खेलकुद

टाइगर कप भलिबल ः उद्घाटन खेलमा घरेलु टोली गण्डकी विजयी गण्डकीलाई खेलकुद र स्वास्थ्यको हव बनाउँछौं–मुख्यमन्त्री अधिकारी

4 years ago Samaya Dristi 0
पोखरा स्पोर्टस । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को उद्घाटन खेलमा पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश विजयी भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबार भएको उद्घाटन खेलमा विभागिय टोली नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा हराएको हो । खेलमा पहिलो थप समाचार

सन्दीप लामिछाने २० लाख धरौटीमा आज रिहा हुँदै

4 years ago Samaya Dristi 0
काठमाडौं, २९ पुस । जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आज रिहा हुँदैछन्। शुक्रबार बिहान अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढ्ने छ। धरौटीको प्रक्रिया पूरा भएपछि मात्रै उनी थुनामुक्त हुनेछन्। हिजो सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको थियो। अदालतको आदेशसँगै सन्दीप आज छुट्न लागेका थप समाचार

शहीद स्मारक बी डिभिजन लिग चैत १५ देखि

4 years ago Samaya Dristi 0
पोखरा, २७ पुस । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक बी डिभिजन लिग फुटबल चैत १५ गतेदेखि सुरु गर्ने घोषणा गरेको छ । मंगलबार एन्फा पदाधिकारी र बी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलले लिगको मिति टुंगो लगाएको हो । एन्फाले बी डिभिजन क्लबहरुका लागि प्रदान गर्ने तयारी खर्चमा पनि बृद्धि गरेको छ । १२ लाख थप समाचार

चैत ६ बाट विराट गोल्डकप शुरु गर्ने तयारी

4 years ago Samaya Dristi 0
 इलाम , २६ पुस ।  विराट गोल्डकप ट्रष्टले आगामी चैत ६ गते छैटौं संस्करणको विराट गोल्डकप आयोजना गर्ने जनाएको छ। ट्रष्टले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। चैत १४ गतेसम्म हुने प्रतियोगिताको मुख्य संयोजकको रुपमा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहने ट्रष्टले जनाएको छ। प्रदेश १ को एकमात्र रात्रिकालीन फुटबल प्रतियोगिताको पहिचान बनाएको थप समाचार

विन्दुको कप्तानीमा सुदूरपश्चिम टोली घोषणा

4 years ago Samaya Dristi 0
बैतडी, २५ पुस । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ। विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए। टोलीको उपकप्तानमा कविता कुँवर र अन्य सदस्यमा रुबी पोदार, शोभा रोकाया, कविता जोशी, रितु कनौजिया, डली भट्ट, ईश्वरी विष्ट, स्नेहा थप समाचार

संकटालाई आहा ! रारा पोखरा गोल्डकपको उपाधि

4 years ago Samaya Dristi 0
पोखरा, २३ पुस । संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो । रोमान्चक खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गरेपछि संकटा च्याम्पियन बनेको हो थप समाचार

चर्च व्वाइज द्धारा मच्छिन्द्र क्लब ३-१ ले पराजित

4 years ago Samaya Dristi 0
पोखरा, १८ पुस । पोखरामा जारी २२ औँ संस्करणको आहा १ रारा पोखरा गोल्डकपअन्तर्गत आज भएको खेलपछि मच्छिन्द्र क्लब प्रतियोगिताबाट बाहिरिएको छ। क्वार्टर फाइनलअन्तर्गतको दोस्रो खेलमा आज पोखरा रङ्गशालामा भएको खेलमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको नवप्रवेशी टोली चर्च ब्वाइज युनाइटेड क्लबले मच्छिन्द्रलाई पराजित गरेको हो। योसँगै चर्च ब्वाइज आहा १ रारा पोखरा गोल्डकपको सेमिफाइनलमा थप समाचार

धरानलाई हराउँदै एपीएफ सेमिफाइनलमा

4 years ago Samaya Dristi 0
पोखरा,१६ पुस । साविक विजेता एपीएफ क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनलमा धरान फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो । एपीएफलाई जित दिलाउन बिकु तामाङ र युवराज खड्काले एक एक गोल गरे । खेलको ३७ औं थप समाचार

पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

4 years ago Samaya Dristi 0
पोखरा,१५ पुष । चर्च ब्वाइज युनाईटेड फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वाटरफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइजलाई जित दिलाउन अन्जन विष्ट र अन्नत तामाङले एक एक गोल गरे थप समाचार

मैत्रिपूर्ण फुटवलमा गण्डकी ११ लाई पराजित गरी स्पेनको काथेरेन्यो क्लब विजयी

4 years ago Samaya Dristi 0
    पोखरा १३, पुष   पोखरा रंगशालामा आज (बुधबार) भएको मैत्रीपुर्ण फुटबल खेलमा घरेलु टीम गण्डकी ११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लवले गण्डकी ११ लाई ३–० गोल अन्तरले पराजित गरी विजयी भएको हो ।   काथेरेन्योको जितमा कार्मीलो, मिचेल र थप समाचार