पौष ११ गते २०७८
काठमाडौं, ११ पुष । युएईमा जारी एसिसी यु-१९ एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दैछ।
नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार आइतबार बिहान ११:१५ बजेदेखि शारजाहमा सुरू हुनेछ ।
जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा हुनेछ। यसअघि पहिलो खेलमा बंगलादेशविरूद्ध १५४ रनको फराकिलो हार व्यहोरेको नेपाललाई प्रतियोगिताको समिफाइनलमा स्थान बनाउन आजको खेल जित्नैपर्ने हुन्छ।
यता श्रीलंका लगातार दोस्रो जितसहित सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यसहितथ मैदानमा उत्रनेछ।