खेलकुद

गण्डकी प्रदेश स्तरिय दोश्रो खुल्ला आर्चरी प्रतियोगितामा पुरुष तर्फ बागलुङका घर्तिमगर र महिला तर्फ कास्कीकी आले मगरलाई उपाधि

4 years ago Samaya Dristi 0
  पोखरा ६, फागुन गण्डकी प्रदेश स्तरिय दोश्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ अन्र्तगत रिकर्ब खुल्ला पुरुष प्रतिष्प्रर्धामा बागलुङका दुर्गा घर्तिमगर प्रथम भएका छन् । पहिलो दीनको खेलमा तेश्रो स्थानमा रहेका उनले दोश्रो दिनको खेलमा ६—० को अंकले बागलुङकै खड्ग बहादुर घर्तीमगर लाई पराजित गरी जित हासिल गरेका हुन् । कास्की जिल्ला आर्चरी सघको सह—आयोजनामा पोखरा थप समाचार

गण्डकी प्रदेश स्तरिय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता फागुन ५ देखि पोखरामा हुने

4 years ago Samaya Dristi 0
पोखरा २, फागुन गण्डकी प्रदेश स्तरिय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ यहि फागुन ५ गतेदेखि पोखरा रगंशालाको आर्चरी खेल मैदानमा हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना,गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी सघको समन्वयमा र अन्नपुर्ण आर्चरी क्लबको ब्यबस्थापन यही फागुन ६ गतेसम्म उक्त प्रतियोगिता हुने भएको सह— आयोजक कास्की जिल्ला आर्चरी थप समाचार

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

4 years ago Samaya Dristi 0
पोखरा,१८ माघ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत हुन भने बाँकी रहेको क्यानका एक पदाधिकारीले जानकारी दिए । २०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा पनि थिए । नेपाल थप समाचार

सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख २२ गते हुने

4 years ago Samaya Dristi 0
पोखरा,१८ माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ आगामी बैशाख २२ गते शुक्रबार हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको उन्नाइसौ बैठकबाट अवार्ड कार्यक्रम आगामी बैशाख २२ गते गर्ने निर्णय गरि तयारी सूरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । सोही बैठकबाट थप समाचार

एपीएफका खेलाडीमाथि दर्शकबाट बोतल प्रहार

4 years ago Samaya Dristi 0
पोखरा , १५ माघ । पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल’ खेल चलिरहेकै वेला दुईपटकसम्म तनावको अवस्थामा पुगेको थियो। खेल हेर्नका लागि प्यारापिटमा बसेका दर्शकले एपीएफका खेलाडीमाथि बोतल प्रहार गरेका हुन्। पहिलोपटक केही तनावग्रस्त भए पनि सुरक्षाकर्मीले दर्शकलाई संयमित हुन अनुरोध गर्दै अवस्था शान्त पारेका थिए। दोस्रोपटकमा भने थप समाचार

फागुन २३ मा पल्सर स्पोर्ट्स अवार्ड

4 years ago Samaya Dristi 0
ललितपुर, १० माघ । पल्सर स्पोर्टस् अवार्डको यो संस्करणमा खेलाडी तथा प्रशिक्षकले पाँचवटा मोटरसाइकल पुरस्कार पाउने भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च९एनएसजेएफ० को आयोजनामा आगामी फागुन २३ गते हुने पल्सर स्पोर्ट्स अवार्डको १९औं संस्करणमा थप एक विधामा समेत मोटरसाइकल पुरस्कार दिइने भएको हो। यो पटक वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस गरी कुल थप समाचार

महोत्सवको बाह्रौ दिन दर्शकको उल्लेख्य सहभागीता , विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधी मेरिगोल्डलाई

4 years ago Samaya Dristi 0
पोखरा माघ ८ । एघारौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधी मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । उपाधी संगै मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल रहयो । त्यसैगरी प्रतियोगितामा कास्की मोर्डनाइज एकेडेमीले दोश्रो स्थान हासिल गर्दै नगद २५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त थप समाचार

टाइगर कप भलिबल ः उद्घाटन खेलमा घरेलु टोली गण्डकी विजयी गण्डकीलाई खेलकुद र स्वास्थ्यको हव बनाउँछौं–मुख्यमन्त्री अधिकारी

4 years ago Samaya Dristi 0
पोखरा स्पोर्टस । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को उद्घाटन खेलमा पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश विजयी भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबार भएको उद्घाटन खेलमा विभागिय टोली नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा हराएको हो । खेलमा पहिलो थप समाचार

सन्दीप लामिछाने २० लाख धरौटीमा आज रिहा हुँदै

4 years ago Samaya Dristi 0
काठमाडौं, २९ पुस । जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आज रिहा हुँदैछन्। शुक्रबार बिहान अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढ्ने छ। धरौटीको प्रक्रिया पूरा भएपछि मात्रै उनी थुनामुक्त हुनेछन्। हिजो सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको थियो। अदालतको आदेशसँगै सन्दीप आज छुट्न लागेका थप समाचार