अन्तर्राष्ट्रिय

कैलाशद्वारा माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान

3 months ago Samaya Dristi Comments Off on कैलाशद्वारा माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान
पोखरा, १७ माघ कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई हालै सम्पन्न नेपाल फोटोग्राफर महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ । कैलाश बचत तथा ऋण सहकारी संस्थाल आयोजना गरेको पारिवारिक बनभोज तथा अन्तरक्रिया कार्यक्रमको अवसर पारेर उक्त सम्मान गरेको हो । कैलाश बचत तथा ऋण सहकारी संस्थाका थप समाचार

आज बिश्व सिमसार दिवस (फोटो फिचर)

3 months ago Samaya Dristi Comments Off on आज बिश्व सिमसार दिवस (फोटो फिचर)
विश्व रामसार सूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोश टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से फोक्सुन्डो ताल, माई पोखरी अनि पोखरा नगरीका नौ वटै तालहरू सिमसार क्षेत्रका जाज्वल्यमान दृष्टान्त हुन् । हाम्रै पुराना अध्ययनहरूले नेपालमा ठुला–साना गरी ४ हजार नजिक सिमसार क्षेत्र छन् । यी थप समाचार

पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिना पुरस्कृत

3 months ago Samaya Dristi Comments Off on पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिना पुरस्कृत
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई बुधबार सम्मान गरेको छ । महासंघ कास्कीद्वारा सञ्चालित टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार वर्ष–२०८१ का लागि बस्नेत र वर्ष–२०८२ का लागि तिमिल्सिना सम्मानित भएका हुन्। गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा इन्द्रप्रसाद तिवारी, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकार महासंघ कास्कीका थप समाचार

आहा कति राम्रो

3 months ago Samaya Dristi Comments Off on आहा कति राम्रो
धेरै समयको अन्तरालमा पानी परेपछि हिमालमा हिउँ परेको छ कास्कीको अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज रिर्सोट वाट देखीएको मनोरम दृश्य तस्विरः बिश्व अधिकारी थप समाचार

माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान

3 months ago Samaya Dristi Comments Off on माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान
पोखरा, ९ माघ पोखरा फोटोग्राफर संघले संघका सदस्यहरुलाई हालै सम्पन्न नेपाल फोटोग्राफर महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कायृक्रमका विच बधाई तथा सम्मान गरेको छ । पोखरा फोटोग्राफर संघ कास्कीले आयोजना गरेको आफ्ना सदस्यहरुका लागि दुई दिने ईन्टरनेटमा आधारित सेवा सम्बन्धी अधिमुखीकरण कार्यक्रमको अवसर पारेर उक्त सम्मान गरेको हो । पोखरा फोटोगांफर संघ सग आवद्ध थप समाचार

आज सरस्वती पूजा

3 months ago Samaya Dristi Comments Off on आज सरस्वती पूजा
माघ ९,पोखरा आज माघ शुक्लपञ्चमी हो । आजको दिनलाई श्रीपञ्चमी र वसन्तपञ्चमी भनिन्छ । आजकै दिन वसन्तपुर दरबारमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने परम्परा छ । यो विशेष परम्परा हो । यसदिन सरस्वतीको पूजा गर्ने, शिशुहरूलाई अक्षरारम्भ गराउने चलन रहेको छ छ । सरस्वतीलाई शिक्षा, विद्या, ज्ञान, कला, सिपको अधिष्ठात्री मान्नेहरू एवं विद्यार्थीहरू विद्यालयमा र अन्यत्र थप समाचार

२७ औं पोखरा सडक महोत्सव सुरु

4 months ago Samaya Dristi Comments Off on २७ औं पोखरा सडक महोत्सव सुरु
रेवान पोखरा आयोजनामा आइतबारदेखि सुरु २७ औं पोखरा सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री कुलमान घिसिङ, अंग्रेजी नयाँ वर्ष–२०२६ अवसरमा सुरु महोत्सव फेवाताल किनारमा पाँच दिनसम्म चल्नेछ ।तस्बिरः दुर्गाप्रसाद पौडेल थप समाचार

मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा दिनेशचन्द्र बास्तोला सर्वसम्मत

4 months ago Samaya Dristi Comments Off on मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा दिनेशचन्द्र बास्तोला सर्वसम्मत
पोखरा । मुद्रण उद्योग संघ कास्कीको १६ औँ साधारणसभा तथा छैठौँ अधिवेशनबाट दिनेशचन्द्र बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । पोखरा लेखनाथ स्थित होटल डे ब्रेकमा शनिबार सम्पन्न अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष बास्तोलाले संघको गरिमा र व्यवसायिक प्रतिष्ठा अझ उचो बनाउने प्रतिवद्धता व्यक्त थप समाचार

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव ः पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिने

4 months ago Samaya Dristi Comments Off on पोखरा सडक महोत्सवको सांगीतिक उत्सव ः पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिने
पोखरा, पुस ८ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा अहिलेका चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रम हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द थप समाचार

दुर दी पोखरा सम्पन्न

5 months ago Samaya Dristi Comments Off on दुर दी पोखरा सम्पन्न
पुष ५,पोखरा पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा साईकल सिटी पोखराले आयोजना गरेको पोखरामा दुर द पोखरा साइकल टुर सम्पन्न भएको छ । साइकल सिटी पोखराले साइकलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने सन्देश सहित आठौँ संस्करणको साइकल टुर गरेको हो । कार्यक्रमले पोखरालाई पर्यावरणमैत्री र दिगो पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गरेको बताइन्छ । पोखरादेखि माछापुच्छ«े गाउँपालिका–२ स्थित थप समाचार