फागुन १५ गते २०७७
टाइगर कप भलिवलमा १९ लाख बचत
पोखरा ,१५ फागुन ।
पोखरामा टाइगर ग्रुपको आयोजनामा सम्पन्न भएको टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट १९ लाख बचत भएको छ। माघ २७ देखि फागुन १ गतेसम्म पोखरा रंगशालामा भएको प्रतियोगितामा सवै खर्च कटाएर १९ लाख ३० हजार ४१ रुपैयाँ बचत भएको हो । प्रतियोगितामा ५४ लाख, ४१ हजार ८ सय ३५ रुपैयाँ आम्दानी भएको टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए । उनका अनुसार त्यसमध्ये ३५ लाख ११ हजार ७ सय ९४ रुपैयाँ खर्च भएको र १९ लाख ३० हजार ४१ रुपैयाँ बचत भएको छ ।