भाद्र ५ गते २०७८
१३औं साफ च्याम्पियनसिपको तयारीमा नेपाल
काठमाडौं,५ भदौ । अक्टोबरमा माल्दिभ्समा हुने १३औं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
भारतसँगको खेल साफअघि नेपालको लागि तयारी गर्न अवसरको रुपमा रहनेछ । नेपाल र भारतबीच सेप्टेम्बर २ र ५ ९भदौ १७ र २० गते० मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल हुनेछ । नेपालले सन् २०१७ पछि भारतसँग पहिलो पटक खेल्न लागेको हो ।
नेपाली टिमका मुख्य प्रशिक्षक अबदुलल्ह अलमुताइरीले पनि भारतविरुद्धको खेललाई साफको तयारीको रुपमा हेरेका छन् । ‘हामी भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछौँ । यो साफको लागि राम्रो तयारी हुनेछ,’ उनले अखिल नेपाल फुटबल संघ ९एन्फा० मिडियासँग भनेका छन् ।