खेलकुद

विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र स्कटल्याण्ड खेल्दै

2 years ago Samaya Dristi Comments Off on विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र स्कटल्याण्ड खेल्दै
कार्तिक, १३ पोखरा। आईसीसी विश्वकप क्रिकेट लिग – २ मा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल आज राति सवा नौ बजे शुरु हुनेछ । अस्ति आइतवार भएको यो शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । लिग–२ मा नेपाल ९ खेलमा एक जीतसहित तीन अङ्कका थप समाचार

नेपालले आज माल्दिभ्ससँग खेल्दै, साम्बा खेल्ने सम्भावना

2 years ago Samaya Dristi Comments Off on नेपालले आज माल्दिभ्ससँग खेल्दै, साम्बा खेल्ने सम्भावना
कार्तिक ०५, पोखरा । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । फ्रान्समा लिग खेलिरहेकी गोलमेसिन तथा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाविनै थप समाचार

प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४ धावक

2 years ago Samaya Dristi Comments Off on प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४ धावक
पोखरा, १० असोज । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ । यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १०४ जनाले भाग लिँदैछन् थप समाचार

मोटरसाइक्लिङ कार्निभल

2 years ago Samaya Dristi Comments Off on मोटरसाइक्लिङ कार्निभल
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा आगामी सेप्टेम्बर २७ र २८ अर्थात आगामी शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल आयोजना हुने भएको छ । यो भन्दा पहिले मोटरसाइक्लिङ फेस्टिभलको तीन वटा संस्करण सम्पन्न भइसकेकोमा अब यो वर्ष देखि मोटरसाइक्लिङ कार्निभलको रुपमा सो इभेन्ट आयोजना हुनेछ । विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को सन्दर्भमा आयोजना हुने थप समाचार

गण्डकी प्रदेश जिम्न्याष्टिक संघमा योगेन्द्र, कास्कीमा सोम

2 years ago Samaya Dristi Comments Off on गण्डकी प्रदेश जिम्न्याष्टिक संघमा योगेन्द्र, कास्कीमा सोम
पोखरा, ५ असोज । गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिवार सम्पन्न प्रथम अधिवेशनले योगेन्द्र गुरुङको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ, सहकोषाध्यक्षमा सिता काफ्ले रेग्मी चयन हुनुभएको छ । समितिको सदस्यहरुमा थमन थापा, मनिष श्रेष्ठ, विनोद गुरुङ, रविन्द्र तझ्या, विक्रम केसी, थप समाचार

पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता

2 years ago Samaya Dristi Comments Off on पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता
  पोखरा, ३ असोज प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको छलफलमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्नो गाउँमा खेल पर्यटन प्रबद्र्धन हुने गरी प्रतियोगिता हुन लागेकोमा उत्साहित हुँदै कार्यक्रम सफल पार्ने प्रतिबद्धता जनाएका हुन् । थप समाचार

माछापुच्छ्रेमा शिक्षा दिवस समारोह

2 years ago Samaya Dristi Comments Off on माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
  असोज ३, हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिका शिक्षा,यूवा तथा खेलकोद शाखाले राष्ट्रि शिक्षा दिवस–२०८१ बिषेश समारोह बुधवार सम्पन्न गरेको छ । कार्यक्रममा माछापुच्छे गाउँपालिका भित्रका प्राथमिक, आधारमूत तथा माध्यमिक तहका विभिन्न उत्कृष्ट विद्मालय, उत्कृष्ट विधार्थी, वि।व्य।स,र्ई।सि।डि शिक्षक, कर्मचारी, अभिभावक, साथै दिर्घ सेवा प्रथम श्रेणी शिक्षक, शिक्षा क्षेत्रमा सहयोग गर्ने बिभिन्न संघ संस्थालाई सम्मान गरिएको थप समाचार

पोखरामा हुने प्रथम पर्वतीय दौडमा सहभागि हुने खेलाडीहरुले अनलाइनबाटै दर्ता गर्न सक्ने

2 years ago Samaya Dristi Comments Off on पोखरामा हुने प्रथम पर्वतीय दौडमा सहभागि हुने खेलाडीहरुले अनलाइनबाटै दर्ता गर्न सक्ने
पोखरा, १ असोज पोखरामा आउँदो असोज १२ गते हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागि हुने प्रतियोगिहरुले अनलाइनबाटै फारम भरी दर्ता गर्न सक्ने भएका छन्। पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रा.लि. आयोजना गर्न लागेको उक्त पर्वतीय दौडमा सहभागिताको लागि भदौ ३० देखि असोज ८ गतेसम्म स्वदेशी तथा विदेशी थप समाचार

एमसीएल सिजन–३ का लागि खेलाडीहरुको मोलमोलाई ः ५ सय देखि १० हजार सम्मको बोली

2 years ago Samaya Dristi Comments Off on एमसीएल सिजन–३ का लागि खेलाडीहरुको मोलमोलाई ः ५ सय देखि १० हजार सम्मको बोली
३० भाद्र, पोखरा पोखरामा व्यवसायिक क्रिकेट गतिविधी सञ्चालन गर्दै आएको माछापुच्छ«े क्रिकेट क्लबको आयोजनामा माछापुच्छ«े क्रिकेट लिगको सिजन ३ आगामी शनिबारदेखि शुरु हुँदैछ । प्रतियोगितामा सहभागिताका लागि आवेदन दिएका १ सय २० खेलाडीलाई आयोजकले अक्सन मार्फत विभिन्न टिममा आवद्ध गराएको छ । प्रतियोगितामा भाग लिन लागेका विभिन्न टिमहरुले यि खेलाडीहरुका लागि न्यूनतम ५ सय देखि थप समाचार

माछापुच्छ्रे गा।पामा बाल संवाद कार्यक्रम सम्पन्न

2 years ago Samaya Dristi Comments Off on माछापुच्छ्रे गा।पामा बाल संवाद कार्यक्रम सम्पन्न
भाद्र २९,हेमजा । माछापुच्छ्रे गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा “बालबालिकामा लगानी सुनिश्चितः मविष्यको थालनी” भन्ने नाराका साथ ६० औं राष्ट्रिय बाल दिवस २०८१ विषेश बाल संवाद कार्यक्रम शनिवार सम्पन्न भएको छ । नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको दिनलाई राष्ट्रिय बाल दिवसका रुपमा मनाइँदै आएको छ । संवाद थप समाचार