खेलकुद

अन्तराष्ट्रिय शुभकामना गोल्डकपको खेल तालिका सार्वजानिक, उद्धघाटन खेलमा आयोजक हेमजा र विरगंज भिड्दै

4 years ago Samaya Dristi 0
पोखरा,२९ जेठ । छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा हेमजा युनाइटेड र विरगंज भिड्ने भएका छन् । हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगितामा’ १ विदेशी सहित ८ टिम सहभागि हुने भएका छन् । बिहाबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैँै क्लबका अध्यक्ष इन्द्र कुवरँले क्लबले थप समाचार

पोखरा स्पोटर्स अवार्डको तयारी स्वरुप भेला आयोजना

4 years ago Samaya Dristi 0
पोखरा, जेठ छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ को तयारी सुरु भएको छ । आगामी असार १८ गते शनिबार हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप शनिबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरियो । नेपाल पत्रकार महासं कास्कीको हलमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यस्थित बनाउदै विगतका वर्षहरुको भन्दा थप आर्कषक बनाउनुपर्ने थप समाचार

कार दुर्घटनामा साइमन्ड्सको निधन

4 years ago Samaya Dristi 0
सिड्नी — अस्ट्रेलियाका आक्रामक अलराउन्डर एन्ड्रयु साइमन्ड्सको आइतबार कार दुर्घटनामा निधन भएको छ । स्थानीय संचार संस्था र उनका साथी खेलाडीहरूले यसको पुष्टि गरेका छन् । अस्ट्रेलियाका लागि २६ टेस्ट र १ सय ९८ वान डे खेलेका ४६ वर्षीय साइमन्ड्स क्विन्सल्यान्ड राज्यको टाउन्सभिले नजिक कार दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार कार उनले नै हाँकेका थप समाचार

अभियान युवा क्लबद्वारा भित्तेपात्रो बिमोचन तथा सम्मान कार्यक्रम

4 years ago Samaya Dristi 0
पोखरा, वैशाख-१ १ पोखरा महानगरपालिका वडा नं. ५ मा अवस्थित अभियान युवा क्लबले २०७९ सालको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम क्लब सचिवालय परिसरमा शनिबार सम्पन्न गर्‍यो । कार्यक्रममा सशस्त्र प्रहरी बल मद्धती तथा सेवा गुल्म कास्कीका गुल्मपति प्रहरी निरिक्षक लालबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरिक्षक होत बहादुर रोकाहा, ट्राफिक प्रहरी थप समाचार

गण्डकी प्रदेशको ह्याण्डवल टोलीउदयपुर प्रस्थान

4 years ago Samaya Dristi 0
पोखरा २०, चैतगण्डकी प्रदेशको ह्याण्डवलको टोलीउदयपुर प्रस्थान गरेको छ । उदयपुर जिल्लाह्याण्डवल संघको आयोजनामायही चैत २१ देखि २४ गतेसम्म वेलकानगरपालिकामा संचालनहुने खुल्ला राष्ट्रिय पुरुष ह्याण्डवल प्रतियोगितामा सहभागिताको लागि गण्डकी प्रदेशको टोलीआइतबार उदयपुर प्रस्थान गरेकोहो ।राष्ट्रिय खेलाडी बिशाल नेपालीको कप्तानीमाउदयपुर प्रस्थानगर्नु पूर्व कास्कीजिल्ला ह्याण्डवल संघले प्रदेशका खेलाडीलाई पोखरा रंगशालाबाट खादालगायर बिधाई गर्दै सफलताको कामना गरेको छ थप समाचार

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीननाथ बराल निर्वाचित

4 years ago Samaya Dristi 0
५ चैत,पोखरा खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीननाथ बराल निर्वाचित भएका छन् । मञ्चको शनिबार सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट बराल अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ४९ मत खसेकोमा अध्यक्षका प्रतिस्पर्धी रञ्जन अधिकारीलाई ९ मतले पछाडी पार्दै बराल निर्बाचित भएका हुन् । बिजयी बरालले २९ मत प्राप्त गरेका थिए भने पराजित अधिकारीले थप समाचार

सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिता शुरु

4 years ago Samaya Dristi 0
पोखरा, चैत ५ सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा शनिबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो दिन १६ खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत शनिबार छात्रतर्फ १३ र छात्रातर्फ ३ खेल सम्पन्न भएका हुन् । प्रतियोगिता अन्तर्गत शनिबार छात्रतर्फ थप समाचार

१ / ५ जि.आर. अन्तर बटालियन च्याम्पियन

4 years ago Samaya Dristi 0
चैत्र ३, २०७८ । जय गुरुङ, भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले ६ मार्च देखी १६ मार्च सम्म भरतको “७५ औ आजादि दिवस्” अमृत महोत्सब को उपलक्ष्यमा लिग कम नक आउटको आधारमा आयोजना गरेको अन्तर बटालियन भू. पू. भलिबल च्यम्पियनसिप-२०२२ को उपाधि १/५ जि आर ले उचाल्न सफल भएको छ । फाईनल खेलमा २५/९, थप समाचार

२/४ जि आर र १/५ जि आर फाईनलमा

4 years ago Samaya Dristi 0
३० फाल्गुन । पोखरा भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” को आज भएको पहिलो सेमी फाईनल खेलमा ६/८ जि आर लाई २/४ जि आर ले ३-० को सोझो सेटमा पराजीत गरी फाईनलमा प्रवेश गरेको छ भने दोस्रो सेमीफाईनल खेलमा ५/४ थप समाचार

अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२

4 years ago Samaya Dristi 0
२९ फागुन २०७८,पोखर, जय गुरुङ भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” लिग कम नक आउटको आधारमा खेलहरु सन्चलन भैरहेको छ । जस्मा भारतिय सेनामामा कार्यरत १८ बटालियनका भू पूहरुले पुरा जोस र उमंगका साथ हिस्सा लिइरहेका छन । यो प्रतियोगिता थप समाचार