असार ५ गते २०८०
प्रदेश स्तरिय बक्सिङ खेल सम्पन्न
असार ४ पोखरा
प्रदेश खेलकुद परिषदको आयोजना र कास्की जिल्ला बक्सिङ संघको सहअयोजनामा पोखरा रङ्गशालाको बक्सिङ हलमा सन्चालित प्रदेस स्तरिय प्रथम बक्सिङ प्रातियोगिता अन्तर्गत फाईनलको ९ खेल सम्पन्न भएको हो । उक्त खेलमा कास्की ,लमजुङ ,नवलपुर, स्याङ्जा र तनहुँ का बिभिन्न तौलका महिला र पुरुष खेलाडी बिच प्रतिस्प्राधा भएको थियो । खेल यहि असार ३ देखी ४ सम्म दुई दिनसमम चलेको थियो ।

खेलमा प्रथम हुने खेलाडीलाई गोल्ड मेडल,प्रमाण पत्र र नगद रु ५००० दित्तिय हुने खेलाडीलाई सिल्भर मेडल प्रमाण पत्र र नगद रु ३००० त्रतृतीय हुने खेलाडीलाई ब्रोन्ज मेडल प्रमाण पत्र र नगद रु २००० को पुरस्कार प्रदान गरिुएको थियो । ४८ केजी को तौल समुहमा दर्शन गुरुङ कास्की बिजयी आशिस बस्यल स्याङ्जा ५१ केजी तौल समुहमा बिपन गुरुङ तनहुँ अमित दर्जी कास्की बिजयी ५७ केजी तौल समुहमा शंकर खनाल स्याङ्जा समिर थापा कास्की बिजयी ६० केजी तौल समुहमा सागर श्रेष्ठ नवलपुर शिव सिलवाल कास्की बिजयी ७१ केजी तौल समुहमा कुशल कुमल तनहुँ निशान गुरुङ कास्की बिजयी ७५ केजी तौल समुहमा सरोज कुमार श्रेष्ठ नवलपुर आयुश तामाङ कास्की बिजयी ८६ केजी तौल समुहमा सचेत नेपाली तनहुँ हिम कुमार गुरुङ कास्की बिजयी महिला तर्फ ५७ केजी समुहमा प्रियान्क गुरुङ तनहुँ नतिसा राना मगर नवलपुर ६६ केजी तौल समुहमा त्रीसना गुरुङ नवलपुर जोशिका श्रेष्ठ कास्की बिजयी भएका थिए ।
गण्डकी प्रदेश साम्सद माननिय प्रकाश बराल को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कास्की जिल्ला बक्सिङ संघ अध्यक्ष सभापती र कार्यक्रम सचिब सिसिर थापा मगरले सन्चालन गरेको थिए