अन्तर्राष्ट्रिय

दयाहाङ राई दर्शक भेट्न हलमा, ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटीले थपियो शो

3 weeks ago Samaya Dristi Comments Off on दयाहाङ राई दर्शक भेट्न हलमा, ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटीले थपियो शो
पोखरा । माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले पोखरामा आफ्नो दबदबा कायमै राखेको छ । प्रदर्शनको चौथो दिन सोमबार पनि पोखराका हलमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । बढ्दो माउथ पब्लिसिटीसँगै चलचित्रका शोसमेत थपिएका छन् । पोखरा ट्रेडमलस्थित क्युएफएक्स, मिडटाउन सिनेमाज र श्रीकृष्ण चलचित्र मन्दिरमा ‘पेन्सन पट्टा’ हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको छ । थप समाचार

आज कुशे औंशी बुवाको मुख हेर्ने दिन

4 weeks ago Samaya Dristi Comments Off on आज कुशे औंशी बुवाको मुख हेर्ने दिन
वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको वैज्ञानीक महत्व पनि प्रमाणीत भइसकेको छ । वैज्ञानीक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । कुश वैदिक सनातन थप समाचार

पोखरा फोटोग्राफर संघले गर्यो श्रद्धाञ्जली सभा

4 weeks ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफर संघले गर्यो श्रद्धाञ्जली सभा
२२ भदौ २०८३, पोखरा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति पोखरा फोटोग्राफर संघले गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली तथा विपदमा परेका परिवारप्रति सहानुभुति जनाएको छ । कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूका साथै संस्थापक, संरक्षक, पूर्वअध्यक्षहरु, , अक्षयकोषदाता, आजीवन तथा साधारण सदस्य, महिला उपसमितिका पूर्वसंयोजक र संघका शुभेच्छुकहरूको सहभागिता रहेको थप समाचार

फोटोग्राफर संघ गण्डकीको ८औं स्थापना दिवसमा द्विप प्रज्वलन र बाढीपीडितलाई सहयोग

4 weeks ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकीको ८औं स्थापना दिवसमा द्विप प्रज्वलन र बाढीपीडितलाई सहयोग
२२ भाद्र पोखरा, फोटोग्राफर संघ गण्डकीले आफ्नो ८औं स्थापना दिवस विशेष र सामाजिक रूपमा मनाएको छ। संघले संस्थाको स्थापना दिवसको अवसर पारेर रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै द्विप प्रज्वलन गरेको छ। पोखरामा आयोजित एक कार्यक्रममा संघका सदस्यहरू र पदाधिकारीहरूले सामूहिक रूपमा दिप प्रज्वलन गरी बाढीमा ज्यान गुमाउने मृत आत्माको थप समाचार

पाँचौ पोखरा फोटोग्राफी अवार्ड सम्पन्न लाईफ टाइम अचिभमेन्ट गन बहादुर पुन लाई

4 weeks ago Samaya Dristi Comments Off on पाँचौ पोखरा फोटोग्राफी अवार्ड सम्पन्न लाईफ टाइम अचिभमेन्ट गन बहादुर पुन लाई
भाद्र २२, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल द्वारा सञ्चालित पोखरा फोटोग्राफी अवार्डका बिभिन्न ९ बिधाहरुको पुरस्कार वितरण गरिएको छ । जस अन्र्तगत अशोक लाईफ टाइम अचिभ्मेन्ट फोटोग्राफी अवार्ड वाट पोखराका पुराना तथा अग्रज फोटोग्राफर गन बहादुर पुनलाई सम्मान गरिएको छ । पोखरा फोटोग्राफर संघको ४५ औं स्थापना दिवसको अवसर पारेर यही श्रावण २ गते थप समाचार

प्रेम थापा लाई मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड , पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान

1 month ago Samaya Dristi Comments Off on प्रेम थापा लाई मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड , पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान
भाद्र २० पोखरा पोखरा फोटोग्राफर संघ पोखराले आयोजना गरेको ५ औं पोखरा फोटोग्राफी अन्र्तगत मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड बाट पोखराका फोटोपत्रकार प्रेम थापा सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघको ४५औँ वार्षिक साधारण सभा, पाँचौँ पोखरा फोटोग्राफी अवार्ड वितरण, ‘फोकस’ तेस्रो स्मारिका विमोचन तथा २५औँ अधिवेशन समारोहका अवसरमा थापालाई उक्त अवार्ड प्रदान गरिएको हो। अवार्ड थप समाचार

पोखरा फोटोग्राफर संघमा महिला नेतृत्व

1 month ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफर संघमा महिला नेतृत्व
२० भाद्र ,पोखरा पोखरा फोटोग्राफर संघको इतिहासमा पहिलोपल्ट महिला नेतृत्व आएको छ । शनिबार भएको संघको ४५ औं वार्षिक साधारणसभा एवं २५ औं अधिवेशनले नन्दकला पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको हो। यसअघि संघमा उपाध्यक्ष रहेकी पौडेल २०७२ सालदेखि संघमा आबद्ध हुंदै कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष वाट नेतृत्वमा पुगेकी हुन् । २०३९ सालमा स्थापना थप समाचार

स्याङ्जामा शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान

1 month ago Samaya Dristi Comments Off on स्याङ्जामा शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान
स्याङ्‌जा १६, भदौ स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान सम्पन्न भएको छ । गण्डकी प्रज्ञा-प्रतिष्ठानको आयोजना तथा पुतलीबजार नगरपालिकाको समन्वयमा मंगलबर  सो अभियान सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले भाषा शुद्ध र सरल बनाउन भाषाका जानकारलाई गरिन् । उनले भाषिक थप समाचार

हेमजा उद्योग व्यवसाय समितिको तेस्रो स्थापना दिवसमा खुल्ला रक्तदान तथा रक्त परीक्षण कार्यक्रम सम्पन्न

1 month ago Samaya Dristi Comments Off on हेमजा उद्योग व्यवसाय समितिको तेस्रो स्थापना दिवसमा खुल्ला रक्तदान तथा रक्त परीक्षण कार्यक्रम सम्पन्न
पोखरा, भाद्र १४ हेमजा उद्योग व्यवसाय समिति, पोखरा २५ कास्कीको तेस्रो स्थापना दिवसको अवसरमा आयोजना गरिएको खुल्ला रक्तदान तथा रक्त परीक्षण कार्यक्रमू भव्य रूपमा सम्पन्न भएको छ। पोखरा(२५ हेमजा नहरचोकस्थित ग्रिन हाउस पार्टी प्यालेसमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। २५ का वडा सदस्य कृष्ण बहादुर कुँवरले प्रथम रक्तदाता कृष्णराज पोखरेललाई थप समाचार

लायन्सद्वारा १३ लाख रुपियाँ बराबरको राहत

1 month ago Samaya Dristi Comments Off on लायन्सद्वारा १३ लाख रुपियाँ बराबरको राहत
पोखरा । रसुवा, नुवाकोट र धादिङमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकका लागि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालअन्तर्गत गण्डकी प्रदेशका ५२ ओटा लायन्स क्लबले करिब १३ लाख रुपियाँ बराबरको राहत सामग्री सहयोग गरेका छन् । ‘मानवताका लागि एकता’ भन्ने सन् २०२६/२७ को मूल नाराअनुसार क्लबहरूले एकद्वार प्रणालीमार्फत राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रमा पुर्‍याएका हुन् । थप समाचार