पौष ८ गते २०७९
मन्दिर देखी मन्दिर सम्म
यस बर्षको टुर दी पोखरा कार्यक्रम अन्र्तगत विहिबार ७२ किलोमिटर दुरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली सम्पन्न भएको छ ।
उक्त साइकल र्यालीको गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले गरेका थिए ।
तस्विरः दुर्गा प्रसाद पौडेल