भाद्र २३ गते २०७६
सन्दीप जोराको आक्रामक अर्धशतक
सीसी यू–१९ एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक पूरा गरेका छन् ।
नेपालका लागि छैटौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ३१ बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।
श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुरुवाती चरणमा मध्यम सुरुवात गरेको थियो ।
३५ ओभर पछिको खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्न सफल भयो ।
श्रीलंकाविरुद्धको पहिलो खेलमा हार व्यहोरेको नेपाललाई सेमिफाइनलको सम्भावना जिवित राख्न जित्नैपर्ने दबाब छ ।