खेलकुद

फिफा ‘द बेस्ट अवार्ड’ मेस्सीले जिते

7 years ago Samaya Dristi 0
फिफा सर्वोत्कृष्ट बर्ष खेलाडी अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को फिफा ‘द बेस्ट अवार्ड’ सोमबार राति मेस्सीलाई प्रदान गरेको छ । मेस्सीले अवार्डको अन्तिम मनोनयनमा परेका नेदरल्यान्ड्स तथा लिभरपुलका स्टार भर्जिल भान डाइक र पोर्चुगल तथा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्डमा थप समाचार

पेनाल्टी मार्फत रोनाल्डोले गरे निर्णायक गोल

7 years ago Samaya Dristi 0
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा निर्णायक गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा कठिन जित निकालेको छ।घरेलु मैदानमा शनिबार राति भएका खेलमा युभेन्ट्सले हेलास भेरोनालाई २–१ गोलले हरायो। युभेन्ट्सको जितमा आरोन राम्से र रोनाल्डोले गोल गरे।भेरोनाका लागि मिगुइल भेलोसोले गोल गरेका थिए। थप समाचार

आर्मी समूह विजेता र एपीएफ उपविजेता

7 years ago Samaya Dristi 0
भदौ-२७ ‘प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै पहिलो सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार समूह चरणको अन्तिम खेलमा ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी समूह विजेता बनेको हो।आर्मीले ढोरपाटनमाथि २५-१४,२५-१९ र २५-२२ को थप समाचार

सन्दीपलाई पुरै सिजन क्लबमा चाहन्छु:प्रशिक्षक हस्सी

7 years ago Samaya Dristi 0
भदौ-२७ मेलवर्न स्टार्सका मुख्य प्रशिक्षक डेभिड हस्सीले नेपालका ग्लोबल आइकन सन्दीप लामिछानेको खुलेर प्रशंसा गर्दै उनले विश्व क्रिकेटमा सन्दीप क्षमतावान खेलाडी रहेको र उनले जुनै स्थितिमा पनि बलिङ गर्न सक्ने क्षमता रहेको बताएका छन। यस्तै प्रशिक्षक हस्सीले सन्दीपलाई यस सिजनको बिग बास लिग (बीबीएल) मा पुरा सिजन मेलवर्नबाट खेलाउन चाहेको बताएका छन। ‘म उनलाई यो थप समाचार

काठमाडौंले जित्यो साम्बो च्याम्पियनशीप

7 years ago समय दृष्टि 0
नेपाल साम्बो फेडरेसनले आयोजना भएको छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीपमा काठमाडौंको गोङ्गोबु डोजो टिम च्याम्पियन भएको छ । शनिबार काठमाडौंको नयाँबजारमा भएको प्रतियोगितामा गोङ्गबु डोजोले उपाधि उचालेको नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष रमेश पौडेलले जानकारी दिए । यस्तै प्रतियोगितामा चितवन दोस्रो हुँदा नुवाकोटले तेस्रो स्थान हात पारेको हो । प्रतियोगिताको पुरुषतर्फको २० केजी समूहमा प्रिन्स श्रेष्ठ प्रथम थप समाचार

एकदिवसीयमा नेपालको वरियता झर्यो, अब के हुन्छ ?

7 years ago समय दृष्टि 0
 नेपाल एकदिवीय क्रिकेट वरियतामा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल एक स्थान तल झर्दै १५औं स्थानमा पुगेको छ । यसअघि नेपाल १४औं स्थानमा थियो । एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा भने भारत उक्लिएको छ । यसअघि शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड दोस्रो स्थानमा र न्युजिल्यान्ड तेस्रो थप समाचार

मन्थ्ली गल्फ पुरस्कार बलराम थापालाई

7 years ago समय दृष्टि 0
पोखराको हिमालयन गल्फ कोर्षमा जून महिनाको गल्फ प्रतियोगिताको उपाधि बलराम थापाले जितेका छन् । फूल ह्याण्डक्यापको स्टेबल फोर्ड अन्तर्गत प्रतिस्पर्धामा शनिबार पोखराको छिनेडाडाँस्थित गल्फ कोर्षमा थापाले ४ अण्डर ४० को स्कोरसहित ट्रफी उचालेका हुन् । २५ जना गल्फरले प्रतिस्पर्धा गरेको खेलमा राजु थकाली उपविजेत ाबने । उनले १अण्डर ३७ को कार्ड बनाए । त्यसैगरी ग्रस थप समाचार

मेस्सीलाई रातो कार्ड, अर्जेन्टिना तेस्रो

7 years ago समय दृष्टि 0
कोपा अमेरिका टुग्याउँदा चिलीलाई पराजित गर्दै अर्जेन्टिना तेस्रो स्थानमा चित्त बुझाउँदालियोनेल मेस्सीको गोलरहितको यात्रा गरेका छन् । अघिल्लो संस्करणमा चिलीसँग पराजित हुदैं उपविजेतामा सीमित भएको अर्जेन्टिनाले तेस्रो स्थानमा खुम्चियो । तर मेस्सीको गोल हेर्न लालायित दर्शक मन फुकाई उल्लासमय बन्न सकेनन् । ३७ औ मिनेटमा दश खेलाडीमा सीमित भए । भरपर्दा खेलाडी मेस्सी ३७ औ थप समाचार

भारतले उत्कृष्ट बलिङ्ग गर्दा न्युजिल्याण्ड दबाबमा, वर्षा बन्यो बाधा

7 years ago समय दृष्टि 0
इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमीफाइनलमा भारत र न्युजिल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्।  लिग चरणमा भारत पहिलो स्थानमा र न्युजिल्याण्ड चौथो स्थानमा रहँदै सेमीफाइनलमा स्थान बनाएको थियो। ओल्ड ट्रयाफोर्ड , म्यानचेस्टरमा टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाएको छ। भारि वर्षाको कारण खेल रोकिएको छ। अत्यन्त सुस्त सुरुवात थप समाचार

रोनाल्डोको गोलमा पोर्चुगलको आकर्षक जित

7 years ago समय दृष्टि 0
युरो कप छनोट फुटबलमा पोर्चुगलले सर्वियामाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगल ४–२ गोल अन्तरले विजयी भयो ।  पहिलो जित निकालेको पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण गोल गरे । पोर्चुगलका लागि ४२ औं मिनेटमा विलियम कार्वाल्हो, ५८ औं मिनेटमा गोनकलो गेदेस, ८० औं मिनेटमा  रोनाल्डो र खेल सकिन चार मिनेट बाँकी थप समाचार