भाद्र २३ गते २०७६
साहिद वासु र वैरागीको स्मृतिमा रक्तदान
राष्ट्रिय युवा संघ कास्कीले जनयुद्धका सहिद सुरेश वाग्ले बासु र भीमसेन पोखरेल९बैरागी० को स्मृति दिवसमा पोखरामा खुला रक्तदान आयोजना गर्ने भएको छ ।
संघले सोमबार बिहान ७ः३० बजेबाट पृथ्वीचोकमा रक्तदान आयोजना गरेको युवा संघका नेता पूर्ण लामाले जानकारी दिए । उनले रक्तदानमा सहभागी हुन सबैलाई आग्रहसमेत गरेका छन् ।
वाग्ले नेकपा माओवादीको नेतृत्वमा भएको जनयुद्धमा सहिद हुने सबैभन्दा उच्च तहका नेता हुन् ।