खेलकुद

विश्वकप फुटबल : आज पनि चार खेल

4 years ago Samaya Dristi 0
काठमाडौं, १४ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा बुधबार चार खेल हुँदैछन्। समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेल हुन लागेको हो। समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ। यी खेलबाट समूह ‘डी’ बाट थप समाचार

इरानलाई हराउँदै अमेरिका अन्तिम १६ मा

4 years ago Samaya Dristi 0
काठमाडौं, १४ मंसिर । इरानलाई हराउँदै अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो। अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे। उनले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए। यस जितसँगै अमेरिका समूह बी को उपविजेता बन्दै नकआउट चरणमा थप समाचार

विश्वकप प्रसारणमा भद्रगोल

4 years ago Samaya Dristi 0
काठमाडौँ , १३ मंसिर । विश्वकप फुटबल प्रत्यक्ष प्रसारणका लागि आवश्यक पूर्वतयारी नगरिएको भन्दै सामाजिक सञ्जालमा गुनासो बढ्न थालेका छन् । शुल्क तिर्नै समस्या भएको, प्रतियोगिताको प्रसारण गुणस्तरीय नभएको, प्रि–म्याच शो गतिलो नभएको, कार्यक्रम अड्किने गरेको, आवाज नआउने, कमेन्ट्री र खेल ‘सिंक’ नभएको जस्ता गुनासा दर्शकहरूले गरिरहेका छन् । टीभीबाट सहज तरिकाले खेल हेर्न नपाएपछि कतिपय खेलप्रेमी थप समाचार

विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेल हुने

4 years ago Samaya Dristi 0
काठमाडौं ,१३ मंसिर । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ । आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ  । यस्तै खेल हुने थप समाचार

विश्वकपमा साविक उपविजेता क्रोएसियाको पहिलो जित, क्यानाडा बाहिरियो

4 years ago Samaya Dristi 0
काठमाडौं, १२ मंसिर । काठमाडौं । एन्ड्रेज क्रामारिचको दुई गोल प्रेरित क्यानाडालाई ४–१ गोलको नतिजामा पराजित गर्दै साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘एफ’ मा पहिलो जित निकालेको छ । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलको दोस्रो मिनेटमै अलफोन्सो डेभिसको गोलमा क्यानाडाले अग्रता लिएको थियो । अग्रता बचाउन नसक्दा खेलको ३६औं मिनेटमा थप समाचार

विश्वकप गोलको असिस्टमा मेस्सीको विश्व कीर्तिमान

4 years ago Samaya Dristi 0
दोहा, ११ मंसिर । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी पाँचवटा विश्वकपमा गोलका लागि असिस्ट गर्ने पहिलो खेलाडी बनेका छन्। कतार विश्वकपअन्तर्गत शनिबार समूहको आफ्नो दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हराउँदा मेस्सीले एक गोल गरे भने अर्को गोलमा असिस्ट गरे। उनले ८७ औँ मिनेटमा इन्जो फर्नान्डेजको गोलमा असिस्ट गरेका थिए। मेस्सीले यसअघि सन् २००६, २०१०, २०१४ थप समाचार

अमेरिकासँग बराबरीमा रोकियो इंग्ल्याण्ड

4 years ago Samaya Dristi 0
एजेन्सी, १० मंसिर । पहिलो खेलमा रवाफिलो प्रदर्शन गरेको इंग्ल्याण्ड विश्वकपको दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको छ। कतार विश्वकप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा इंग्ल्याण्ड अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको हो। अल बायत स्टेडियममा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएका राम्रा अवसर सदुपयोग गर्न सकेनन्। अमेरिकाविरुद्ध बल पोसेसनमा पकड जमाए पनि इंग्ल्याण्ड गोल थप समाचार

विश्वकपमा ब्राजिलको विजयी सुरुआत, रिचार्लिसन गरे २ गोल

4 years ago Samaya Dristi 0
काठमाण्डौं, ०९ मंसिर ।  पाँच पटकको च्याम्पियन ब्राजिलले  विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ।​ लुसाइल स्टेडियममा गएराति भएको खेलमा सर्बियालाई २-० गोल अन्तरले हराउँदै ब्राजिलले सुखद सुरुआत गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रिचार्लिसन चम्किदा ब्राजिलले सहज जित निकालेको हो। ब्राजिलको जितमा दुबै गोल रिचार्लिसनले गरे। खेलको ६२ औं मिनेटमा रिचार्लिसनले थप समाचार

विश्वकप फुटबल : जर्मनी जापानसँग २-१ ले पराजित

4 years ago Samaya Dristi 0
एजेन्सी, ०८ मंसिर ।  कतारमा भइरहेको विश्वकप फुटबलमा आज भएको दोस्रो खेलमा जापान विजयी भएको छ कतारको खलिफा अन्तरराष्ट्रिय रंगशालामा भएको खेलमा ४ पटकको विश्वकप विजेता जर्मनी जापानसँग २–१ बाट पराजित भएको छ। खेलको ३३ औँ मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा जर्मनीलाई अग्रता दिलाए। तर खेलको दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कियो। ७५ औँ मिनेटमा जापानका रित्सु थप समाचार

विश्वकप फुटबल : स्पेनको ऐतिहासिक जित, कोस्टारिका ७-० ले पराजित

4 years ago Samaya Dristi 0
काठमाडौं, ०८ मंसिर । कतारमा जारी विश्वकप फुटबलमा स्पेनले ऐतिहासिक जित हाँसिल गरेको छ। कोस्टारिकालाई ७(० को फराकिलो अन्तरले हराउँदै आफ्नो सबैभन्दा ठूलो जित दर्ता गराएको हो। स्पेनका लागि डेनी ओल्मो, मार्को एसेन्सियो, फरान टोरेस, गावी, कार्लोस सोलर, अल्वारो मोराताले समान एकएक गोल गरे। योसँगै ग्रुप इमा रहेको स्पेनले विश्वकप २०२२ को सुखद सुरुवात गरेको थप समाचार