खेलकुद

केल्मी र भलिबल संघविच सहकार्य सम्झौता

6 years ago Samaya Dristi 0
काठमाडौं, १० फागुन ।खेल सामाग्री उत्पादन संस्था केल्मे र नेपाल भलिबल संघविच सहकार्य गर्ने गरि सोमबार सम्झौता भएको छ । नेपालका लागि आधिकारीक विक्रेता केल्मे नेपालका तर्फबाट कन्ट्रि डाईरेक्टर प्रदीप न्यौपाने र नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर सहित सम्झौता पत्र आदान प्रदान गरे ।पहिलो पटक २ बर्षका लागि भएको सम्झौता बमोजिम थप समाचार

आर्मीका राजन रोकायाले जिते सफल म्याराथन प्रतियोगिताको उपाधि

6 years ago Samaya Dristi 0
पोखरा, ०१ फागुन । त्रिभुवन आर्मी क्लवका राजन रोकायाले १५ औं संस्करणको सफल पोखराअन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि जितेका छन्। पोखरामा शनिबारभएको उक्त प्रतियोगितामा उनले २ सय ८ जना प्रतियोगिहरुलाई पछि पार्दैनिर्धारित दुरी २ घण्टा २७ मिनेट १ सेकेण्डमा पार गरी उपाधि जितेका हुन्। तनहुँको ऋषिङ गाउँपालिकाले गत पुष २७ गते आयोजना गरेको प्रथम ऋषिङ्गम्याराथन २०७७ थप समाचार

१५ औं अन्तराष्ट्रिय सफल म्याराथन सफल पार्न वडा बासि जागरुक

6 years ago Samaya Dristi 0
पोखरा २६, माघ । आगमी फागुन १ गते पोखरामा हुने १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता २०७७ लाई सफल पार्न पोखरा महानगरपालिका वडा नम्बर १ का वडा वासी जागरुक भएका छन्। पोखरा महानगरपालिका वडा नम्बर १ मा वडा अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा सोमबार बसेको विभिन्न संघ संस्थाहरुको बैठकमा सहभागिहरुले उक्त प्रतियोगिता सफल पार्न थप समाचार

भलिवलका पुर्व राष्टिय खेलाडी वस्नेतको स्मृतिमा अक्षयकोष स्थापना

6 years ago Samaya Dristi 0
पोखरा, २६ माघ । भलिवलका पुर्व राष्ट्रिय खेलाडी उदय वहादुर वस्नेतको स्मृतिमा पोखरा १६ को हिमालय क्लवले अक्षयकोष स्थापना गरेको छ । क्लवका मानार्थ सदस्य समेत रहेका स्वर्गीय वस्नेतको स्मृतिमा क्लवले अक्षयकोष स्थापना गरी एक लाख एघार हजार एक सय एघार रुपैया प्रदान गरेको कोषाध्यक्ष शिवराज देवकोटाले जानकारी दिनुभयो । कास्की जिल्लामा रही भलिवलको विकासमा थप समाचार

टाइगर कप क्लब च्याम्पियनसिपको तयारी पुरा

6 years ago Samaya Dristi 0
काठमाडौं,२५ माघ । पोखरामा आयोजना हुने आमन्त्रित राष्टिय क्लब च्याम्पियनसिप महिला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।माघ २७ देखि फागुन १ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक टाईगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र थप समाचार

‘मिजास एमेचुअर’ फुटसलको उपाधि स्पोर्टस् क्यासललाई

6 years ago Samaya Dristi 0
पोखरा,१९ माघ । आयुष–अनुदीपको आयोजनामा पोखरामा सम्पन्न ‘प्रथम एमेचुअर मिजास फुटसल’ प्रतियोगिताको उपाधि टिम स्पोर्टस् क्यासलले जितेको छ । पोखरा महानगरपालिका ४ गणेशटोलमा आईतबार सम्पन्न फाईनल खेलमा सिमपानी एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै होम ग्राउण्डमा क्यासलले उपाधि जितेको हो । क्यासलको जीतमा प्रशन्न श्रेष्ठ र रोशन लिम्बुले समान १÷१ गोलको योगदान दिए । उपाधिसँगै थप समाचार

आहा रारा गोल्डकप चैत १७ मा

6 years ago Samaya Dristi 0
पोखरा,१७ माघ, मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औँ संस्करण आगामी चैत १७ देखी २८ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अखिल नेपाल फुटबल सङ्घएन्फाबाट सो मितिमा प्रतियोगिता सञ्चालन गर्न समय तालिका प्राप्त भएकाले प्रतियोगिताको तयारी शुरु गरिएको जनाएको थप समाचार

आगामी वैशाख २५ मा हुने फुटसल ‘ए’ डिभिजन लिग पोखरामा हुने

6 years ago Samaya Dristi 0
काठमाडौँ, १२ माघ । आगामी वर्ष हुने फुटसल ‘ए’ डिभिजन लिग कास्कीको पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आज सूचना जारी गर्दै फुटसलको ‘ए’ डिभिजन लिग २०७८ साल वैशाख २५ देखि जेठ १५ गतेसम्म पोखरामा गर्ने जानकारी गराएको हो । एन्फाको फुटसल कमिटीले आयोजना गर्ने उक्त लिगमा कूल १० टोलीको सहभागिता थप समाचार

जितकुण्डोको तालिम सम्पन्न

6 years ago Samaya Dristi 0
काठमाडौं, १० माघ ।नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दुईदिने तालिममा ४ प्रदेशका १२ जिल्लाबाट ३५ जना सहभागी थिए ।सहभागीलाई नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले प्रशिक्षण दिएका थिए । थप समाचार

राष्ट्रिय फुटवल टोलीद्धारा पोखरामा प्रशिक्षण सुरु

6 years ago Samaya Dristi 0
पोखरा १०, माघ । नेपाली राष्ट्रिय फुटवल टोलीले शुक्रबार देखि पोखरामा बन्द प्रशिक्षण सुरु गरेको छ । पोखरा रंगशालामा हालै निर्माण भएको अन्तराष्ट्रिय फुटवल स्टेडिएममा नेपाली राष्ट्रिय फुटवल टोलीको पहिलो पटक प्रशिक्षण हुन शुक्रबार देखि सुरु भएको टोलीका व्यबस्थापक मधुसुदन उपाध्यायले बताए । उनका अनुसार ३५ जना खेलाडी, ९ जना अपिसियल सहित ४४ जनाको टोली थप समाचार