खेलकुद

पाँचौं पोखरा स्पोर्टस् अवार्ड , पुन परिवारद्वारा खेल पत्रकार पुरस्कार प्रायोजन

4 years ago Samaya Dristi 0
पोखरा, १८ चैत ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन सम्झौता भएको छ ।पोखरा–१० रामबजार निवासी स्व। सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनले पुरस्कार वापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् । सो सम्बन्धी सम्झौतापत्र बुधबार मञ्च अध्यक्ष एकराज गिरी र उमेश पुनबीच थप समाचार

हिमदृश्य युवा क्लव रुपाले उचाल्यो साविक वडास्तरिय भलिबल कपको ट्रफी

4 years ago Samaya Dristi 0
पोखरा १४, पुष रुपाताल तमु समाज पोखरा ३२ ले आयोजना गरेको साविक वडास्तरिय भलिबल प्रतियोगितामा हिमदृश्य युवा क्लव रुपा—६, कास्की प्रथम भएको छ । प्रथम भएको हिमदृश्य युवा क्लवले ४० हजार रुपैया पुरस्कार सहित मेडल र ट्रफी प्राप्त गरेको छ ।पौष ९ देखी शुरु भएको भलिबल प्रतियोगितामा पञ्चासे सेवा समाज कास्की द्धितिय र ध्रुवतारा युवा थप समाचार

रूपाज्योति माविको ४१ औँ वार्षिकोत्सव सम्पन्न

4 years ago Samaya Dristi 0
पोखरा, पुस १३ गते । कास्कीको रूपा गाउँपालिका, वडा नम्बर ६, तालबेंसीमा सञ्चालित रूपाज्योति माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देगेन्द्रकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिकाका शिक्षा प्रमुख सन्दिप पौडेलले रूपाज्योति रूपाकै एक ज्योति भएको धारणा राखे । ‘पैसा तिर्दैमा पढाइ राम्रो थप समाचार

माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिसमा कमल थापाको दोहोरो जित

4 years ago Samaya Dristi 0
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाले एकैदिन दोहोरो जित निकालेका छन् । उनले ५५ वर्ष माथिको सिंगल र डबल्स दुवै इभेण्टमा जित हाँसिल गरेका हुन् । सिंगलतर्फको स्पर्धामा थापाले राजकुमार गुरुङ्गमाथि ६–४, ६–० को सहज जित निकाले । थप समाचार

नेपालको लगातार पाँचौ जित,उपाधिका लागि उज्वेकिस्तानसँग भिड्ने

4 years ago Samaya Dristi 0
काठमाडौं, १२ पुष । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार पाँचौ खेलमा जित निकालेको छ। सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा जित हात पारेको हो। पहिलो सेट २५-८ ले जितेको नेपालले दोस्रो सेट २५-१४ ले जितेको थियो। तेस्रो सेटमा नेपाल थप समाचार

4 years ago Samaya Dristi 0
काठमाडौं, ११ पुष । युएईमा जारी एसिसी यु-१९ एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार आइतबार बिहान ११:१५ बजेदेखि शारजाहमा सुरू हुनेछ । जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा हुनेछ। यसअघि पहिलो खेलमा बंगलादेशविरूद्ध १५४ रनको फराकिलो हार व्यहोरेको नेपाललाई प्रतियोगिताको समिफाइनलमा स्थान थप समाचार

सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार जित

5 years ago Samaya Dristi 0
काठमाडौं,९ पुस । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार दोस्रो खेलमा जित हात परेको छ। ढाकामा शुक्रबार भएको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३(० को सोझो सेटमा पराजित गर्‍यो। पहिलो सेट २५(११ ले सहज रुपमा जितेको नेपालले दोस्रो सेट पनि २५(९ ले सहजै जित्यो। तेस्रो सेटमा २५(५ ले थप समाचार

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकीको छनौंट शुरु

5 years ago Samaya Dristi 0
पुष ८,पोखराकाठमाण्डौमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको छनौंट खेल बिहीबारदेखि पोखरामा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले तनहुँमाथि ४ विकेटको जित निकालेको छ ।खेलमा पहिला व्याटिङ गरेको तनहुँले निर्धारित ४० ओभर खेल्दै १ सय ८० रनको योगफल तयार पा¥यो । तनहुँको तर्फबाट अभिषेक बस्नेतले सर्वाधिक ७० रन बनाए । थप समाचार

नेपाल र श्रीलंका बिचको खेल आज राति ९ः४५ बजे

5 years ago Samaya Dristi 0
काठमाडौं ,१७ असोज । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले आज श्रीलंकाको सामना गर्नेछ । खेल राति ९ः४५ बजे सुरु हुनेछ । नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्ने योजनामा छ । नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन थप समाचार

मेस्सीले चोटका कारण मेजविरुद्धको खेल गुमाउने

5 years ago Samaya Dristi 0
काठमाडौँ, ६ आश्विन । पेरिस सेन्ट जर्मेन ९पीएसजी० का फरवार्ड लियोनल मेसीले घुँडाको चोटका कारण फ्रेन्च लिग वानमा मेज विरुद्धको खेल गुमाउने भएका छन् । मेस्सीको बायाँ घुँडामा चोट देखिएकोले बुधबार हुने मेजसंगको खेल गुमाउने भएका हुन् । पीएसजीले मंगलबार स्टेटमेन्ट सार्वजनिक गर्दै मेसीको घुँडामा चोट देखिएको जनाएको छ । आइतबार लियोनविरुद्धको खेलमा मेस्सीलाई सब्सिच्युट थप समाचार