असाेज ५ गते २०७६

पेनाल्टी मार्फत रोनाल्डोले गरे निर्णायक गोल

सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा निर्णायक गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा कठिन जित निकालेको छ।घरेलु मैदानमा शनिबार राति भएका खेलमा युभेन्ट्सले हेलास भेरोनालाई २–१ गोलले हरायो। युभेन्ट्सको जितमा आरोन राम्से र रोनाल्डोले गोल गरे।भेरोनाका लागि मिगुइल भेलोसोले गोल गरेका थिए।