खेलकुद

विश्वकप फुटबल : जर्मनी जापानसँग २-१ ले पराजित

4 years ago Samaya Dristi 0
एजेन्सी, ०८ मंसिर ।  कतारमा भइरहेको विश्वकप फुटबलमा आज भएको दोस्रो खेलमा जापान विजयी भएको छ कतारको खलिफा अन्तरराष्ट्रिय रंगशालामा भएको खेलमा ४ पटकको विश्वकप विजेता जर्मनी जापानसँग २–१ बाट पराजित भएको छ। खेलको ३३ औँ मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा जर्मनीलाई अग्रता दिलाए। तर खेलको दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कियो। ७५ औँ मिनेटमा जापानका रित्सु थप समाचार

विश्वकप फुटबल : स्पेनको ऐतिहासिक जित, कोस्टारिका ७-० ले पराजित

4 years ago Samaya Dristi 0
काठमाडौं, ०८ मंसिर । कतारमा जारी विश्वकप फुटबलमा स्पेनले ऐतिहासिक जित हाँसिल गरेको छ। कोस्टारिकालाई ७(० को फराकिलो अन्तरले हराउँदै आफ्नो सबैभन्दा ठूलो जित दर्ता गराएको हो। स्पेनका लागि डेनी ओल्मो, मार्को एसेन्सियो, फरान टोरेस, गावी, कार्लोस सोलर, अल्वारो मोराताले समान एकएक गोल गरे। योसँगै ग्रुप इमा रहेको स्पेनले विश्वकप २०२२ को सुखद सुरुवात गरेको थप समाचार

अर्जेन्टिनालाई हराएको खुसीमा बुधवार साउदीमा सार्वजनिक बिदा

4 years ago Samaya Dristi 0
पोखरा, ०७ मंसिर । कतारमा जारी विश्वकपमा मङ्गलवार अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदी अरबले बुधवार सार्वजनिक बिदा दिएको छ । साउदीका सबै सार्वजनिक र निजी क्षेत्रका कर्मचारीहरु साथै सम्पूर्ण विद्यालयहरू बिदा गर्दै दक्षिण अफ्रिकी टिमलाई हराएको विजय उत्सव मनाउन बिदा दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । साउदी अरबका राजा सलमान बिन अब्दुलाजिज अल को निर्देशनमा प्रधानमन्त्री थप समाचार

विश्वकप फुटबलमा आज ४ खेल

4 years ago Samaya Dristi 0
पोखरा, ०७ मंसिर । विश्वकप फुटबल अन्तर्गत आज चार खेलहरु हुँदैछन्। कतार विश्वकपमा आज समूह ई र समूह एफ को दुई दुई खेलहरु हुनेछन्। पहिलो खेलमा समूह एफमा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। साविक उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। यस्तै दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी थप समाचार

विश्वकप : सेनेगललाई हराउँदै नेदरल्यान्ड्सको विजयी सुरुआत

4 years ago Samaya Dristi 0
पोखरा, ६ मंसिर । सेनेगललाई २–० गोलको नतिजामा पराजित गर्दै कतारमा आयोजना भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह ए को दोस्रो खेलमा नेदरल्यान्ड्सले विजयी सुरुआत गरेको छ । अल थुमामा स्टेडियममा सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभि क्लासेनलले गोल गरे । गोल गर्ने केहि अवसर पाए पनि फिनिसिङमा चुक्दा दुवै टिमले पहिलो थप समाचार

विश्वकपमा वेल्स र अमेरिकाले अंक बाँडे

4 years ago Samaya Dristi 0
पोखरा, ६ मंसिर । कतारमा जारी फिफा विश्वकपमा वेल्स र अमेरिकाले १(१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । अहमद बिन अलि स्टेडियममा सोमबार राति सम्पन्न समूह बी को दोस्रो खेलमा वेल्सका लागि कप्तान ग्यारेथ बेलले गोल गरे भने अमेरिकाका टिमोथी वेहले गोल गरे । खेलको ३६औँ मिनेटमा वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थप समाचार

भारत्तोलनमा पुलिसलाई चौथो स्वर्ण, महिला ५५ केजी तौलमा टीकामायाले जितिन् स्वर्ण

4 years ago Samaya Dristi 0
पोखरा, ३१ असोज । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन् । यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेका थिए । टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी थप समाचार

नवौं राष्ट्रिय खेलकुद ः फेन्सिङमा दोस्रो दिन राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण

4 years ago Samaya Dristi 0
पोखरा, २६ असोजनवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोस्रो दिन फेन्सिङ एकल सेवर तर्फ एपिएफका राजेन्द्र गजुरेल, महिला तर्फको फोयलमा आर्मीकी रमा सिंह र पुरुष तर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते । एपिएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जिते । यस अगाडी ७ औ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, ८ आर्मी टिम र थप समाचार

नवौं राष्ट्रिय खेलकुद प्रचार प्रसारमा पोखरा महानगरले सघाउने

4 years ago Samaya Dristi 0
पोखरा १२ असोज ।आसन्ननवौं राष्ट्रिय खेलकुदप्रतियोगितालाई सफलबनाउन सघाउने भएको छ ।खेलकुद परिषदगण्डकी प्रदेशले प्रतियोगिताका सम्बन्धमाआयोजना गरेकाअन्तरक्रियातथा छलफलकार्यक्रममापोखरा महानगरपालिकाप्रमुखधनराजआचार्यले यस्तो बताएकाहुन् । उनले पोखरा खेलकुदमयभएको छ भन्ने हिसावले प्रतियोगिताको प्रचार प्रसारका विषयमासरोकारवालनिकायसँग बसेर दशै लगत्तै यसलाई शुरु गर्ने बताए । उनले भने, ‘पोखरा खेलकुदमय छ भन्ने महशुस गराउनहामीले विज्ञापनका लागिविद्युतियडिस्प्ले बोर्ड, रोड व्यानर, स्वागत गेट लगायतबाट थप समाचार

पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु

4 years ago Samaya Dristi 0
पोखरा ४, असोज पोखरामा मंगलबारबाट प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डककीको संयोजनामा सुरु भएको तालिम असोज ५ गते बुधबार सम्म चल्नेछ । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई लक्षित गरेर यो तालिम आयोजना भएको हो । तालिमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका थप समाचार