असार १० गते २०८०
ड्रागन बोट रेस सम्पन दुबै बिधाको उपाधि चिनिया टोली लाई
पोखरा, असार-१०
धन बहादुर तामाङ
असार,८ र ९ गते पोखराको फेवातालमा हलन्चोक स्थित क्याम्पीङ पार्क साईड निर नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजना एवं होटेल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा), नेपाल राफ्टिङ एन्ड क्यानोइड एसोसिएसनको सहकार्यमा भएको नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलमा आठ टोलीले प्रतिस्पर्धा गरेको थियो,जस मध्य नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सी (NARA),नेपाल राफ्टिङ एण्ड क्यानोईङ एसोसिएसन (NRCA),सिचुवान ड्रागन बोट टिम र युनान ड्रागन बोट टिम फाईनलमा प्रवेश गरी उपाधि उचाल्न सफल क्रमसः
५०० मिटरको र २०० मिटरमा
पहीलो = सिचुवान ड्रागन बोट टिम (china) लाई बधाई
दोश्रो = नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सी (NARA) लाई बधाई
तेश्रो = युनान ड्रागन बोट टिम (china) लाई बधाई र