खेलकुद

फागुन तेश्रो साता देखि आठौं पर्वतीय खेलकूद महोत्सव गर्ने तयारी

6 years ago Samaya Dristi 0
पोखरा २०, पुष आगामी फागुन तेश्रो साता देखि गण्डकी प्रदेशमा आठौं संस्करणको पर्वतीय खेलकूद महोत्सव हुने भएको छ । कोरोनाको कारण नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुन २० गते देखि गण्डकी प्रदेशमा नहुने भए पछि उक्त मितिमा माउन्टेन स्पोर्टस फेडेरेशन (महासंघ) को आयोजनामा पर्वतीय खेलकूद महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थप समाचार

सागाको ब्रान्ड एम्बासडरमा सुमन

6 years ago Samaya Dristi 0
काठमाडौं, १५,पुस । गोंगबु नयाँ बसपार्कस्थित सागा एडभेन्चर टुर्स एन्ड ट्राभल प्रा लि ले कराते खेलाडी सुमन तिमल्सिनालाई बुधबार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धी नियुक्ती पत्र एक कार्यक्रमबीच हस्तान्तरण गरे ।त्यस वापत सागाले सुमनलाई विदेशमा हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितालगायतका खेलकुद कार्यक्रममा सहभागी हुन निशुल्क हवाई टिकट थप समाचार

कुलमान नै चाहियो

6 years ago Samaya Dristi 0
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्नुु पर्ने भन्दै पोखरामा नागरिक हरुले शान्तीपूर्ण धर्ना कार्यक्रम गर्दै थप समाचार

सहरा खेलकुद पत्रकारिता पुरस्कारबाट इन्द्र पौडेल सम्मानित

6 years ago Samaya Dristi 0
३० भाद्र,पोखरा सहरा खेलकूद पत्रकारिता पुरस्कार–२०७६ बाट कान्तिपुर टेलिभिजनका सम्वाददाता इन्द्र पौडेल सम्मानित भएका छन । क्लबको २२औं वार्षिकोत्सवका अवसरमा सो पुरस्कार प्रदान गरिएको हो । नगद २० हजार पाँच सय रुपियाँ, ताम्रपत्र तथा दोसल्ला ओढाइ सम्मान गरिएको छ । क्लबका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय प्रतिभा छनोट समितिले पौडेललाई थप समाचार

फिफा ‘द बेस्ट अवार्ड’ मेस्सीले जिते

7 years ago Samaya Dristi 0
फिफा सर्वोत्कृष्ट बर्ष खेलाडी अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को फिफा ‘द बेस्ट अवार्ड’ सोमबार राति मेस्सीलाई प्रदान गरेको छ । मेस्सीले अवार्डको अन्तिम मनोनयनमा परेका नेदरल्यान्ड्स तथा लिभरपुलका स्टार भर्जिल भान डाइक र पोर्चुगल तथा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्डमा थप समाचार

पेनाल्टी मार्फत रोनाल्डोले गरे निर्णायक गोल

7 years ago Samaya Dristi 0
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा निर्णायक गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा कठिन जित निकालेको छ।घरेलु मैदानमा शनिबार राति भएका खेलमा युभेन्ट्सले हेलास भेरोनालाई २–१ गोलले हरायो। युभेन्ट्सको जितमा आरोन राम्से र रोनाल्डोले गोल गरे।भेरोनाका लागि मिगुइल भेलोसोले गोल गरेका थिए। थप समाचार

आर्मी समूह विजेता र एपीएफ उपविजेता

7 years ago Samaya Dristi 0
भदौ-२७ ‘प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै पहिलो सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार समूह चरणको अन्तिम खेलमा ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी समूह विजेता बनेको हो।आर्मीले ढोरपाटनमाथि २५-१४,२५-१९ र २५-२२ को थप समाचार

सन्दीपलाई पुरै सिजन क्लबमा चाहन्छु:प्रशिक्षक हस्सी

7 years ago Samaya Dristi 0
भदौ-२७ मेलवर्न स्टार्सका मुख्य प्रशिक्षक डेभिड हस्सीले नेपालका ग्लोबल आइकन सन्दीप लामिछानेको खुलेर प्रशंसा गर्दै उनले विश्व क्रिकेटमा सन्दीप क्षमतावान खेलाडी रहेको र उनले जुनै स्थितिमा पनि बलिङ गर्न सक्ने क्षमता रहेको बताएका छन। यस्तै प्रशिक्षक हस्सीले सन्दीपलाई यस सिजनको बिग बास लिग (बीबीएल) मा पुरा सिजन मेलवर्नबाट खेलाउन चाहेको बताएका छन। ‘म उनलाई यो थप समाचार

काठमाडौंले जित्यो साम्बो च्याम्पियनशीप

7 years ago समय दृष्टि 0
नेपाल साम्बो फेडरेसनले आयोजना भएको छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीपमा काठमाडौंको गोङ्गोबु डोजो टिम च्याम्पियन भएको छ । शनिबार काठमाडौंको नयाँबजारमा भएको प्रतियोगितामा गोङ्गबु डोजोले उपाधि उचालेको नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष रमेश पौडेलले जानकारी दिए । यस्तै प्रतियोगितामा चितवन दोस्रो हुँदा नुवाकोटले तेस्रो स्थान हात पारेको हो । प्रतियोगिताको पुरुषतर्फको २० केजी समूहमा प्रिन्स श्रेष्ठ प्रथम थप समाचार

एकदिवसीयमा नेपालको वरियता झर्यो, अब के हुन्छ ?

7 years ago समय दृष्टि 0
 नेपाल एकदिवीय क्रिकेट वरियतामा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल एक स्थान तल झर्दै १५औं स्थानमा पुगेको छ । यसअघि नेपाल १४औं स्थानमा थियो । एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा भने भारत उक्लिएको छ । यसअघि शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड दोस्रो स्थानमा र न्युजिल्यान्ड तेस्रो थप समाचार