अन्तर्राष्ट्रिय

सांसद उत्तम पौडेललाई खेलकुद पत्रकार मञ्चको सम्मान तथा बधाई

5 months ago Samaya Dristi Comments Off on सांसद उत्तम पौडेललाई खेलकुद पत्रकार मञ्चको सम्मान तथा बधाई
पोखरा, १६ चैत । प्रतिनिधि सभामा कास्की–२ बाट नवनिर्वाचित सांसद उत्तमप्रसाद पौडेलले पोखराको खेलकुद, पत्रकारिता विकास र पत्रकारको हकहितमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औं पोखरा स्पोर्टस् अवार्ड सन्दर्भमा आयोजना गरेको कार्यक्रममा बोल्दै रास्वपातर्फबाट नवनिर्वाचित सांसद पौडेलले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘खेलकुद पत्रकार थप समाचार

पोखराका गणेश पर्यटनमन्त्री

5 months ago Samaya Dristi Comments Off on पोखराका गणेश पर्यटनमन्त्री
पोखरा, १३ चैत पर्यटकीय राजधानी पोखराले पर्यटनमन्त्री पाएको छ । भरखरै सम्पन्न निर्वाचनवाट  नयाँ पर्यटनमन्त्रीको रुपमा कास्कीबाट चुनाव जितेका खडगराज (गनेस) पौडेल नियुक्ती भएका छन् । बालेन सरकारमा गण्डकी प्रदेशबाट पर्यटन तथा संस्कृतीमन्त्रीमा पौडेल नियुक्त भएका छन् । उनी कास्की १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका तिलक बहादुर रानााभाटलाई पराजित गर्दै थप समाचार

माछापुच्छ्रे अध्यक्ष कप भलिबलको दोस्रो दिन ६ खेल सम्पन्न, शुक्रवार समापन हुँदै

5 months ago Samaya Dristi Comments Off on माछापुच्छ्रे अध्यक्ष कप भलिबलको दोस्रो दिन ६ खेल सम्पन्न, शुक्रवार समापन हुँदै
  पोखरा, १२ चैत्र । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे–४,लाहाचोक कास्कीमा ११ गते देखि जारी चौथोमाछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ । बिहीबार भएको महिला भलिबल तर्फको ४ खेल मध्य पहिलो खेल बागलुङ र हिम शिखर बिच थियो तर थप समाचार

स्थापना दिवसमा नेपाल पत्रकार महासंघ कास्कीले विभिन्न सम्मान र पुरस्कार प्रदान गर्दैै ः

5 months ago Samaya Dristi Comments Off on स्थापना दिवसमा नेपाल पत्रकार महासंघ कास्कीले विभिन्न सम्मान र पुरस्कार प्रदान गर्दैै ः
पोखरा,१२ चैत । नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना दिवसको अवसर पारेर विभिन्न पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । चैत १६ गते महासंघको ७१ औं स्थापना दिवसको अवसर पारेर कास्की शाखामा स्थापित पोखरा पत्रकारिता सम्मान र स्व.जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको हो । शाखाले बर्सेनि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने थप समाचार

७० लाख घुस लिएका सहसचिव झलकराम अधिकारीसँग बिशेष अदालतद्वारा २५ लाख धरौंटी माग

5 months ago Samaya Dristi Comments Off on ७० लाख घुस लिएका सहसचिव झलकराम अधिकारीसँग बिशेष अदालतद्वारा २५ लाख धरौंटी माग
पोखरा १०, चैत्र विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लागेका पूर्व राजस्व अनुसन्धान विभागका महानिर्देशक एवं सहसचिव झलकराम अधिकारीसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले मंगलबार अधिकारीलाई उक्त रकम धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । अख्तियार थप समाचार

फोटो पत्रकार अक्षयकोषमा डा. अनिल सुवेदीको सहयोग

5 months ago Samaya Dristi Comments Off on फोटो पत्रकार अक्षयकोषमा डा. अनिल सुवेदीको सहयोग
पोखरा, ९ चैत । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा डा. अनिल सुवेदी आर्थिक सहयोग गरेका छन् । कृषि वैज्ञानिक डा. सुवेदीले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । कृषि तथा वातावरण विज्ञ डा. सुवेदीले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । जैविक थप समाचार

नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने

5 months ago Samaya Dristi Comments Off on नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने
पोखरा, चैत, पर्यटनको राजधानि पोखरामा चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई थप समाचार

पोखराको उत्तरी क्षेत्रको दृश्य

5 months ago Samaya Dristi Comments Off on पोखराको उत्तरी क्षेत्रको दृश्य
यो तस्बिर पोखराको उत्तरतर्फ पर्ने हेमजा–याम्दी क्षेत्रको सुन्दर प्राकृतिक दृश्य हो। तस्बिरमा बगिरहेको स्वच्छ सेती नदी, हरियाली पहाड तथा टाढा देखिने हिमालहरूले यस क्षेत्रको प्राकृतिक सौन्दर्य झल्काउँछन्। विशेष गरी बीचमा स्पष्ट देखिने माछापुच्छ«े हिमाल र आसपासका अन्नपूर्ण रेन्ज का हिमश्रृंखलाले पोखरा क्षेत्रलाई अझ आकर्षक बनाएका छन्। हेमजा–याम्दी क्षेत्र प्राकृतिक दृश्य, नदी किनार र हिमालको मनोरम थप समाचार

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव चैतको २७ गतदेखि हुने

5 months ago Samaya Dristi Comments Off on १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव चैतको २७ गतदेखि हुने
हेमजा, १ चैत्र । आलु गाउँका रूपमा ख्याति कमाएको कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको छ । महोत्सव पोखरा २५ हेमजाको विष्णु थप समाचार

-यान्डम रिडर्समा ‘यलोफेस’ माथि परिचर्चा

5 months ago Samaya Dristi Comments Off on -यान्डम रिडर्समा ‘यलोफेस’ माथि परिचर्चा
पोखरा, ३० फागुन पोखराको हिमालयन रिडर्स कर्नरमा शनिबार आयोजित साहित्यिक कार्यक्रममा चर्चित उपन्यास ‘यलोफेस’ माथि बहस गरिएको छ । र्यान्डम रिडर्स सोसाइटी अफ नेपालको नियमित शृंखलाअन्तर्गत भएको कार्यक्रममा उपन्यासमा उठाइएका साहित्यिक चोरी, सांस्कृतिक स्वामित्व र पहिचानको राजनीतिका विषयमा विस्तृत छलफल भएको हो । कार्यक्रममा लेखक तीर्थ गुरुङले तयार पारेको अवधारणापत्र प्रस्तुत गरेका थिए । पुस्तकका थप समाचार