खेलकुद

एगा पोखराको अभिमुखीकरण तालिम

8 months ago Samaya Dristi Comments Off on एगा पोखराको अभिमुखीकरण तालिम
पोखरा, १८ चैत । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकासँगको सहकार्यमा एगा सम्बद्ध व्यवसायीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित ग्रिन हिमालय फार्म स्टेमा आयोजित अभिमुखीकरणमा ४० जनाको सहभागिता थियो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज थप समाचार

माछापुच्छ्रे अध्यक्ष कप भलिबलको दोस्रो दिन ६ खेल सम्पन्न, शुक्रवार समापन हुँदै

8 months ago Samaya Dristi Comments Off on माछापुच्छ्रे अध्यक्ष कप भलिबलको दोस्रो दिन ६ खेल सम्पन्न, शुक्रवार समापन हुँदै
  पोखरा, १२ चैत्र । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे–४,लाहाचोक कास्कीमा ११ गते देखि जारी चौथोमाछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ । बिहीबार भएको महिला भलिबल तर्फको ४ खेल मध्य पहिलो खेल बागलुङ र हिम शिखर बिच थियो तर थप समाचार

चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा

8 months ago Samaya Dristi Comments Off on चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
  चैत्र ९, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा यही चैत ११ देखी १४ गतेसम्म हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको थप समाचार

नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने

8 months ago Samaya Dristi Comments Off on नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने
पोखरा, चैत, पर्यटनको राजधानि पोखरामा चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई थप समाचार

दशरथ रङ्गशालाको त्यो दुखद घटना र नेपालमा फुटबल

9 months ago Samaya Dristi Comments Off on दशरथ रङ्गशालाको त्यो दुखद घटना र नेपालमा फुटबल
३८ वर्ष भइसकेछ दशरथ रङ्गशालामा भएको त्यो दुखद घटना घटेको पनि । विजयीको दावेदार रहेको आरएनएसी एघारलाई हराएर फाइनलमा पुगेको जनकपुर चुरोट कारखानाको टीम र बंगलादेशको मुक्ति जोद्धाको टीम बिच फाइनल खेल हुने तैयारी भइरहेको थियो । अधिकांश फाइनल खेल झै यसपटक पनि शनिवारकै दिन रोजिएको थियो । बि.सं. २०४४ फागुन २९ गते शनिवारका दिन थप समाचार

फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग

9 months ago Samaya Dristi Comments Off on फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग
पोखरा, ३ फागुन नेपाल फोटो पत्रकार संघ ९एनपिजेए० कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभान जन्मथलो भई यूकेलाई कर्मथलो बनाएका तमुले अक्षयकोषका लागि नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन थप समाचार

आहा रारा पोखरा गोल्डकपमा सहाराको विजयी सुरुवात

10 months ago Samaya Dristi Comments Off on आहा रारा पोखरा गोल्डकपमा सहाराको विजयी सुरुवात
२५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबार पोखरा रंगशालामा औपचारिक रूपमा सुरु भएको छ । पोखरामा पहिलो पटक फ्लडलाइटमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा पाहुना टोली गोर्खा इन्टरनेशनल हङकङलाई १–० गोलले पराजित गर्दै सहाराले दोस्रो चरणमा स्थान बनाएको हो । सहाराको जितका थप समाचार

दुर दी पोखरा सम्पन्न

11 months ago Samaya Dristi Comments Off on दुर दी पोखरा सम्पन्न
पुष ५,पोखरा पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा साईकल सिटी पोखराले आयोजना गरेको पोखरामा दुर द पोखरा साइकल टुर सम्पन्न भएको छ । साइकल सिटी पोखराले साइकलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने सन्देश सहित आठौँ संस्करणको साइकल टुर गरेको हो । कार्यक्रमले पोखरालाई पर्यावरणमैत्री र दिगो पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गरेको बताइन्छ । पोखरादेखि माछापुच्छ«े गाउँपालिका–२ स्थित थप समाचार

हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण

11 months ago Samaya Dristi Comments Off on हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
पुस १ ,हेमजा । हेमजा युनाईटेड पोखरा–२५,हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । युनाइटेडले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागी कापी कलम लगायतका स्टेशनरी सामग्री र न्यानो कपडा ९ स्विटर, टोपी ० वितरण गरेको हो । विद्यालयका ४२ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको थप समाचार

अन्तर्राष्ट्रिय इन्डुरो रेस पोखरामा सुरु, ८ देशका माउन्टेन बाइक प्रेमीको सहभागिता

1 year ago Samaya Dristi Comments Off on अन्तर्राष्ट्रिय इन्डुरो रेस पोखरामा सुरु, ८ देशका माउन्टेन बाइक प्रेमीको सहभागिता
कात्तिक २७, पोखरा । तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा भएको हो । प्रतियोगिताको उत्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे । उत्घटान सत्रमा बोल्दै मेयर आचार्यले पोखरा पर्यटनको राजधानी भनिएपनि अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि र थप समाचार