खेलकुद

नेपालमा हुने भनिएको एएफसी महिला एसियन कपको छनोट उज्वेकिस्तानमा हुने

5 years ago Samaya Dristi 0
काठमाडौं, साउन २५ । नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेल अन्र्गत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरका अनुसार कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल उज्वेकिस्तानमा हुने भएको हो। महासचिव तुलाधरका अनुसार एसियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना बढ्दो थप समाचार

टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

5 years ago Samaya Dristi 0
काठमाडौँ, २५ श्रावण । सोमबार जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो । जापानले कोरोना महामारीकै बीच ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक थप समाचार

एनआरटी र सातदोबाटो क्लबले युवा फुटबल एकेडेमी सञ्चालन गर्ने

5 years ago Samaya Dristi 0
काठमाडौं, ६ साउन । शहीद स्मारक ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले युथ फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । एकेडेमी सञ्चालन गर्नका लागि बुधबार क्लब, स्कुल र एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ । एनआरटीले ल्याब्रोटरी स्कुलसँग र सातदोबाटोले लिटल एन्जल्स स्कुलसँग सम्झौता गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमकाबीच थप समाचार

कोपा अमेरिकाको सेमिफाइनल समीकरण पूरा

5 years ago Samaya Dristi 0
काठमाडौँ, असार २० । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको ४७औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान दुई क्वाटरफाइनल खेल समपन्न भएपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो । जसमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । अर्को खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हरायो । यही दुई टिम थप समाचार

आज अस्ट्रेलियासँग खेल्दै नेपाल, खेल ९:४५ बजे

5 years ago Samaya Dristi 0
काठमाडौं, २८ जेठ । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणमा आज नेपालले आफ्नो अन्तिम खेल खेल्दैछ।समूह बी मा ६ अंक जोडेर चौथो स्थानमा रहेको नेपालले आज पूर्वएसियन च्याम्पियन अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो। विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि लगभग सकिएको थप समाचार

आजदेखि युरो २०२०, इटाली र टर्की प्रतिस्पर्धा गर्दै

5 years ago Samaya Dristi 0
काठमाडौं,२८ जेठ । युरो २०२० फुटबल प्रतियोगिता आजदेखि सुरू हुँदैछ। उद्घाटन खेलमा आज मध्य रात १२:४५ बजे टर्की र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। खेल इटालीको रोमस्थित ओलम्पिक रंगशालामा हुनेछ। समूह चरणका खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे, राति ९स्४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन्। अन्तिम १६ र क्वार्टरफाइनल खेल राति ९:४५ बजे र मध्यरात १२स्४५ थप समाचार

खेलाडीलाई कोरोना लागेपछि खेल स्थगित

5 years ago Samaya Dristi 0
काठमाडौं,२० वैशाख । आइपिएल अन्तर्गत सोमबारका लागि तय भएको कोलकता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल स्थगित भएको छ। कोलकताका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएपछि खेल स्थगित गरिएको हो। कोलकताका स्पिनर बरुण चक्रवती र तीव्र गतिका बलर सन्दीप वारियरलाई कोरोना संक्रमण भएको हो। थप समाचार

लगातार चार खेल जितबिहीन बनेपछि ललितपुरका प्रशिक्षकको राजीनामा

5 years ago Samaya Dristi 0
काठमाडौं,२० वैशाख । ने पाल सुपर लिगमा अहिले चौथो चरणको खेल जारी छ। सात टिमबीच भइरहेको प्रतिस्पर्धामा दुई टिमले जित निकाल्न सकेका छैनन्। जसमा पुछारको एफसी चितवनले खेलेका तीन खेल मध्ये दुई खेलमा बराबरी र एक खेलमा पराजय भोगेको छ। छैटौं स्थानको ललितपुर सिटी एफसीले चार खेलसम्म जित निकाल्न सकेन। आइतबार साँझ सकिएको खेलमा पोखरा थप समाचार

आहा ! रारा गोल्डकप : उपाधिका लागि आज अफ्रिकन रूट एसोसिएसन र संकटा क्लब भिड्दै

5 years ago Samaya Dristi 0
पोखरा, २८ चैत । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप प्रतियोगिताको फाइनल खेल आज हुदैछ । उपाधिका लागि अफ्रिकन रूट एसोसिएसन र संकटा क्लब भिड्दैछन् । आज दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधिका लागि प्रतिसप्रर्धा गदैछन् । संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २-० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो भने अफ्रिकनले दोस्रो सेमिफाइनलमा थप समाचार

संकटा फाइनलमा

5 years ago Samaya Dristi 0
२५ चैत्र ,पोखरा१९ औं सस्करणको आहा रारा कप मा संकटा २–० ले विजय भयो । आज भएको खेल एपीएफ र संकटा क्लव विच भएको हो । संकटा क्लबसँग २–० को हारसँगै एपीएफ बाहिरिदाँ संकटाले भने फाईनल सुरक्षित गर्यो । संकटाको ले ३३ औं मिनेटमा गोल को खाता खोल्यो । नेराज बस्नेतको लामो फ्रिकिकलाई सुवास गुरुङले थप समाचार