खेलकुद

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश विजयी

6 years ago Samaya Dristi 0
काठमाडौं,५ माघ । काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले प्रदेश नम्बर १ लाई दुई विकेटले पराजित गरेको हो । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले गण्डकीसामु जितका लागि १ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । थप समाचार

अरुणा शाहीलाई पोखरामा सम्मान

6 years ago Samaya Dristi 0
पोखरा, ३ माघ ।एन.एस.जे.एफ.स्पोर्ट अवार्ड अन्र्तगत पिपुल्स च्वाइस विधाका विजेता एवं महिला भलिबल टिमका क्याप्टेन अरुणा शाहीलाई शनिबार पोखरा सम्मान गरिएको छ । पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघले पोखरामा आयोजना गरेको सम्मान तथा आय व्यय सार्वजनिक समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, संघका अध्यक्ष छ्याम बहादुर थापा मगर थप समाचार

पल्सर स्पोर्ट्स अवार्डको ‘स्पेसल अवार्ड’ आयशा र सन्तोषीलाई

6 years ago Samaya Dristi 0
काठमाडौं,२८ पुष । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको स्पेसल अवार्डबाट तेक्वान्दोकी दोहोरो स्वर्णपदक विजेता आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ सम्मानित भएका छन्। नेपाल खेलकुद मञ्चले हरेक वर्ष उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई स्पेशल अवार्ड प्रदान गर्ने गर्दछ।आमा बनेपछि खेल जीवनबाट टाढा रहेकी आयशाले दुई सन्तान जन्माएपछि सागमा दुई स्वर्ण जित्दै इतिहास कायम गरेकी थिइन्। ०७६ को थप समाचार

अन्तर्राष्ट्रिय म्याराथन फागुन १गते हुने

6 years ago Samaya Dristi 0
पोखरा, २८ पुष । ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५ औँ संस्करण आउँदो फागुन १ गते हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको म्याराथनको विजेताले दुई लाख तथा द्वितीय एक लाख रुपैयाँ, तृतीयले ७५ हजार र सान्‍त्‍वनाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने मञ्चले जानकारी दिएको हो । सुन्दर पर्यटकीय थप समाचार

जापानबाट सहारा एकेडेमीका वालकहरुलाई जर्सी सेट प्राप्त

6 years ago Samaya Dristi 0
पोखरा २७, पुष । पोखराको सहारा एकेडेमीका वालकहरुलाई जापानबाट जर्सी सेट सहयोग प्राप्तभएको छ । जापानको सामाजिक संस्था एन.पि.ओ.गोजो हिरोकी इकेदा ग्रुपलेसहारा एकेडेमीका वालकहरुको लागि ४६ थान जर्सी सेट र २४ थान टिसर्ट सहयोगहस्तान्तरण गरेको हो । ग्रुपका नेपाल संयोजक रोशन तुलाधरले सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापा, उपाध्यक्ष एवं सहारा एकेडेमीका संयोजक विश्वराज बराललाई थप समाचार

पल्सर स्पोर्टस अवार्ड कार्यक्रमको अन्तिम तयारी

6 years ago Samaya Dristi 0
पोखरा, २७ पुष ।नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्ड कार्यक्रमको अन्तिम तयारी सकिएको छ । । मञ्चले स्थापनाको २५ आंै वर्ष मनाउने क्रममा मंगलबार अर्थात यही पुष २८ गते १७ औं पल्सर स्पोर्टस अवार्ड गर्न लागेको हो । कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डलाई रजत वर्षको रूपमा मनाउन लागिएको विज्ञप्तिमा थप समाचार

सन्दीपले विकेट लिए पनि होबार्ट पराजित

6 years ago Samaya Dristi 0
पोखरा । अस्ट्रेलियामा भइरहेको बिग बास लिग (बिबिएल) नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध होबार्ट हरिकेन्स पराजित भएको छ । बिहीबार भएको खेलमा होबार्ट सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको हो । पर्थमा भएको खेलमा थन्डर्सले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभर खेल्दा आठ विकेटको क्षतिमा एक थप समाचार

आइसोलेसन सुबिधाको खोजीमा एन्फा

6 years ago Samaya Dristi 0
काठमाडौं ,२३ पुस । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघ, फागुन र चैतमा विभिन्न फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ । एन्फाले माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग प्रतियोगिता आयोजना गर्ने जनाएको छ । यस्तै फागुन ११ गतेदेखि बी डिभिजन लिगमा बाँकी खेलहरु र चैत १ देखि सी डिभिजन लिग गर्ने योजना थप समाचार

आहा रारा गोल्डकप बाट करिब १९ लाख बचत

6 years ago Samaya Dristi 0
पोखरा,२२ पुष । राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट रु १८ लाख ९७ हजार ६५७ बचत भएको छ। सहारा क्लब पोखराको आयोजनामा गत वर्ष फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रङ्गालामा सञ्चालन भएको प्रतियोगिताबाट रु ८८ लाख १० हजार ३६६ आम्दानी भएकोमा प्रतियोगिता सम्पन्न गर्न रु ६९ लाख १२ थप समाचार

सन्दीप लामिछाने सबैभन्दा महंगो क्याटगोरीमा

6 years ago Samaya Dristi 0
काठमाडौं,२१ पुष । क्रिकेटर सन्दिप लामिछाने सबैभन्दा महंगो क्याटगोरीमा छनोट भएका छन् । नेपाली राष्ट्रिय टोलीका सदस्य एवं लेग स्पिन सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा प्लाटिनम क्याटगोरीमा परेका छन् । पिएसएलले मंगलबार एक ट्वीट गर्दै उक्त कुराको जनाकारी दिएको हो । १० जनवरीमा हुने ड्रफ्टको विदेशी खेलाडीतर्फ प्लाटिनमा क्याटगोरीमा सन्दीपसहित वेष्ट इन्डिजका थप समाचार