मनोरञ्जन

कास्की १ मा रास्वपाका गनेश पौडेल निर्वाचित

4 months ago Samaya Dristi Comments Off on कास्की १ मा रास्वपाका गनेश पौडेल निर्वाचित
पोखरा, २३ फागुन । कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज पौडेल (गनेश) निर्वाचित भएका छन् । उनी २८ हजार ६६९ को फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन् । उनले ३९ हजार ८८३ मत र उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत ल्याए । एमालेका वैनबहादुर क्षेत्री (अधिकारी) ले थप समाचार

कास्की २ मा पौडेलले मारे बाजी

4 months ago Samaya Dristi Comments Off on कास्की २ मा पौडेलले मारे बाजी
पोखरा । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उम्मेदवार उत्तम पौडेल निर्वाचित भएका छन्। उनले एमालेले भन्दै आएको किल्ला तोडेका हुन् । एमालेले २०६४ यताका कुनै पनि चुनाव हारेका थिएन । गण्डकी प्रदेश निर्वाचन कार्यालयका अनुसार कास्की २ बाट निर्वाचित उत्तमले ३१ हजार ९११ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनी झण्डै २५ हजार थप समाचार

फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग

5 months ago Samaya Dristi Comments Off on फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग
पोखरा, ३ फागुन नेपाल फोटो पत्रकार संघ ९एनपिजेए० कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभान जन्मथलो भई यूकेलाई कर्मथलो बनाएका तमुले अक्षयकोषका लागि नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन थप समाचार

धौलागिरी हिमाल

5 months ago Samaya Dristi Comments Off on धौलागिरी हिमाल
म्याग्दीको घाडेपानी वाट देखिएको धौलागिरी हिमालको मनोरम दृश्य तस्विर सामाजिक सञ्जाल थप समाचार

कैलाशद्वारा माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान

5 months ago Samaya Dristi Comments Off on कैलाशद्वारा माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान
पोखरा, १७ माघ कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई हालै सम्पन्न नेपाल फोटोग्राफर महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ । कैलाश बचत तथा ऋण सहकारी संस्थाल आयोजना गरेको पारिवारिक बनभोज तथा अन्तरक्रिया कार्यक्रमको अवसर पारेर उक्त सम्मान गरेको हो । कैलाश बचत तथा ऋण सहकारी संस्थाका थप समाचार

आहा कति राम्रो

5 months ago Samaya Dristi Comments Off on आहा कति राम्रो
धेरै समयको अन्तरालमा पानी परेपछि हिमालमा हिउँ परेको छ कास्कीको अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज रिर्सोट वाट देखीएको मनोरम दृश्य तस्विरः बिश्व अधिकारी थप समाचार

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

6 months ago Samaya Dristi Comments Off on बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा
माघ ४, पोखरा । मिस तामाङ पोखराको उपाधी बिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटल सहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् । प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ समुदाय संस्कार संस्कृति सम्बन्धि सोधेको प्रश्नमा थप समाचार

कास्की मोर्डनाइज्डले नाटक मञ्चन गर्ने

6 months ago Samaya Dristi Comments Off on कास्की मोर्डनाइज्डले नाटक मञ्चन गर्ने
 माघ ०४, पोखरा । पोखरा १४ चाउथेमा अवस्थित कास्की मोर्डनाइज्ड स्कुलले नाटक मञ्चन गर्ने भएको छ। नाटकबाट शिक्षा सिकाइमा नविनता भन्ने उद्देश्य सहित पोखरा थिएटरको आयोजनामा हुन गइरहेको छैटौं संस्करणको विद्यालय नाटक महोत्सवमा नाटक मञ्चन हुने भएको हो। यही माघ १० गते देखि १९ गतेसम्म हुने नाटक महोत्सवको उद्घाटन यसै विद्यालयको नाटक यमद्वारबाट गरिने भएको थप समाचार

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव ः पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिने

7 months ago Samaya Dristi Comments Off on पोखरा सडक महोत्सवको सांगीतिक उत्सव ः पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिने
पोखरा, पुस ८ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा अहिलेका चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रम हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द थप समाचार