खेलकुद

तेस्रो संस्करणको ऐतिहासिक टुंडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ

1 year ago Samaya Dristi Comments Off on तेस्रो संस्करणको ऐतिहासिक टुंडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ
पोखरा ३१ साउन नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म संचालन हुने तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ लाई थप समाचार

भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई

1 year ago Samaya Dristi Comments Off on भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई
पोखरा, साउन २८ गते । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक थप समाचार

लामाचौर तीज महोत्सवलाई एक्सपर्टको साथ

1 year ago Samaya Dristi Comments Off on लामाचौर तीज महोत्सवलाई एक्सपर्टको साथ
पोखरा लामाचौर तीज महोत्सव अवसरमा आयोजना हुने अन्तर मावि छात्रा भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर सम्बन्धमा सम्झौता भएको छ । आयोजक नवआदर्श सामुदायिक विकास समाज र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजबीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा आयोजकतर्फबाट अध्यक्ष दिनेश भण्डारी र कन्सल्टेन्सीतर्फबाट पोखराका शाखा प्रमुख सलि देवान र बिजनेस डेभलपमेन्ट म्यानेजर विष्णुप्रसाद गौतमबीच सम्झौतापत्रमा हस्ताक्षर थप समाचार

पोखरामा नयाँ सोरुमसहित प्रोटोनको उपस्थिति विस्तार

1 year ago Samaya Dristi Comments Off on पोखरामा नयाँ सोरुमसहित प्रोटोनको उपस्थिति विस्तार
पोखरा, १३ साउन । देशभर विद्युतीय सवारी ९ईभी० को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो । सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ बिक्रीका लागि राखिएको छ थप समाचार

भरतपुर मनसुन मिनी म्याराथन सम्पन्न (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on भरतपुर मनसुन मिनी म्याराथन सम्पन्न (फोटो फिचर)
१० साउन, भरतपर भरतपुर मनसुन मिनी म्याराथन सफलतापूर्वक सम्पन्न भएको छ । महानगर रोभर रेन्जर क्रू र रोयल रोभर रेन्जर क्रूको संयुक्त आयोजनामा उक्त म्याराथन आयोजना गरिएको हो। भरतपुरमा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रममा करिब १५० जना सहभागी भएका थिए। गोर्खा तनहुँ लगाएत बाहिरी जिल्ला वाट पनि उल्लेख्य सहभागिता रहेको थियो। भरतपुर गेस्ट हाउस चौर थप समाचार

पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाउने सरोकारवालाको प्रतिबद्धता

1 year ago Samaya Dristi Comments Off on पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाउने सरोकारवालाको प्रतिबद्धता
पोखरा, यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग पनि जोडिने विषय भएकाले प्रतियोगिता थप समाचार

स्थापना दिवसमा रक्तदान

1 year ago Samaya Dristi Comments Off on स्थापना दिवसमा रक्तदान
साउन ४ गते २०८१ पोखरा फोटोग्राफर संघ पोखरा नेपालको ४४ औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।ब्यबसायीक प्रवद्र्धन संगै समाज रुपान्तरणका लागी महत्वपूर्ण भुमिका खेल्दै आएको पोखरा फोटोग्राफर संघले स्थापना दिवस मनाउने क्रममा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । हरेक बर्ष साउन २ गते स्थापना दिवसको अवसर पारेर बिभिन्न कार्यक्रमहरु थप समाचार

८ औं टुर दी पोखरा’ पुसमा

1 year ago Samaya Dristi Comments Off on ८ औं टुर दी पोखरा’ पुसमा
२६ असार पोखरा । साइकल सिटी पोखराले आठौं संस्करणको ‘टुर दी पोखरा’ साइकल र्‍याली आगामी पुस महनिाको पहिलो शनिबार गर्ने भएको छ । साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले कार्यक्रम घोषणा गरेका हुन । अध्यक्ष श्रेष्ठले इन्धन खर्च नहुने, स्वास्थ्य तथा वातावरणमैत्री हुने भएकाले साइकलको महत्व दिनानुदिन बढ्दै गएको बताए । ‘हामी टुर दी पोखरा थप समाचार

पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न

1 year ago Samaya Dristi Comments Off on पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न
पोखरा, १५ असार । पोखरा–२५ हेमजा स्थित देवीस्थान सेवा समाजले पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न गरेको छ । आइतबार दिनभरजसो हेमजामा हिले महोत्सवको रौनकमा रह्यो। दिनभरको झरी नभनी महोत्सवमा बुढा पाकादेखि युवा हुँदै केटाकेटीसम्म रमाइलो गरे । त्यति मात्र कहाँ हो अन्नपुर्णं, माछापुच्छे« साँथै पोखरा महानगरका छिमेकी वडाका नागरिकहरूको पनि बाक्लो उपस्थिति देखियो । करिब थप समाचार