते शनिवार सञ्चालन हुने भएको छ। साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठका अनुसार यसपटकको यात्रा पोखराको ट्रेडमलबाट सुरु भई दोभिल्ला–बागमारा–नेपाल थप समाचार

यू १६ छात्र र छात्रा जुनियर ह्यान्डबलमा गुरुकुल र गण्डकी बोर्डिङ च्याम्पियन जुनियर प्रशिक्षकद्वय बस्नेत र श्रेष्ठ सम्मानित

3 months ago Samaya Dristi Comments Off on यू १६ छात्र र छात्रा जुनियर ह्यान्डबलमा गुरुकुल र गण्डकी बोर्डिङ च्याम्पियन जुनियर प्रशिक्षकद्वय बस्नेत र श्रेष्ठ सम्मानित
पोखरा । गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजनामा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोगमा आयोजित यू–१६ छात्ररछात्रा जुनियर ह्यान्डबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिताको छात्रतर्फ गुरुकुल विद्यासदन मावि च्याम्पियन बनेको छ । फाइनल खेलमा गुरुकुलले पोखरा एकेडेमीलाई १२–१० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । पोखरा लर्नस थप समाचार

फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितद्वार ६३ हजार प्रदान

3 months ago Samaya Dristi Comments Off on फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितद्वार ६३ हजार प्रदान
पोखरा । नेपाल फोटो पत्रकार संघ NPJA कास्कीले सञ्चालन गरेको फोटो पत्रकार अक्षयकोष मा वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितले आर्थिक सहयोग गरेका छन् । पत्रकार रञ्जितले अक्षयकोषमा नगद ६३ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । पोखरामा रही फोटोको माध्यामबाट पोखराको खेलकुद गतिविधीलाई राष्ट्रिय थप समाचार