खेलकुद

अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

1 year ago Samaya Dristi Comments Off on अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले आयोजना गरेको अन्तर सामुदायिक मैत्रिपूर्ण ब्याडमिन्टन प्रतयोगितामा आयोजकको जोडि प्रथम भएको छ । प्रतियोगितामा आयोजकको तर्फबाट फणिन्द्र प्रसाद तिमिल्सिना र विशाल खड्काको जोडि प्रथम त्यस्तै आयोजककै प्रदिप श्रेष्ठ र विशाल बस्नेतको जोडि द्धितीय भए । प्रतियोगितामा सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा कालिकाका थप समाचार

माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन

1 year ago Samaya Dristi Comments Off on माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन
पोखरा । गण्डकी प्रदेश तथा कास्की जिल्ला टेबुलटेनिस संघको सक्रियतामा माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा विहिबार भएको भेलाले युवराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन भएको छ । संघको उपाध्यक्षमा सविता अधिकारी, सचिवमा सुजन नेपाली, कोषाध्यक्षमा गंगा गौतम अधिकारी, सहसचिवमा दीपेन्द्र नेपाली र सदस्यहरुमा खुशीराम नेपाली, विमल शाही, हेमन्त बहादुर शाही, थप समाचार

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा साइकल -याली (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा साइकल -याली (फोटो फिचर)
६ फाल्गुण ,पोखरा प्रजातन्त्र दिवस २०८१ शुभ अवसर को पूर्वसन्ध्यामा गण्डकी प्रदेश सरकारद्वारा आयोजित तथा पोखरा महानगरपालिकाको संयोजनमा साईकल सिटि पोखराको ब्यवस्थापनमा सम्पन्न भएको विशेष साइकल र्‍यालीमा साईकल सिटि पोखराका सदस्य तथा पदाधिकारी लगाएत गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा तथा माननिय गोविन्द नेपाली पोखरा उपमहानगरपालिका वडानं ९ का वडाध्यक्ष थप समाचार

सहारा युकेबाट फ्यान अफ द म्याच पुरस्कार प्रायोजन

2 years ago Samaya Dristi Comments Off on सहारा युकेबाट फ्यान अफ द म्याच पुरस्कार प्रायोजन
पोखरा, ११ माघ । २४ औं आहा रारा पोखरा गोल्डकपमा फ्यान अफ दि म्याचलाई पनि पुरस्कार दिइने भएको छ । सोको लागि पुरस्कारवापत् रकम प्रायोजन सहारा यूकेले गरेको हो । सहारा युकेका महासचिव क्या।पिताम्बर गुरुङ र सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङबीच फ्यान अफ द म्याच पुरस्कार प्रायोजनबारे सम्झौतापत्रमा हस्ताक्षर भएको थप समाचार

१४ औं अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ प्रतियोगिताको तयारी पूरा, तीन उमेर समूहमा ३९ टिम भिड्दै

2 years ago Samaya Dristi Comments Off on १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ प्रतियोगिताको तयारी पूरा, तीन उमेर समूहमा ३९ टिम भिड्दै
पोखरा पोखरामा यही माघ १५ देखि २१ गतेसम्म बगर भाइखलकको आयोजनमा हुने १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बगर भाइखलकले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पोखराको टुडिखेल फुटबल मैदानमा हुने १४ औं संस्करणको अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । थप समाचार

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्था

2 years ago Samaya Dristi Comments Off on खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्था
  पोखरा, १० माघ । खेलकुद पत्रकार मंच गण्डकीको अध्यक्षमा एमबी आस्था निर्वाचित भएका छन् । बिहिबार सम्पन्न तेस्रो अधिवेशन तथा छैटौँ साधारणसभाले एमबी आस्थाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा विमल तिवारी भने निर्विरोध भएका थिए । यसैगरी समावेशी उपाध्यक्षमा उमा आलेमगर निर्वाचित भइन् । महासचिवमा परशुराम थप समाचार

पोखरामा हट एयर बेलुन फेस्टिभल

2 years ago Samaya Dristi Comments Off on पोखरामा हट एयर बेलुन फेस्टिभल
अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभलमा पोखराको पामे क्षेत्रमा उडिरहेका बेलुन तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पोखरामा सुरु भयो बेलुन फेस्टिभल

2 years ago Samaya Dristi Comments Off on पोखरामा सुरु भयो बेलुन फेस्टिभल
९ पुष,पोखरा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल पर्यटनको राजधानी पोखरामा मंगलबारदेखि सुरु भएको छ । पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्, बेलुन नेपाल प्रा लि समेतले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष अवसरमा फेस्टिभल आयोजना गरेका हुन् । फेवाताल किनार फेवा फाँटमा ९–१७ पुससम्म फेस्टिभलमा नेपालसहित २० देशका बेलुन कम्पनीहरुले थप समाचार

राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता सुरु

2 years ago Samaya Dristi Comments Off on राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता सुरु
४० टीम सहभागी पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको सहभागीता रहेको छ । प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले थप समाचार

साफ महिला च्याम्पियनसिपको आज फाइनल : नेपाल र बंगलादेश भिड्दै

2 years ago Samaya Dristi Comments Off on साफ महिला च्याम्पियनसिपको आज फाइनल : नेपाल र बंगलादेश भिड्दै
कार्तिक, १४ पोखरा । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुनेछ । सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । बंगलादेश भने सेमिफाइनलमा भुटानमाथि सहज जित निकाल्दै फाइनलमा पुगेको हो । सन् २०१० मा शुरु भएको साफ महिला च्याम्पियनसिपको थप समाचार