भाद्र २७ गते २०७६
सन्दीपलाई पुरै सिजन क्लबमा चाहन्छु:प्रशिक्षक हस्सी
भदौ-२७
मेलवर्न स्टार्सका मुख्य प्रशिक्षक डेभिड हस्सीले नेपालका ग्लोबल आइकन सन्दीप लामिछानेको खुलेर प्रशंसा गर्दै उनले विश्व क्रिकेटमा सन्दीप क्षमतावान खेलाडी रहेको र उनले जुनै स्थितिमा पनि बलिङ गर्न सक्ने क्षमता रहेको बताएका छन।
यस्तै प्रशिक्षक हस्सीले सन्दीपलाई यस सिजनको बिग बास लिग (बीबीएल) मा पुरा सिजन मेलवर्नबाट खेलाउन चाहेको बताएका छन।
‘म उनलाई यो सिजन पुरै समय क्लबसँग चाहन्छु,’हस्सीले थपे,’तर, बंगलादेश (बंगलादेश प्रिमिएर लिग) का लागि उनी जान चाहे मैले रोक्ने छैन।उनले जति कमाउन चाहान्छन।त्यसको बिचमा म आउने छैन।’
यस सिजन पनि सन्दीपले मेलवर्नबाट खेल्ने सम्भावना बढी रहेको छ।हाल क्यारेबियन प्रिमियर लिगमा व्यस्त सन्दीपले औपचारिक सम्झौता गर्न बाँकी रहेको छ।
एजेन्सी