खेलकुद

आलु महोत्सवको तयारी अन्तिम चरणमा, आलु प्रतिकेजी रु ३५ मा

3 months ago Samaya Dristi Comments Off on आलु महोत्सवको तयारी अन्तिम चरणमा, आलु प्रतिकेजी रु ३५ मा
पोखरा, चैत । राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यस पटक हुने महोत्सव १४ औं संस्करणको हो । आयोजक विष्णुपादुका क्लवले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महोत्सवमा प्रतिकेजी रु।३५ मा आलुको कारोवार थप समाचार

पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने

3 months ago Samaya Dristi Comments Off on पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
चैत २३, पोखरा । यही चैत २७ र २८ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २३, बाँम्दी क्षेत्रमा साहसिक मोटरबाइक खेल “एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६” आयोजना हुने भएको छ । यस प्रतियोगिता एड्भेन्चर स्पोर्टस् हब नेपालको आयोजना तथा पञ्चासे आदर्श क्लब र नील गगन विकास समाजको सह–आयोजनामा सञ्चालन हुँदैछ । प्रतियोगिता विशेषगरी थप समाचार

नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक

4 months ago Samaya Dristi Comments Off on नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
समय दृष्टि पोखरा २१, चैत्र नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल अथकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सह सचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज पौडेल निर्वाचित भएका छन् । संघका सल्लाहकार लक्ष्मण थापाको संयोजकत्वमा गठित हीममाया पौडेल र अमृत क्षेत्री सदस्य थप समाचार

पोखरा स्पोर्टस् अवार्डमा गुरुङ गहना घरको स्कुटर प्रायोजन

4 months ago Samaya Dristi Comments Off on पोखरा स्पोर्टस् अवार्डमा गुरुङ गहना घरको स्कुटर प्रायोजन
पोखरा, १९ चैत । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई गुरुङ गहना घर प्रालिले साथ दिएको छ । उक्त कम्पनीले पोखरा स्पोर्टस् अवार्डको महत्वपूर्ण विधा पिपल्स च्वाइस अवार्डमा प्रदान गरिने टिभिएस एनट्रक स्कुटर प्रायोजन गर्ने भएको हो । सो सम्बन्धमा बिहीबार पोखराको न्यूरोडस्थित कम्पनी परिसरमा आयोजित समारोहमा मञ्चका थप समाचार

एगा पोखराको अभिमुखीकरण तालिम

4 months ago Samaya Dristi Comments Off on एगा पोखराको अभिमुखीकरण तालिम
पोखरा, १८ चैत । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकासँगको सहकार्यमा एगा सम्बद्ध व्यवसायीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित ग्रिन हिमालय फार्म स्टेमा आयोजित अभिमुखीकरणमा ४० जनाको सहभागिता थियो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज थप समाचार

माछापुच्छ्रे अध्यक्ष कप भलिबलको दोस्रो दिन ६ खेल सम्पन्न, शुक्रवार समापन हुँदै

4 months ago Samaya Dristi Comments Off on माछापुच्छ्रे अध्यक्ष कप भलिबलको दोस्रो दिन ६ खेल सम्पन्न, शुक्रवार समापन हुँदै
  पोखरा, १२ चैत्र । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे–४,लाहाचोक कास्कीमा ११ गते देखि जारी चौथोमाछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ । बिहीबार भएको महिला भलिबल तर्फको ४ खेल मध्य पहिलो खेल बागलुङ र हिम शिखर बिच थियो तर थप समाचार

चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा

4 months ago Samaya Dristi Comments Off on चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
  चैत्र ९, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा यही चैत ११ देखी १४ गतेसम्म हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको थप समाचार

नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने

4 months ago Samaya Dristi Comments Off on नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने
पोखरा, चैत, पर्यटनको राजधानि पोखरामा चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई थप समाचार

दशरथ रङ्गशालाको त्यो दुखद घटना र नेपालमा फुटबल

4 months ago Samaya Dristi Comments Off on दशरथ रङ्गशालाको त्यो दुखद घटना र नेपालमा फुटबल
३८ वर्ष भइसकेछ दशरथ रङ्गशालामा भएको त्यो दुखद घटना घटेको पनि । विजयीको दावेदार रहेको आरएनएसी एघारलाई हराएर फाइनलमा पुगेको जनकपुर चुरोट कारखानाको टीम र बंगलादेशको मुक्ति जोद्धाको टीम बिच फाइनल खेल हुने तैयारी भइरहेको थियो । अधिकांश फाइनल खेल झै यसपटक पनि शनिवारकै दिन रोजिएको थियो । बि.सं. २०४४ फागुन २९ गते शनिवारका दिन थप समाचार

फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग

5 months ago Samaya Dristi Comments Off on फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग
पोखरा, ३ फागुन नेपाल फोटो पत्रकार संघ ९एनपिजेए० कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभान जन्मथलो भई यूकेलाई कर्मथलो बनाएका तमुले अक्षयकोषका लागि नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन थप समाचार