अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघ, फागुन र चैतमा विभिन्न फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ ।
एन्फाले माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग प्रतियोगिता आयोजना गर्ने जनाएको छ । यस्तै फागुन ११ गतेदेखि बी डिभिजन लिगमा बाँकी खेलहरु र चैत १ देखि सी डिभिजन लिग गर्ने योजना बनाएको छ ।
कोरोना महामारीपछि खेलाडीदेखि पदाधिकारीसम्म सबैले स्वास्थ्य सुरक्षामा ध्यान दिनु जरुरी छ । साथै सरकारले स्वास्थ्य प्रोटोकल पनि पालना गर्नुपर्नेछ । खेलाडीहरुलाई पनि सुरक्षित तरिकाले व्यवस्थापन गर्नुपर्ने चुनौती छ ।
त्यसै सन्दर्भमा एन्फाले तीन प्रतियोगिता र एन्फाले सिफारिस गरेका अन्य खेलाडी र पदाधिकारीको लागि आइसोलेसन सुविधा खोजिरहेको छ ।
पोखरा, पौष १० । नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको जनाएका छन् । कास्की जिल्ला टेनिस...
Read More
हेमजा, १ बैशाख १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन आलुको कारोबार बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिताको साथमा आलुको कारोबार बढ्दै गएको हो । महोत्सवको...
Read More
असोज,पोखरा शरद ऋतु तेसै त रमाईलो मौसम दशै र तिहारको लामो बिदा दशै सकिएपछि प्राय नेपालीहरु घुम्न निस्कने परम्पराको थालनी भएको छ । देशको पछिल्लो परिस्थिति र मौसमका कारणले...
Read More
पोखरा १५, वैशाख बङ्गलादेशको नारायणगंज क्लब शनिबार पोखरामा भएको मैत्रिपूर्ण फुटवल फुटवल खेलमा समेत विजयी भएको छ । केही दिन अघि काठमाण्डौंमा भएको खेलमा जित हासिल गरेको उक्त क्लवले...
Read More