मनोरञ्जन

स्मार्टफोनबाट पनि खिच्न सकिन्छ उत्कृष्ट तस्बिर (फोटो फिचर)

3 months ago Samaya Dristi Comments Off on स्मार्टफोनबाट पनि खिच्न सकिन्छ उत्कृष्ट तस्बिर (फोटो फिचर)
पोखरा,असार आजको समयमा स्मार्टफोन प्रत्येक व्यक्तिको सबैभन्दा नजिकको साथी बनेको छ । तपाईं जहाँ गए पनि आफ्नो स्मार्टफोन साथमा बोक्नुहुन्छ र आवश्यक पर्दा फोटो क्लिक पनि गर्नुहुन्छ । उत्कृष्ट फोटो खिच्नका लागि केवल क्यामेराको मेगापिक्सल मात्र महत्त्वपूर्ण हुँदैन, त्यसलाई प्रयोग गर्ने तरिका अझै महत्वपूर्ण हुन्छ । यदि तपाईं फोन प्रयोग गर्दै हुनुहुन्छ र त्यसबाट शानदार थप समाचार

छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा

3 months ago Samaya Dristi Comments Off on छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा
पोखरा । देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, जोडी दौड, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने ,हिले भलिबल, फुटबल लगायतका थप समाचार

रमाइलो दृश्य अस्तामको(फोटो फिचर)

4 months ago Samaya Dristi Comments Off on रमाइलो दृश्य अस्तामको(फोटो फिचर)
आज असार को २ गते खुलेको मौसम, सुनौलो बिहान र हिमालको अद्भुत मुस्कान—माछापुच्छ«े गाउँपालिका अन्तरगत अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज(Annapurna Eco Village) बाट देखिएको प्रकृतिको अनुपम दृश्य फोटोः बिश्व अधिकारी थप समाचार

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई

4 months ago Samaya Dristi Comments Off on बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई
लेखनाथ, २७ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित छैटौं संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनले हात पारेको छ । प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थानमा जित हासिल गर्दै फेवाले उपाधी कब्जा गरेको हो । महिला तर्फ एक हजार मिटरको दुरीमा भएको प्रतिष्पर्धामा २० थप समाचार

बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुने

4 months ago Samaya Dristi Comments Off on बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुने
लेखनाथ, २६ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा यहि जेठ २७ गते लेखनाथको बेगनासतालमा छैटौं संस्करणको पुरुष तथा महिलातर्फ खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बेगनासतालबारे प्रचारप्रसार गर्ने, तालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, बेगनासतालको महत्व बुझाउन तथा खेलको माध्यमबाट आन्तरिक पर्यटक भित्र्याउँदै यहाँको पर्यटन प्रवद्र्धन थप समाचार

शालिग्राम मूर्ति

4 months ago Samaya Dristi Comments Off on शालिग्राम मूर्ति
घरपझोङ गा.पा. को आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित कालिगण्डकी नदीको तटीय क्षेत्रमा निर्माण गरिएको विश्वकै ठुलो २२ फिट उचाईको शालिग्राम मूर्ति तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

हिमाली साँस्कृतिक परिवारले आफ्नै भवन निर्माण गर्ने, पद्मराज ढकालले १ लाख २५ हजार सहयोग

4 months ago Samaya Dristi Comments Off on हिमाली साँस्कृतिक परिवारले आफ्नै भवन निर्माण गर्ने, पद्मराज ढकालले १ लाख २५ हजार सहयोग
पोखरा, १८ जेठ नेपाली लोक सँस्कृति बचाऔं नाराका साथ बिसं। २०५४ सालमा स्थापित पोखराको प्रतिष्ठित साँस्कृतिक संस्था हिमाली साँस्कृतिक परिवार आफ्नै भवन निर्माणको अभियानमा जुटेको छ । नेपाली लोक गायन र नृत्यको संरक्षण, संवर्धन र विकासमा निरन्तर क्रीयाशिल हिमाली साँस्कृतिक परिवारलाई पोखरा नगर विकास समितिले स्थान प्रदान गरी पोखरा ९ पृथ्वीचोकमा कार्यलय निर्माण गरी साँस्कृतिक थप समाचार

पोखरामा सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव

5 months ago Samaya Dristi Comments Off on पोखरामा सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव
पोखरा २६, वैशाख समयदृष्टि पोखरामा लेखक फणीश्वरनाथ रेणुको कृति सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ कास्कीको आयोजनामा शनिवार सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै परिचर्चाकार प्रा. डा. कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्ति उतारेर इतिहास जीउँदो राखेको बताए । थप समाचार

पोखरा महिला गोल्डकप संकटालाई हराउँदै आर्मी फाइनलमा

5 months ago Samaya Dristi Comments Off on पोखरा महिला गोल्डकप संकटालाई हराउँदै आर्मी फाइनलमा
पोखरा ÷ त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकपअन्तरगत शनिबार संकटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । पोखरा रंगशालास्थित फुटबल मैदानमा पहिलो हाफमा १–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप ३ गोल ग¥यो । आर्मीको जितमा थप समाचार

पोखरा हेमजामा मा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ शुभारम्भ

5 months ago Samaya Dristi Comments Off on पोखरा हेमजामा मा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ शुभारम्भ
पोखरा । मानवसेवा आश्रमद्वारा पोखरामा १४ औँ श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ आजदेखि सुरु भएको छ । पितृ मोक्ष तथा शान्तिको अभीष्टसहित आयोजना गरिएको उक्त महायज्ञ बैशाख २६ गतेसम्म पोखरा–२५ हेमजा आश्रम प्राङ्गणमा शुभारम्भ भएको छ  । महायज्ञ उद्घाटनपूर्व विभिन्न संघसंस्था तथा धार्मिक समूहहरूले सांस्कृतिक झाँकीसहित विशाल शोभा कलश यात्रामा सहभागिता जनाएका थिए । महायज्ञको समुद्घाटन थप समाचार