आज असार को २ गते खुलेको मौसम, सुनौलो बिहान र हिमालको अद्भुत मुस्कान—माछापुच्छ«े गाउँपालिका अन्तरगत अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज(Annapurna Eco Village) बाट देखिएको प्रकृतिको अनुपम दृश्य
फोटोः बिश्व अधिकारी
१३ असोज, पोखरा पर्वत फोटोग्राफर संघले पोखरा फोटोग्राफर संघको हालै निर्वाचित कार्य समितिलाई एक समारोहका बिच स्वागत तथा सम्मान गरेको छ । साथै पर्वत जिल्ला वाट बिभिन्न क्षेत्र तथा...
Read More
२९ फागुन, पोखराफोटोग्राफर संघ गण्डकीले २ दिने फोटोग्राफी कार्यशाला पर्वतको फलेवास स्थित डहरे देउराली सामुदायीक होमस्टेमा सम्पन्न गरेको छ ।२ दिन सम्म चलेको सो कार्यक्रमा गण्डकी प्रदेशका तराई देखि...
Read More
काठमाडौं,३० बैशाख । शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा विहान ११:४० बजेसम्म करिब ३० प्रतिशत मत खसेको छ । आयोगका प्रवक्ता शालिकराम पौडेलकाअनुसार देशभर नै उल्लापूर्वक मत खसिरहेको छ ।...
Read More