भाद्र २३ गते २०७६
मेस्सीलाई रातो कार्ड, अर्जेन्टिना तेस्रो
कोपा अमेरिका टुग्याउँदा चिलीलाई पराजित गर्दै अर्जेन्टिना तेस्रो स्थानमा चित्त बुझाउँदा
लियोनेल मेस्सीको गोलरहितको यात्रा गरेका छन् । अघिल्लो संस्करणमा चिलीसँग पराजित हुदैं उपविजेतामा सीमित भएको अर्जेन्टिनाले तेस्रो स्थानमा खुम्चियो । तर मेस्सीको गोल हेर्न लालायित दर्शक मन फुकाई उल्लासमय बन्न सकेनन् ।
३७ औ मिनेटमा दश खेलाडीमा सीमित भए । भरपर्दा खेलाडी मेस्सी ३७ औ मिनेटमा रातो कार्ड खाँदै बाहिरिए । उनको कोपा अमेरिका कपमा खराबस्थितिबाट गुज्रिए । उनीसँगै चिलीका गारे मेडेल पनि रातो कार्ड खाँदै बाहिरिएपछि खेल दश खेलाडीमा टुंगिने निश्चित भयो । सर्जियो अगुईरोले १२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो गोल २२ औं मिनेटमा पाउलो डिबालाले गरे । जुन गोल तेस्रो स्थानको लागि पर्याप्त बन्यो ।
तर पहिलो हाफ सकिनु अघि नै दुई खेलाडीले रातो कार्ड बाहिरिएपछि खेल केही तनाब पूर्ण स्थितिमा रह्यो । ५९ औं मिनेटमा अर्टुरो भिडालले पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्किने कोशिस गर्यो । तर सम्भावना अन्तिमसम्म आईपुग्दा देखिएन् र अन्तत खेल अर्जेन्टिनाको पक्षमा गयो ।