भाद्र २३ गते २०७६
काठमाडौंले जित्यो साम्बो च्याम्पियनशीप
नेपाल साम्बो फेडरेसनले आयोजना भएको छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीपमा काठमाडौंको गोङ्गोबु डोजो टिम च्याम्पियन भएको छ ।
शनिबार काठमाडौंको नयाँबजारमा भएको प्रतियोगितामा गोङ्गबु डोजोले उपाधि उचालेको नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष रमेश पौडेलले जानकारी दिए । यस्तै प्रतियोगितामा चितवन दोस्रो हुँदा नुवाकोटले तेस्रो स्थान हात पारेको हो ।
प्रतियोगिताको पुरुषतर्फको २० केजी समूहमा प्रिन्स श्रेष्ठ प्रथम भए भने समिर थापा दोस्रो र स्वर्णिम तेस्रो भए । यस्तै २५ केजी समूहमा सागरभर्व मर्हजन पहिलो हुँदा पारस थापा मगर दोस्रो भए । ३० केजी समूहतर्फ पुजन बुढामगरले पहिलो स्थान हात पार्दा सिजल घरति मगरले दोस्रो र आयुष वोगटी तेस्रो भए ।
यस्तै ३५ केजी समूहतर्फ प्रमोद श्रेष्ठ पहिलो हुँदा पवन सुनार दोस्रो र रोशन श्रेष्ठ तेस्रो भए । यस्तै ४५ केजी समूहमा संगीत शाह प्रथम, अभिषेक पराजुली दोस्रो र नविन घर्ती मगरले तेस्रो स्थान हात पारे ।
यस्तै ५५ केजी समूहमा निरज भण्डारीले प्रथम स्थान हात पार्दा विजय सुनार दोस्रो र समिन मल्ल तेस्रो भए । यस्तै ६५ केजी समूहमा महेश्वर मर्हजन पहिलो र अतित शर्माले दोस्रो स्थान हात पारे । ७० केजीतर्फ कृष्णलाल तामाङ पहिलो, अभिम कायत दोस्रो र रविनस तामाङ तेस्रो भए । महिलातर्फ खुला तौल समूहमा निशा घर्तिमगर पहिलो हुँदा रचना लामा दोस्रो भए भने पुरुष खुलातर्फ सिरिष श्रेष्ठ पहिलो, सुदन लामा दोस्रो, सुदिप थापा तेस्रो भए ।
प्रतियोगितामा महिलातर्फ खेलाडी गोंगबु क्लबका निसा छन्त्याल र पुरुषतर्फ नुवाकोटका कृष्णलाल तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।
यसअघि प्रतियोगिता उद्घाटन नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष एवं पूर्व आईजिपी धुव्रवहादुर प्रधानले गरेका थिए । प्
रतियोगितामा विजयी खेलाडीलाई राखेपका सदस्य अस्मिता गुरुङ, नेकपा नुवाकोटका युवा नेता पूर्णलाल श्रेष्ठ, सशस्त्र प्रहरीका एसएसपि केबी वर्माचार्य, समाजसेवी प्रदिप पाठक, सघका उपाध्यक्ष बाबुराजा महर्जन, उपाध्यक्ष रमेश पौडेल, महासचिव उत्तम श्रेष्ठ लगायतले मेडल, प्रमाणपत्र तथा ट्र«फि वितरण गरेका थिए ।
नेपाली साम्बोलाई जिल्लागत रुपमा पुर्याउन मद्दत पुग्ने भएकोले प्रतियोगिता आयोजना गरिएको नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष रमेश पौडेलले बताए ।
प्रतियोगितमा साम्बो महिला र पुरुष गरी १४ तौल समूहको प्रतिस्पर्धामा १ सय भन्दा बढी खेलाडी सहभागी थिए ।