खेलकुद

ड्रागन बोट रेसमा नेपाल र चाइनाका ४ टिम फाइनल प्रवेश

3 years ago Samaya Dristi Comments Off on ड्रागन बोट रेसमा नेपाल र चाइनाका ४ टिम फाइनल प्रवेश
८,असार पोखरा पोखरामा आज देखि सुरु भएको चाइना नेपाल फ्रेण्डसिप ड्रागन बोट रेस प्रतियोगितामा पहिलो दीनको खेलबाट ४ टोली फाइनल चरणमा प्रवेश गरेका छन्। नेपालका ४ र विदेशका ४ गरी ८ टिम बिच आज भएको दुई चरणको प्रतिस्पर्धाबाट २ टोली नेपालका र २ टोली चाइनाको फाइनल चरणमा प्रवेश गरेका हुन् । चाइना नेपाल फ्रेण्डसिप, पोखरा थप समाचार

भारतिय दुतावासको पोखरामा योगाभ्यास (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on भारतिय दुतावासको पोखरामा योगाभ्यास (फोटो फिचर)
पोखरामा अन्तर्राष्ट्रिय योग दिवस योगाभ्यास गरेर मनाइएको छ । भारतीय दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पोखरा रंगशालामा योगाभ्यास गरि दिवस मनाइएको हो । योगाभ्यासमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किँराती, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायत पर्यटन व्यवसायी, भुतपुर्व गोर्खा सैनिक, वृद्धवृद्धा, थप समाचार

तिन दिने फोटोग्राफी तथा फोटोपत्रकारीता तालिम सम्पन्न

3 years ago Samaya Dristi Comments Off on तिन दिने फोटोग्राफी तथा फोटोपत्रकारीता तालिम सम्पन्न
४ असार ,पोखरा नेपाल तामाङ घेदुङ कास्कीको आयोजना र पोखरा महानगर पालिका वडा नम्बर ९ को सहयोगमा तिन दिने फोटोग्राफी तथा फोटोपत्रकारीता तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ६९ जना बिभिन्न प्राशिक्षार्थीहरु को सहभागीता रहेको थियो । तालिममा फोटोग्राफी सम्वन्धि भक्त तामाङले फोटोपत्रकारीता सम्वन्धि दुर्गा प्रसाद पौडेल ले र पत्रकारीता सम्वन्धि हुम गुरुङले सहजीकरण थप समाचार

प्रदेश स्तरिय बक्सिङ खेल सम्पन्न

3 years ago Samaya Dristi Comments Off on प्रदेश स्तरिय बक्सिङ खेल सम्पन्न
असार ४ पोखरा प्रदेश खेलकुद परिषदको आयोजना र कास्की जिल्ला बक्सिङ संघको सहअयोजनामा पोखरा रङ्गशालाको बक्सिङ हलमा सन्चालित प्रदेस स्तरिय प्रथम बक्सिङ प्रातियोगिता अन्तर्गत फाईनलको ९ खेल सम्पन्न भएको हो । उक्त खेलमा कास्की ,लमजुङ ,नवलपुर, स्याङ्जा र तनहुँ का बिभिन्न तौलका महिला र पुरुष खेलाडी बिच प्रतिस्प्राधा भएको थियो । खेल यहि असार ३ थप समाचार

प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेश कबड्डी संघ

3 years ago Samaya Dristi Comments Off on प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेश कबड्डी संघ
पोखरा । पवन कुमार प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेशस्तरिय कबड्डी संंघ गठन भएको छ । पोखरामा मंगलबार सम्पन्न प्रथम अधिवेशनले प्रजापतीको अध्यक्षतामा १२ सदस्यिय कार्यसमिति गठन गरेको हो । नवगठित समितिका अध्यक्ष प्रजापती पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुन् । त्यसै गरी समितिको उपाध्यक्षमा भरत कुमार श्रेष्ठ र निराजन श्रेष्ठ रहेका छन् । कार्यसमितको सचिवमा थप समाचार

खेल पत्रकारिता तालिम सम्पन्न सूचना तथ्यमा आधारित र नियम संगत हुनुपर्छ ः श्रीधर शर्मा

3 years ago Samaya Dristi Comments Off on खेल पत्रकारिता तालिम सम्पन्न सूचना तथ्यमा आधारित र नियम संगत हुनुपर्छ ः श्रीधर शर्मा
पोखरा, जेठ पोखरामा आयोजित तीन दिने खेल पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको तालिम कार्यक्रमको समापनमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सूचना तथ्यमा आधारित र नियम संगत हुनुपर्ने बताए । ‘सूचना तथ्यमा आधारित र नियम संगत हुनुपर्छ’ उनले भने । तालिमको आयोजनाको कारण थप समाचार

हिमालपारीको जिल्ला मुस्ताङमा सुरु भयो परम्परागत तारा खेल

3 years ago Samaya Dristi Comments Off on हिमालपारीको जिल्ला मुस्ताङमा सुरु भयो परम्परागत तारा खेल
हिमालपारीको जिल्ला मुस्ताङमा दोश्रो गण्डकी प्रदेशस्तरिय परम्परागत तारा खेल सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रतियोगिता मुस्ताङ थासाङ गाउँपालिका स्थित लेतेमा सुरु भएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन् संघिय सांसद योगेश गौचन थकालीले एक समारोहका विच गरेका छन् । सो अवसरमा आफ्नो भनाई राख्दै सांसद गौचनले नेपालका थप समाचार

पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु

3 years ago Samaya Dristi Comments Off on पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
  पोखरा १७ जेठ पोखरामा बुधबारबाट खेल पत्रकारिता सम्बन्धी तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकील आयोजना गरेको तालिमको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले पोखरामा क्रिकेट रंगशाला निर्माण गर्नेदेखि प्रदेशमा गर्ने केही कार्यक्रमको बारेमा उनले बेलिविस्तार लगाइन् । मन्त्रालय सम्हालेको थप समाचार

पोखरामा बुधबारबाट खेल पत्रकारिता तालिम

3 years ago Samaya Dristi Comments Off on पोखरामा बुधबारबाट खेल पत्रकारिता तालिम
पोखरा १६ जेठ बुधबारबाट पोखरामा खेल पत्रकारिता सम्बन्धी तालिम हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने तीन दिने तालिमको सम्पूर्ण तयारी पुरा भएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर आयोजना गरिएको तालिम जेठ १९ गतेसम्म सञ्चालन हुनेछ । तालिममा मञ्चमा आवद्ध सदस्यको अलावा गण्डकी प्रदेशमा थप समाचार

यातायात र साइकल

3 years ago Samaya Dristi Comments Off on यातायात र साइकल
झरी बर्षा को परवाह नगरी पोखरामा साइकलमा स्कुल तिर जाँदै एक बिद्यार्थी तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार