भाद्र १२ गते २०७८
रोहित चन्दले भारतविरुद्धका मैत्रीपूर्ण खेल गुमाउने
काठमाडौं, १२ भदौ । नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर रोहित चन्द भारतविरुद्धका मैत्रीपूर्ण खेलमा अनुपस्थित रहने भएका छन् । पर्सिजा जकार्ताबाट इन्डोनेसियन लिग खेल्न जकार्ता पुगेका रोहित साफ च्याम्पियनसिपका लागि नेपाल आउने छन् । ‘रोहित नेपालमै छैनन् । र, उनी भारतविरुद्धका खेलमा पनि अनुपस्थित रहनेछन्’ अखिल नेपाल फुटबल संघ ९एन्फा०का महासचिव इन्द्रमान तुलाधरले भने, ‘साफ ९च्याम्पियनसिप०का लागि उनी टोलीमा हुनेछन् ।’
माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपालले भारतसँग आगामी १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दै छ ।