अन्तर्राष्ट्रिय

आज बिश्व वातावरण दिवस

3 months ago Samaya Dristi Comments Off on आज बिश्व वातावरण दिवस
पोखरा, २२ जेठ आज बिश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु प्रकृति हस्तान्तरण गर्नु र वातावरण स्वच्छ राख्नु यसको मुख्य उद्येश्य हुनुपर्दछ । विश्व वातावरण दिवस २०२६ को नारा ूक्ष्लकउष्चभम दथ ल्बतगचभ। ँयच ऋष्mिबतभ। ँयच इगच ँगतगचभ।ू अर्थात् हाम्रो भविष्य,हाम्रो जलवायु थप समाचार

शालिग्राम मूर्ति

3 months ago Samaya Dristi Comments Off on शालिग्राम मूर्ति
घरपझोङ गा.पा. को आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित कालिगण्डकी नदीको तटीय क्षेत्रमा निर्माण गरिएको विश्वकै ठुलो २२ फिट उचाईको शालिग्राम मूर्ति तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

आस्थाको केन्द्र मुक्तिनाथ मन्दिर

3 months ago Samaya Dristi Comments Off on आस्थाको केन्द्र मुक्तिनाथ मन्दिर
गत हप्ता चार दिन छुट्टीका कारण मुक्तिनाथ मन्दिरमा शनिवार आन्तरिक तथा बाहय दर्शनार्थिको घुईचो तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

रहेनन् केशव शरण पौडेल

3 months ago Samaya Dristi Comments Off on रहेनन् केशव शरण पौडेल
पोखरा, जेठ हेमजा निवासी शिक्षासेवी,समाजसेवी एवं राजनीतिक व्यक्तित्व केशवशरण पौडेलको निधन भएको छ । शुक्रबार बिहान मर्निङ वाक जानेक्रममा हेमजा झिर्झिका खण्डमा (बतासे चौतारा) उनलाई हृदयघात भएको थियो । ५८ वर्षीय पौडेल पत्नी शारदासँगै मर्निङवाक गएका थिए । मर्निङवाककै क्रममा हृदयघात भएका उनलाई तुरुन्तै मनिपाल शिक्षण अस्पताल लगिएको थियो । मनिपाल पुर्याएको केही बेरमै डाक्टर थप समाचार

पोखरामा सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव

3 months ago Samaya Dristi Comments Off on पोखरामा सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव
पोखरा २६, वैशाख समयदृष्टि पोखरामा लेखक फणीश्वरनाथ रेणुको कृति सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ कास्कीको आयोजनामा शनिवार सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै परिचर्चाकार प्रा. डा. कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्ति उतारेर इतिहास जीउँदो राखेको बताए । थप समाचार

ल्वाङमा ‘सिनेमा संवादको चौथो संस्करण तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै

4 months ago Samaya Dristi Comments Off on ल्वाङमा ‘सिनेमा संवादको चौथो संस्करण तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
पोखरा । कास्कीको पर्यटकीय गाउँ ल्वाङमा आयोजना हुने ‘सिनेमा संवाद’को चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा आगामी बैशाख २५ र २६ गते हुने कार्यक्रमलाई यसपटक अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिएको आयोजकले जनाएको छ । नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा स्थानीय तहसँगको सहकार्यका विविध थप समाचार

मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीय , प्रदेश प्रमुख भट्ट , प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान पत्रकारद्वय बस्नेत र बराललाई

4 months ago Samaya Dristi Comments Off on मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीय , प्रदेश प्रमुख भट्ट , प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान पत्रकारद्वय बस्नेत र बराललाई
पोखरा, २२ वैशाख गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीय रहेको उल्लेख गर्नुभएको छ । पोखरामा मंगलबार ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान’ अर्पण समारोहमा प्रदेश प्रमुख भट्टले नेपालका हरेक राजनीतिक र सामाजिक परिवर्तनहरूमा सञ्चार जगतले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । ‘नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी थप समाचार

पोखरा महिला गोल्डकप संकटालाई हराउँदै आर्मी फाइनलमा

4 months ago Samaya Dristi Comments Off on पोखरा महिला गोल्डकप संकटालाई हराउँदै आर्मी फाइनलमा
पोखरा ÷ त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकपअन्तरगत शनिबार संकटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । पोखरा रंगशालास्थित फुटबल मैदानमा पहिलो हाफमा १–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप ३ गोल ग¥यो । आर्मीको जितमा थप समाचार

पोखरा हेमजामा मा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ शुभारम्भ

4 months ago Samaya Dristi Comments Off on पोखरा हेमजामा मा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ शुभारम्भ
पोखरा । मानवसेवा आश्रमद्वारा पोखरामा १४ औँ श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ आजदेखि सुरु भएको छ । पितृ मोक्ष तथा शान्तिको अभीष्टसहित आयोजना गरिएको उक्त महायज्ञ बैशाख २६ गतेसम्म पोखरा–२५ हेमजा आश्रम प्राङ्गणमा शुभारम्भ भएको छ  । महायज्ञ उद्घाटनपूर्व विभिन्न संघसंस्था तथा धार्मिक समूहहरूले सांस्कृतिक झाँकीसहित विशाल शोभा कलश यात्रामा सहभागिता जनाएका थिए । महायज्ञको समुद्घाटन थप समाचार

पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित पोखराको छु मी चाइनीज रेस्टुरेन्टमा पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश

4 months ago Samaya Dristi Comments Off on पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित पोखराको छु मी चाइनीज रेस्टुरेन्टमा पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश
पोखरा । नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको छु मी चाइनीज रेस्टुरेन्टमा शुक्रबार देखिए । होटल स्रोतका अनुसार उनीहरू होटल परिसरमा रहेको ‘छु मी’ रेस्टुरेंटमा भोजन गर्न आएका थिए । उनिहरुको आगमनले एक विशिष्ट र गरिमामय वातावरण सिर्जना भएको होटल स्रोतले थप समाचार