अन्तर्राष्ट्रिय

पोखरा फोटोग्राफर संघले मनायो १८७ औं बिश्व फोटोग्राफी दिवस

2 months ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफर संघले मनायो १८७ औं बिश्व फोटोग्राफी दिवस
पोखरा, भदौ ३ १८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ । संघले प्रभातफेरी, नयाँ कार्यालय उद्घाटन तथा शुभकामना आदान–प्रदान कार्यक्रम मार्फत फोटोग्राफीको महत्वसँगै पोखराका फोटोग्राफर बीच आपसी एकता, सहकार्य र सद्भावको सन्देश दिएको हो । बुधबार पोखराको चिप्लेढुंगा स्थित मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरीमा विभिन्न थप समाचार

हरेलो

2 months ago Samaya Dristi Comments Off on हरेलो
किसानहरूको महत्वपूर्ण पर्व हरेलो । यस वर्षको खेतीपाती सप्रियोस भनेर योमुख्यतया बालीनालीको सुरक्षा, कीराफट्याङ्ग्रा र मुसाबाट धान जोगाउने तथा राम्रो उब्जनीको कामना गर्दै मनाइने प्रकृति र कृषिसँग सम्बन्धित भूमिपूजा हो । नयाँ बाबियोको हत्यौरी बाटेर त्यसको एक छेउमा मकैको भुत्लाको पोकोभित्र ५, ७ वा ९ प्रकारका अन्न धान, मकै, मास, चामल, भुस, गहुँ, फापर, तोरी थप समाचार

2 months ago Samaya Dristi Comments Off on
जलवायु प्रभावको खोजदेखि डिजिटल पत्रकारितासम्म ः महिला पत्रकारलाई सशक्त बनाउँदै प्रादेशिक कार्यशाला सम्पन्न पोखरा, ०१ भदौँ । गण्डकी प्रदेशका महिला पत्रकारलाई जलवायु परिवर्तनका स्थानीय प्रभावमा खोजमूलक तथा तथ्यमा आधारित रिपोर्टिङ गर्न सक्षम बनाउने उद्देश्यले सञ्चारिका समूह नेपालको आयोजनामा सञ्चालित ‘व्यावहारिक पत्रकारिता सीप’ Practical Journalism Skills प्रादेशिक कार्यशाला सम्पन्न भएको छ।   महिला पत्रकारलाई प्रविधिमैत्री, खोजमूलक थप समाचार

‘जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै

2 months ago Samaya Dristi Comments Off on ‘जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
पोखरा । भदौ २६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’को प्रचारप्रसारले गति लिएको छ । चलचित्रको ‘जुनी जाला’ बोलको गीतले युट्युबमा १२ लाखभन्दा बढी पटक हेरिएको खुशीयालीसँगै निर्माण टिमले दर्शकमाझ चलचित्रबारे थप जानकारी गराउन थालेको हो। पोखराबाट सञ्चालित रोधिं टिभीको चौथो वार्षिक उत्सवका अवसरमा आइतबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा ‘पेन्सन पट्टा’को निर्माण थप समाचार

2 months ago Samaya Dristi Comments Off on
पोखरा खौलालाँकुरी पोखरा सम्पर्क समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितलाई मंगलबार बेलुकाको खाना खुवाएको छ । संस्था स्थापनाको आठौं वर्ष प्रवेश गरेको अवसरमा समाजले यस्तो सहयोग गरेको हो । आश्रममा ९० जना (महिला) आश्रित छन् । उक्त कार्यक्रमको उद्घाटन गर्दै समाजका अध्यक्ष लालप्रसाद शर्माले समाजको आठौ वर्षको यात्रा केवल वर्ष गन्तीको मात्र यात्रा नभई सामाजिक थप समाचार

पोखरामा सार्वजनिक भयो टीभीएस ‘अरबिटर’ ईभी, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस

2 months ago Samaya Dristi Comments Off on पोखरामा सार्वजनिक भयो टीभीएस ‘अरबिटर’ ईभी, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस
पोखरा । टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अरबिटर ईभी पोखरामा सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत सार्वजनिक गरिएको अरबिटरलाई कम्पनीले सहरी यात्राका लागि स्मार्ट, दिगो र सुविधाजनक विद्युतीय मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ। कम्पनीका अनुसार अरबिटरमा ३।१ किलोवाट–आवरको ब्याट्री जडान गरिएको छ, जसले १५८ थप समाचार

लुम्बिनी फोटोग्राफर संघको आयोजनामा १ दिने स्टुडियो सम्बन्धी अनलाइन तालिम सम्पन्न

2 months ago Samaya Dristi Comments Off on लुम्बिनी फोटोग्राफर संघको आयोजनामा १ दिने स्टुडियो सम्बन्धी अनलाइन तालिम सम्पन्न
१८ साउन बुटवल लुम्बिनी फोटोग्राफर संघ को आयोजनामा १ दिने स्टुडियो सम्बन्धी अनलाइन तालिम सम्पन्न भएको छ। फोटोग्राफी व्यवसायलाई प्रविधिमैत्री र समयसापेक्ष बनाउने उद्देश्यका साथ उक्त तालिम सञ्चालन गरिएको हो। संघका अध्यक्ष दिनेश अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख थप समाचार

पर्वत समाज जापानद्धारा पत्रकार रमेश पौडेल सम्मानित

2 months ago Samaya Dristi Comments Off on पर्वत समाज जापानद्धारा पत्रकार रमेश पौडेल सम्मानित
पोखरा, साउन १२ गते नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेललाई जापानमा रहेका पर्वतबासीहरूको संस्था पर्वत समाज जापानले सम्मान गरेको छ । ग्लोबल मिडिया सम्मेलनमा सहभागी हुन जापान पुग्नुभएका अध्यक्ष पौडेलसँगै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव बैकुण्ठ पराजुली, केन्द्रीय सदस्य छविलाल तिवारी तथा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव थप समाचार

पोखरामा पर्यटकलाई सूचना दिन क्युआर कोर्ड, पर्यटक सुरक्षाका बारेमा छलफल

2 months ago Samaya Dristi Comments Off on पोखरामा पर्यटकलाई सूचना दिन क्युआर कोर्ड, पर्यटक सुरक्षाका बारेमा छलफल
  पोखरा, १२ साउन गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा पर्यटकलाई सुरक्षित र पर्यटन क्षेत्रको जानकारी दिने उद्देश्यले क्युआर कोर्ड सञ्चालनमा ल्याएको छ । क्युआर कोर्ड स्क्यान गरेर स्वदेशी तथा विदेशी पर्यटकहरूले नेपाल प्रहरीका आपत्कालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षा सम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण, भ्रमणका सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् थप समाचार

फोटोग्राफर संघ गण्डकी प्रदेश को फोटो प्रतियोगिता शुभारम्भ

2 months ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकी प्रदेश को फोटो प्रतियोगिता शुभारम्भ
श्रावण ११, चितवन , फोटोग्राफर संघ गण्डकी प्रदेश को आठौं स्थापना दिवस तथा १८७ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा संस्थाले फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका महासचिव प्रेम प्रसाद पराजुली ले जानाकारी गराए । गत शनिवार थप समाचार