भाद्र ३० गते २०७७
गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो
३० भाद्र,पोखरा
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३११६ पुगेको छ ्र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ।सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङ बाट पहिचान भएका हुन ्र उनिहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको जानकारी दिइएको छ ।
कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं ९ का ७० बर्षीय पुरुषको पोखरा महानगरपालिका स्थित मणिपाल अस्पतालमा मिति २०७७/०५/२९ गते राति ११ः२० बजे मृत्यु भएको छ ्मृतक मिति २०७७/०५/२५ मा अस्पताल भर्ना भएका थिए ्र भाद्र २८ गते उनिमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ्र यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।