अन्तर्राष्ट्रिय

पोखरा महिला गोल्डकप संकटालाई हराउँदै आर्मी फाइनलमा

7 months ago Samaya Dristi Comments Off on पोखरा महिला गोल्डकप संकटालाई हराउँदै आर्मी फाइनलमा
पोखरा ÷ त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकपअन्तरगत शनिबार संकटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । पोखरा रंगशालास्थित फुटबल मैदानमा पहिलो हाफमा १–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप ३ गोल ग¥यो । आर्मीको जितमा थप समाचार

पोखरा हेमजामा मा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ शुभारम्भ

7 months ago Samaya Dristi Comments Off on पोखरा हेमजामा मा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ शुभारम्भ
पोखरा । मानवसेवा आश्रमद्वारा पोखरामा १४ औँ श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ आजदेखि सुरु भएको छ । पितृ मोक्ष तथा शान्तिको अभीष्टसहित आयोजना गरिएको उक्त महायज्ञ बैशाख २६ गतेसम्म पोखरा–२५ हेमजा आश्रम प्राङ्गणमा शुभारम्भ भएको छ  । महायज्ञ उद्घाटनपूर्व विभिन्न संघसंस्था तथा धार्मिक समूहहरूले सांस्कृतिक झाँकीसहित विशाल शोभा कलश यात्रामा सहभागिता जनाएका थिए । महायज्ञको समुद्घाटन थप समाचार

पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित पोखराको छु मी चाइनीज रेस्टुरेन्टमा पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश

7 months ago Samaya Dristi Comments Off on पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित पोखराको छु मी चाइनीज रेस्टुरेन्टमा पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश
पोखरा । नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको छु मी चाइनीज रेस्टुरेन्टमा शुक्रबार देखिए । होटल स्रोतका अनुसार उनीहरू होटल परिसरमा रहेको ‘छु मी’ रेस्टुरेंटमा भोजन गर्न आएका थिए । उनिहरुको आगमनले एक विशिष्ट र गरिमामय वातावरण सिर्जना भएको होटल स्रोतले थप समाचार

दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई

7 months ago Samaya Dristi Comments Off on दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई
पोखरा, वैशाख १५ नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई सम्मान गरिने भएको छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतिभा छनोट समितिले २०८१ बाट पत्रकार बस्नेत र २०८२ बाट पत्रकार बराललाई सम्मान गर्न थप समाचार

शिशुवा,खुदीखोला सडक उद्घाटन

7 months ago Samaya Dristi Comments Off on शिशुवा,खुदीखोला सडक उद्घाटन
पोखरा, १० वैशाख । पोखरा महानगरपालिका वडा नं।३० शिशुवादेखि शिसाघाटसम्मको सडक खण्ड अन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्मित उक्त सडकको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको थप समाचार

माछापुच्छ्रे गाउँपालिकाको पातिखोला गुफा पूर्वाधार विकास गर्न महायज्ञ हुदै

7 months ago Samaya Dristi Comments Off on माछापुच्छ्रे गाउँपालिकाको पातिखोला गुफा पूर्वाधार विकास गर्न महायज्ञ हुदै
  पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं। ४ र ५ को सिमाना पातिखोलामा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ–२०८३ हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको आयोजना, माछापुच्छ्रे गाउँपालिकाको संरक्षकत्व तथा यस स्थानमा रहेका आम समूह, टोल सुधार समिति, क्लब तथा विभिन्न सामाजिक सङ्घ–संस्थाहरूको सहकार्यमा वैशाख १७ देखि २४ गते सम्म वडा नंं थप समाचार

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

7 months ago Samaya Dristi Comments Off on ५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव
पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोवार हुन सफल भएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष थप समाचार

३० लाख बढीको आलु कारोवार

7 months ago Samaya Dristi Comments Off on ३० लाख बढीको आलु कारोवार
पोखरा, ३ बैशाख । १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा ६ हजार बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । थप समाचार

मनोरञ्जनमय बन्यो आलु महोत्सव

7 months ago Samaya Dristi Comments Off on मनोरञ्जनमय बन्यो आलु महोत्सव
पोखरा, २ बैशाख । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन पनि दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु पर्दछ, नत्र भने जीन्दगी व्यर्थ छ बाटुली, शीरमा शिरवन्दी,  एैना हेर्दा हेर्दै, बाला पनको उमेर, जुन जस्ती रे, ममताकी खानी लगायतका थप समाचार

महोत्सवमा आलु किन्नेको घुइँचो

7 months ago Samaya Dristi Comments Off on महोत्सवमा आलु किन्नेको घुइँचो
पोखरा, १ वैशाख । १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । मंगलबारसम्म करिव ५५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा ४ हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम थप समाचार