खेलकुद

ला लिगा: बार्सिलोना र ग्रानडा भिड्दै

5 years ago Samaya Dristi 0
काठमाडौं, ४ असोज  ।  स्पेनिस ला लिगामा आज बार्सिलोनाले ग्रानडाको सामना गर्दैछ ।  मंगलबार राति हुने खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।  घरेलु मैदानमा बार्सिलोना तेस्रो जितको खोजीमा हुनेछ । बार्सिलोनाले ३ खेल खेल्दा २ जित र १ हार ब्यहोरेको छ । खराब सुरुवात गरेको थप समाचार

फोटोपत्रकार सम्मानित

5 years ago Samaya Dristi 0
नेपाल भुतपूर्व खेलाडी मञ्च ले फोटोपत्रकारीताको माध्यमवाट नेपाली खेलकुदलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार साथै खेलकुदको विकास मा पुर्याएको योगदानको कदर गर्दै फोटोपत्रकार राम गुरुङ्गलाई सम्मान गरेको छ । आज भएको साधारण सभामा गण्डकी प्रदेशका मुख्यमन्त्रि कृष्णचन्द्र नेपाली पोखरेल ले दोसल्ला ,सममान पत्र र रु १०००० नगद ले सम्मान गरेका हुन । थप समाचार

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल ओमान भिड्दै

5 years ago Samaya Dristi 0
काठमाडौं, ३ असोज  ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार नेपालले अल अमिरात क्रिकेट मैदानमा दोस्रो पटक घरेलु टोलीको सामना गर्न लागेको हो । नेपाल र ओमानबीचको खेल केलुकी ४ः१५ बजे सुरु हुनेछ ।  यसअघि ओमानसँग पराजित भएको नेपाल बदला लिने योजनासहित मैदान उत्रने छ । थप समाचार

एएफसी महिला एसियन कप : दर्शकले प्रवेश नपाउने

5 years ago Samaya Dristi 0
काठमाडौं, १ असोज  । एएफसी महिला एसियन कप छनोट खेलमा सहभागी टोलीका सदस्यहरूको नियमित पीसीआर परीक्षणको प्रावधान गरिएको छ । यस्तै औपचारिक बैठक, आवतजावतका क्रियाकलापलाई न्यूनीकरण गरिएको छ । अभ्यास समय र खेलका दिनबाहेक कुनै पनि टोलीलाई होटेलको हाता बाहिर जान दिइएको छैन । टोलीका अफिसियलहरूका बैठक तथा प्रेससँगको भेटघाटलाई पनि सकेसम्म भर्चुअल आयोजना गरिएका थप समाचार

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दिपक सम्मानित

5 years ago Samaya Dristi 0
पोखरा ३०, भदौं यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत भएका छन् । सहारा क्लवले प्रदान गर्ने उक्त पुरस्कारबाट कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध परियारलार्ई क्लवको २३ औं बार्षिकोत्सवको अवसरमा आज (बुधबार) प्रदान गरिएको हो । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ(दीपक मनाङे), प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा क्लवका सल्लाहाकार तेज थप समाचार

च्याम्पियन्स लिग : रियल म्याड्रिड, पेरिस, लिभरपुल, सिटीको खेल आज

5 years ago Samaya Dristi 0
काठमाडौं, ३० भदौ । युरोपेली च्याम्पियन्स लिग सिजन २०२१–२२ अन्तर्गत आज समूह चरणका खेलहरु हुँदैछन् । बुधबार च्याम्पियन्स लिगको समूह ए, बी, सी र डी का खेल हुन लागेका हुन् । मंगलबारबाट सुरु भएको च्याम्पियन्स लिगमा पहिलो दिन  इ, एफ, जी, एच समूहका खेल भएका थिए । मंगलबार हुने पहिलो खेलमा टर्कीस क्लब बेसिक्तास जेकेविरुद्ध जर्मन थप समाचार

वेष्ट इन्डिजका चन्द्रपल हेमराजले विराटनगरबाट ईपीएल खेल्ने

5 years ago Samaya Dristi 0
काठमाडौं, भदौ २६ । वेष्टइन्डिजका अलराउण्डर चन्द्रपल हेमराजले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेट खेल्ने भएका छन् । आगामी असोजमा हुने ईपीएलका लागि विराटनगरले तेस्रो विदेशी खेलाडीको रुपमा शनिबार हेमराजलाई अनुबन्ध गरेको गरेको छ । विराटनगरले यसअघि जिम्बाव्वेका सिकन्दर राजा र क्यानडाका रेयानखान पठानलाई अनुबन्ध गरिसकेको छ ।गुयानाका २८ वर्षीय हेमराज ब्याटिङ थप समाचार

१२ वर्षपछि म्यानचेस्टरको जर्सीमा मैदान उत्रिँदै रोनाल्डो

5 years ago Samaya Dristi 0
काठमाडौं, भदौ २६ । क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका छन् । र, उनले आज प्रिमियर लिगमा डेब्यु गर्ने अपेक्षा गरिएको छ । म्यानचेस्टरले आज न्युक्यासल युनाइटेडको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । कतिपयले रोनाल्डोको डेब्यु च्याम्पियन्स लिगमार्फत पनि हुनसक्ने अड्कल लगाएका छन् । तीन दिनपछि थप समाचार

नेपालसँग मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौंमा

5 years ago Samaya Dristi 0
काठमाडौं,१४ भदौ । भारतीय राष्ट्रिय फुटबल टोली नेपालसँगको मैत्रीपूर्ण खेलका लागि सोमबार नेपाल आइपुगेको छ । भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय टोली केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको हो । दुवै टिम अगामी अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा थप समाचार

खेलकुदलाई केही व्यक्तिहरुले सोखको रुपमा लिदा नेपाली खेलकुद पछि परेको होः मन्त्री बराल

5 years ago Samaya Dristi 0
पोखरा , भदौं गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले केही सिमित व्यक्तिहरुले खेलकुदलाई सोखको रुपमा मात्र प्रयोग गर्नाले नेपाली खेलकुद पछि परेको बताएका छन्। वल्र्ड हाप्किडो च्याम्पियन शिपमा नेपालबाट सहभागि हुने नेपाली खेलाडीहरुको पोखरामा सुरु भएको बन्द प्रशिक्षणको आइतबार उद्घाटन गर्दै मन्त्री बरालले मुठ्ठिभरका केही व्यत्तिहरुले आफ्नो सोखका रुपमा मात्र प्रयोग गर्दा नेपाल्ी थप समाचार