खेलकुद

२२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा, धरान र सहारा उद्घाटनमा खेल्ने

4 years ago Samaya Dristi 0
  पोखरा, १२ पुसर सहारा क्लबको आयोजनामा हुने १२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा पुगेको छ । पुस १४ गते देखी २३ गते सम्म हुने प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक सहारा क्लब पत्रकार सम्मेलन गरे जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लब र आयोजक सहारा क्लब खेल्ने छन् । थप समाचार

पोखरामा बुधबार स्पेनको काथेरेन्यो र गण्डकी ११ बिचको ऐतिहासिक मैत्रिपूर्ण फुटवल खेल हुने तयारी अन्तिम चरणमा

4 years ago Samaya Dristi 0
पोखरा १०, पुष खेलकुदको शहर पोखरामा यही पुष १३ गते (बुधबार) स्पेनको काथेरेन्यो फुटवल क्लव र गण्डकी प्रदेश ११ बिच हुने ऐतिहासिक मैत्रिपूर्ण फुटवल खेलको तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना, कास्की जिल्ला फुटवल संघको सहकार्यमा हुने उक्त मैत्रिपूर्ण फुटवल खेलको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए । थप समाचार

२४ औं भदौरे पञ्चासे महोत्सव सम्पन्न

4 years ago Samaya Dristi 0
पोखरा, १२ पुष । कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा पुष ९ गते देखि आयोजना भएको ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ सम्पन्न भएको छ । तमु ल्होसार, अन्नपूर्ण गाउँपालिका वडा स्तरिय फुटबल प्रतियोगिता, भेट्रान्स फुटबल प्रतियोगिता, मौलिक साँस्कृतिक प्रस्तुतीलगाएतका कार्यक्रमसहित महोत्सव सम्पन्न भएको हो । महोत्सव समापनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश थप समाचार

टुर दी पोखरा सम्पन्न, महजोडी सहभागि

4 years ago Samaya Dristi 0
पोखरा ९, पुष यस बर्षको टुर दी पोखरा कार्यक्रम अन्र्तगत शनिबार पोखरामा १९ किलोमिटर साइकल र्याली सम्पन्न भएको छ । पोखराको प्रर्दशनी केन्द्रबाट बिहान सुरु भएको उक्त र्यालीमा पोखरा सहित काठमाण्डौं, धरान, नेपालगन्ज, चितवन, नवलपुर लगायतबाट सहभागि भएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताए । पोखराको प्रर्दशनी केन्द्रबाट सुरु भई उक्त र्याली महेन्द्रपुल, पालिखेचोक, थप समाचार

मन्दिर देखी मन्दिर सम्म

4 years ago Samaya Dristi 0
यस बर्षको टुर दी पोखरा कार्यक्रम अन्र्तगत विहिबार ७२ किलोमिटर दुरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली सम्पन्न भएको छ । उक्त साइकल र्यालीको गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले गरेका थिए । तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पोखराका पुराना साइकल ब्यवसायी शेर बहादुर तामाङ्गलाई सम्मान गरिने

4 years ago Samaya Dristi 0
८ पुष पोखरा भोली पुस ९ गते शनिवार छैठौं टुर दि पोखराको अवसर पारेर पोखरामा साइकल र साइकल ब्यवसायमा उल्लेख्य योगदान गरे वापत नालामुखका शेर बहादुर तामाङ्गलाई साइकल सिटीले सम्मान गर्ने भएको छ । बि.सं.२००६ साल चैत्र १४ गते बुवा गोपाल तामाङ र आमा आश माया तामाङ को जेठो सन्तानको रुपमा पोखराको नालामुखमा जन्मनु भएका थप समाचार

रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा १० टिम भिड्ने

4 years ago Samaya Dristi 0
राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औँ संस्करणमा १० टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको विजेताले रु १२ लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले थप समाचार

छैटौँ टुर दि पोखरा आगामी शनिवार

4 years ago Samaya Dristi 0
४,पुस ,पोखरा साइकल सिटी पोखराको आयोजनामा आगामी पुष ९ गते शनिबार ‘टुर दि पोखरा’ हुँदैछ । ‘थोपा–थोेपा इन्धन बचाऊ’ नारा साथ छैटौँ संस्करणको साइकल ¥याली हुन लागेको साइकल सिटीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक राजन गोंगजुले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए । पोखराको प्रदर्शनी केन्द्रबाट सुरु हुने ¥याली नयाँबजार, महेन्द्रपुल, पालिखे चोक, तेर्सापट्टी, नालामुख, विन्ध्यावासिनी, बागबजार, थप समाचार

पोखरामा बुधबार मेयर कप साइकल दौड प्रतियोगिता

4 years ago Samaya Dristi 0
४ पुष, पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ । तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको थप समाचार

नवौं राष्ट्रिय खेलकुदका पदक विजेतालाई नगद सहित सम्मान

4 years ago Samaya Dristi 0
  पोखरा मंसिर । प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार पोखरामा खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघहरु नगद सहित सम्मान गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पदक विजेताहरुलाई एक भव्य कार्यक्रमका विच नगद, प्रशंसापत्र तथा पौष्टिक आहारसहित सम्मान गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक सातै प्रदेश थप समाचार